Jump to content

Page:Shakuntala.pdf/324: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
यस्तै तर्कवितर्कसाथ नृपले सोच्दै थिए त्यो दिन ।
यस्तै तर्कवितर्कसाथ नृपले सोच्दै थिए त्यो दिन ।
::गड गड गड्‌ घनघोष भो गहिरियो छाया भयो वर्षण ॥
::गड् गड् गड्‌ घनघोष भो गहिरियो छाया भयो वर्षण ॥
झिल्की झल्ल फ्रिलिल्ल शीघ बिजुली कम्ती उज्यालो हुँदा ।
झिल्की झल्ल झिलिल्ल शीघ्र बिजुली कम्ती उज्यालो हुँदा ।
::दौता राक्षसका लडाइँसरि भो आकाशमा घन्कन ॥
::द्यौता राक्षसका लडाइँसरि भो आकाशमा घन्कन ॥
{{pcn|(४७)}}
{{pcn|(४७)}}


झिल्की झल्ल झिलिल्ल फेरि बिजुली, के देखियो त्यो तर ।
झिल्की झल्ल झिलिल्ल फेरि बिजुली, के देखियो त्यो तर ।
::पूर्वी व्योम चिरेर झर्दछ छिटो क्यै रूप सानो पर !
::पूर्वी व्योम चिरेर झर्दछ छिटो क्यै रूप सानो पर !
मानो चीलसमान पड्ख दुइटा पार्दौ घुमी फर्फर ।
मानो चीलसमान पङ्ख दुइटा पार्दो घुमी फर्फर ।
::कालो छैन तथापि झल्ल झिलझिल्‌ चम्किन्छ ओर्लीकन ॥
::कालो छैन तथापि झल्ल झिलझिल्‌ चम्किन्छ ओर्लीकन ॥
{{pcn|(४८)}}
{{pcn|(४८)}}


"आए इन्द्रकि आज ! ती युवति हुन्‌ के मेनकाकी सुता ।
"आए इन्द्र कि आज ! ती युवति हुन्‌ के मेनकाकी सुता ।
::गाली गर्न मलाइ दुष्टदिलको भन्दै नुहाईकन ?
::गाली गर्न मलाइ दुष्टदिलको भन्दै नुहाईकन ?
झक्नैपर्दछ माथ पापहरुको, सन्देश केही तर ।
झक्नैपर्दछ माथ पापहरुको, सन्देश केही तर ।
Line 20: Line 20:


भन्दै मातलि आउँछन्‌ अवनिमा छाया नझारीकन ।
भन्दै मातलि आउँछन्‌ अवनिमा छाया नझारीकन ।
::छायाले पर्कैडिन्छ मर्त्य पृधिवीमा हुन्छ दौताकन
::छायाले पकाडिन्छ मर्त्य पृथिवीमा हुन्छ द्यौताकन
अर्कै रूप प्रकाशाको, नखँदिलो खोक्रो नमीठो छवि ।
अर्कै रूप प्रकाशाको, नखँदिलो खोक्रो नमीठो छवि ।
::छप्के झै अनलाभ उज्ज्वल सदा माटोविनाको तनु ॥
::छप्के झैं अनलाभ उज्ज्वल सदा माटोविनाको तनु ॥
{{pcn|(५०)}}
{{pcn|(५०)}}


जोडी हात सुदीर्घ केश हँसिला ठाडा उज्याला शिर ।
जोडी हात सुदीर्घ केश हँसिला ठाडा उज्याला शिर ।
::बल्दो दिव्य ललाट, लोचन बडाराम्रा मिलेका तनु ॥
::बल्दो दिव्य ललाट, लोचन बडा राम्रा मिलेका तनु ॥
नोले झै मृदुतारले सुर मिली त्यो वीन शारीरिक ।
बोले झैं मृदुतारले सुर मिली त्यो वीन शारीरिक ।
::बोले, ध्यान खिचेर सुन्न रसिला शब्दादिमा वेधक ॥
::बोले, ध्यान खिचेर सुन्न रसिला शब्दादिमा वेधक ॥
{{pcn|(५१)}}
{{pcn|(५१)}}


"राजा भूभार हर्ने अवनिपति प्रभौ ! इन्द्रका दिव्य स्वामी ।
"राजा भूभार हर्ने अवनिपति प्रभो ! इन्द्रका दिव्य स्वामी ।
::आकारशीसम्म चढ्ने हुकम नजरको राज्यमा दुःख छैन ॥
::आकाशैसम्म चढ्ने हुकुम नजरको राज्यमा दुःख छैन ॥
जो ओर्ली सत्‌ असत्‌को विवरणसँगमा न्यायदाता बनेर ।
जो ओर्ली सत्‌ असत्‌को विवरणसँगमा न्यायदाता बनेर ।
::राखीनक्स्यो उचाली अवनि विनति यो नाथको पाउनेर ॥
::राखीबक्स्यो उचाली अवनि विनति यो नाथको पाउनेर ॥
{{pcn|(५२)}}
{{pcn|(५२)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 09:54, 30 May 2025

This page has been proofread

यस्तै तर्कवितर्कसाथ नृपले सोच्दै थिए त्यो दिन ।
गड् गड् गड्‌ घनघोष भो गहिरियो छाया भयो वर्षण ॥
झिल्की झल्ल झिलिल्ल शीघ्र बिजुली कम्ती उज्यालो हुँदा ।
द्यौता राक्षसका लडाइँसरि भो आकाशमा घन्कन ॥
(४७)

झिल्की झल्ल झिलिल्ल फेरि बिजुली, के देखियो त्यो तर ।
पूर्वी व्योम चिरेर झर्दछ छिटो क्यै रूप सानो पर !
मानो चीलसमान पङ्ख दुइटा पार्दो घुमी फर्फर ।
कालो छैन तथापि झल्ल झिलझिल्‌ चम्किन्छ ओर्लीकन ॥
(४८)

"आए इन्द्र कि आज ! ती युवति हुन्‌ के मेनकाकी सुता ।
गाली गर्न मलाइ दुष्टदिलको भन्दै नुहाईकन ?
झक्नैपर्दछ माथ पापहरुको, सन्देश केही तर ।
मिल्ला आज अवश्य ती युवतिको होलिन्‌ कतै ती पर !"
(४९)

भन्दै मातलि आउँछन्‌ अवनिमा छाया नझारीकन ।
छायाले पकाडिन्छ मर्त्य पृथिवीमा हुन्छ द्यौताकन ॥
अर्कै रूप प्रकाशाको, नखँदिलो खोक्रो नमीठो छवि ।
छप्के झैं अनलाभ उज्ज्वल सदा माटोविनाको तनु ॥
(५०)

जोडी हात सुदीर्घ केश हँसिला ठाडा उज्याला शिर ।
बल्दो दिव्य ललाट, लोचन बडा राम्रा मिलेका तनु ॥
बोले झैं मृदुतारले सुर मिली त्यो वीन शारीरिक ।
बोले, ध्यान खिचेर सुन्न रसिला शब्दादिमा वेधक ॥
(५१)

"राजा भूभार हर्ने अवनिपति प्रभो ! इन्द्रका दिव्य स्वामी ।
आकाशैसम्म चढ्ने हुकुम नजरको राज्यमा दुःख छैन ॥
जो ओर्ली सत्‌ असत्‌को विवरणसँगमा न्यायदाता बनेर ।
राखीबक्स्यो उचाली अवनि विनति यो नाथको पाउनेर ॥
(५२)