Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/284: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(१२)}}
{{pcn|(१२)}}
लहै लहैमा उच्च स्वरले
लहै लहैमा उच्च स्वरले
::भक्ति न श्रद्धा खाली करले
::भक्ति न श्रद्धा खाली करले
बोलेँ  कहिले आत्माराम !
बोलेँ  कहिले आत्माराम !
::कहिले पशुपति ! राधे-श्याम ॥
::कहिले पशुपति ! राधे-श्याम ॥
Line 9: Line 9:
{{pcn|(१३)}}
{{pcn|(१३)}}
पयर पखेटा सब कुँजिनाले
पयर पखेटा सब कुँजिनाले
::नसानसामा दर्द हुनाले
::नसानसामा दर्द हुनाले
कैदी म थिएँ एकै डल्लो
कैदी म थिएँ एकै डल्लो
::जीवन लाग्थ्यो अतिशय खल्लो
::जीवन लाग्थ्यो अतिशय खल्लो


{{pcn|(१४)}}
{{pcn|(१४)}}
उस वयमा त्यो बन्धन हाली
उस वयमा त्यो बन्धन हाली
::अब यस वयमा बाहिर फाली
::अब यस वयमा बाहिर फाली
दैव ! तँ हेर्छस्‌ अझ कुन रमिता ?
दैव ! तँ हेर्छस्‌ अझ कुन रमिता ?
::किन यति गाह्रो तेरो कविता ??
::किन यति गाह्रो तेरो कविता ??
Line 21: Line 21:
{{pcn|(१५)}}
{{pcn|(१५)}}
त्यसरि तपस्या गर्दागर्दा
त्यसरि तपस्या गर्दागर्दा
::दिन, ऋतु, महिना निक्कै फिर्दा
::दिन, ऋतु, महिना निक्कै फिर्दा
दर्द मथर भो स्थिरता आयो
दर्द मथर भो स्थिरता आयो
::त्यै पिँजरामा ममता छायो
::त्यै पिँजरामा ममता छायो
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:45, 18 May 2025

This page has not been proofread

(१२)
लहै लहैमा उच्च स्वरले
भक्ति न श्रद्धा खाली करले ।
बोलेँ कहिले आत्माराम !
कहिले पशुपति ! राधे-श्याम ॥

(१३)
पयर पखेटा सब कुँजिनाले
नसानसामा दर्द हुनाले ।
कैदी म थिएँ एकै डल्लो
जीवन लाग्थ्यो अतिशय खल्लो ॥

(१४)
उस वयमा त्यो बन्धन हाली
अब यस वयमा बाहिर फाली ।
दैव ! तँ हेर्छस्‌ अझ कुन रमिता ?
किन यति गाह्रो तेरो कविता ??

(१५)
त्यसरि तपस्या गर्दागर्दा
दिन, ऋतु, महिना निक्कै फिर्दा ।
दर्द मथर भो स्थिरता आयो
त्यै पिँजरामा ममता छायो ॥