Jump to content

Page:Laxmi nibandhasangraha.pdf/203: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "'हाय ! ती दिनको सम्झनालाई आँसु छ, जब भारतका महावीरहरू शत्रुको हृदय थकोएर आफ्ना पराक्रम देखाउँथे' भन्ने किसिमको कविरोदन कुनै हिन्दी काव्यमा देखेजस्तो लाग्छ । तर जति प्राचीन भारतबीर..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
'हाय ! ती दिनको सम्झनालाई आँसु छ, जब भारतका महावीरहरू
'हाय ! ती दिनको सम्झनालाई आँसु छ, जब भारतका महावीरहरू
शत्रुको हृदय थकोएर आफ्ना पराक्रम देखाउँथे' भन्ने किसिमको कविरोदन
शत्रुको हृदय थकोएर आफ्ना पराक्रम देखाउँथे' भन्ने किसिमको कविरोदन
कुनै हिन्दी काव्यमा देखेजस्तो लाग्छ । तर जति प्राचीन भारतबीरको
कुनै हिन्दी काव्यमा देखेजस्तो लाग्छ । तर जति प्राचीन भारतबीरको
 
तसवीरम देख्तछु, ती सबमा म पाउँछु- जुँघाको भयइरता । शिवाजीको
तसवीर म देख्तछु, ती सबमा म पाउँछु- जुँघाको भयइरता । शिवाजीको
तसवीर हेर्नुहोस्‌- क्या काले, कराले, मूठे जुँघाको भयङ्डर प्राचुर्य र
तसवीर हेर्नुहोस्‌- क्या काले, कराले, मूठे जुँघाको भयङ्डर प्राचुर्य र
वीरतासंकेतक तालीम ! राजपूत महावीरहरूमा जुँघाको महान्‌ महत्त्व
वीरतासंकेतक तालीम ! राजपूत महावीरहरूमा जुँघाको महान्‌ महत्त्व
देखिन्छ । तरवार र ढालभन्दा पनि तिनका जुँघा डरलारदा देखिन्छन्‌ ।
देखिन्छ । तरवार र ढालभन्दा पनि तिनका जुँघा डरलारदा देखिन्छन्‌ ।
जुँघाहीन वीरता आइरसल्याण्डको साँपको उखान जस्तो जँच्तछ । प्राचीन
जुँघाहीन वीरता आइरसल्याण्डको साँपको उखान जस्तो जँच्तछ । प्राचीन
पुरुषहरूमा गठिलो व्यक्तित्व थियो, देख्दै काला-काला डरलाग्दा जुँघे
पुरुषहरूमा गठिलो व्यक्तित्व थियो, देख्दै काला-काला डरलाग्दा जुँघे
वीर थिए । उनीहरूको व्यक्तित्वको स्पष्ट प्रकाशन ओठमाथिको जुँघामा
वीर थिए । उनीहरूको व्यक्तित्वको स्पष्ट प्रकाशन ओठमाथिको जुँघामा
देखिन्थ्यो । रौद्र, भयानक, भीम जुँघा खोज्नुपरे हामीले भारतको प्राचीन
देखिन्थ्यो । रौद्र, भयानक, भीम जुँघा खोज्नुपरे हामीले भारतको प्राचीन
इतिहासका चित्रदार पाना पल्टाउनु मात्र पर्दछ ।


इतिहासका चित्रदार पाना पल्टाउनु मात्र पर्दछ ।
तर हाय ! यो नामर्द युग ! यसमा पुरुषको ओठमाथिको रौंसम्मको
तर हाय ! यो नामर्द युग ! यसमा पुरुषको ओठमाथिको रौंसम्मको
संकेत पाइन्न ! आत्मनिन्दाको कर छुरा घार लगाएर, प्रकृतिको यस्ता
संकेत पाइन्न ! आत्मनिन्दाको कर छुरा घार लगाएर, प्रकृतिको यस्ता
कृ्‌ष्ण-सुन्दर गहकिलो वरदानलाई सफाचट गरेर वेश्याको पीठो घसेको
कृ्‌ष्ण-सुन्दर गहकिलो वरदानलाई सफाचट गरेर वेश्याको पीठो घसेको
माथिल्लो ओठजस्तो मसिनो पार्ने यो वक्र सभ्यताको अधोगतिलाई
माथिल्लो ओठजस्तो मसिनो पार्ने यो वक्र सभ्यताको अधोगतिलाई
धिक्कार छ ! आधुनिकताको भूत सवार भएका नवयुवकहरूको रोमहीन
धिक्कार छ ! आधुनिकताको भूत सवार भएका नवयुवकहरूको रोमहीन
ओठमाथि मर्दपना रोई-रोई त्यसै बिलाइरहेछ । मर्दको यो अपराध देख्ता
ओठमाथि मर्दपना रोई-रोई त्यसै बिलाइरहेछ । मर्दको यो अपराध देख्ता
मलाई त पुरुषजाति स्वास्नीमान्छको अनुकरणमा चलिरहेको जस्तो
मलाई त पुरुषजाति स्वास्नीमान्छको अनुकरणमा चलिरहेको जस्तो
लाग्दछ । आजकलका नवयुवकहरू नखरे, नाजुक, ओठम्न लाली लाएका
लाग्दछ । आजकलका नवयुवकहरू नखरे, नाजुक, ओठम्न लाली लाएका
स्त्रीहरू जस्ता देखिन्छन्‌ । सभ्यता ज्यादै सुकुमारीपनतिर ढल्किरहेछ ।
स्त्रीहरू जस्ता देखिन्छन्‌ । सभ्यता ज्यादै सुकुमारीपनतिर ढल्किरहेछ ।
विलास, आलस्य, स्वास्नीमान्छेपना र शृक्वार मात्र यस सभ्यतामा राज्य
विलास, आलस्य, स्वास्नीमान्छेपना र शृक्वार मात्र यस सभ्यतामा राज्य
गर्दछन्‌ ।
गर्दछन्‌ ।


जुँघा राख्नामा केही बलियो, गठिलो, हाँकिलो पुरुषार्थ र मजबूत
जुँघा राख्नामा केही बलियो, गठिलो, हाँकिलो पुरुषार्थ र मजबूत
मर्दपनाको संकेत पाइन्छ । यी प्रकृतिका काला फर्माइ्रश निरर्घक छैनन्‌ ।
मर्दपनाको संकेत पाइन्छ । यी प्रकृतिका काला फर्माइ्रश निरर्घक छैनन्‌ ।
यिनमा स्त्रीजातिको अनुचित अनुकरणको विरुद्ध मर्दपनाको मीठो बलवा
यिनमा स्त्रीजातिको अनुचित अनुकरणको विरुद्ध मर्दपनाको मीठो बलवा
छ। हामी घरकी क्खुरीले दुँगिन चाहँदैनौं । हामी दुर्खल थाङ्ना सह्यार्ने
छ। हामी घरकी क्खुरीले दुँगिन चाहँदैनौं । हामी दुर्खल थाङ्ना सह्यार्ने
जातिको अगाडि ओठमाथिका आभूषणमा ताउ लगाएर, आफ्नो पौरुषभेद
जातिको अगाडि ओठमाथिका आभूषणमा ताउ लगाएर, आफ्नो पौरुषभेद
जनाएर अकडिएर मर्दको हंकारी मर्यादा राख्न चाहन्छौं । आधुनिक
जनाएर अकडिएर मर्दको हंकारी मर्यादा राख्न चाहन्छौं । आधुनिक
पुरुषहरूमा भयंकरताको मात्रा बहत कम भएको कारण जुँघाको सफाचट
पुरुषहरूमा भयंकरताको मात्रा बहत कम भएको कारण जुँघाको सफाचट
हो, यस्तो अनुमान गर्ने सकिन्छ- जुँघाहीन पुरुष भएका घरमा घोडी नै
हो, यस्तो अनुमान गर्ने सकिन्छ- जुँघाहीन पुरुष भएका घरमा घोडी नै
१९४८लक्ष्मी निबन्ध-संग्रह

Revision as of 21:26, 16 February 2025

This page has not been proofread

'हाय ! ती दिनको सम्झनालाई आँसु छ, जब भारतका महावीरहरू शत्रुको हृदय थकोएर आफ्ना पराक्रम देखाउँथे' भन्ने किसिमको कविरोदन कुनै हिन्दी काव्यमा देखेजस्तो लाग्छ । तर जति प्राचीन भारतबीरको तसवीरम देख्तछु, ती सबमा म पाउँछु- जुँघाको भयइरता । शिवाजीको तसवीर हेर्नुहोस्‌- क्या काले, कराले, मूठे जुँघाको भयङ्डर प्राचुर्य र वीरतासंकेतक तालीम ! राजपूत महावीरहरूमा जुँघाको महान्‌ महत्त्व देखिन्छ । तरवार र ढालभन्दा पनि तिनका जुँघा डरलारदा देखिन्छन्‌ । जुँघाहीन वीरता आइरसल्याण्डको साँपको उखान जस्तो जँच्तछ । प्राचीन पुरुषहरूमा गठिलो व्यक्तित्व थियो, देख्दै काला-काला डरलाग्दा जुँघे वीर थिए । उनीहरूको व्यक्तित्वको स्पष्ट प्रकाशन ओठमाथिको जुँघामा देखिन्थ्यो । रौद्र, भयानक, भीम जुँघा खोज्नुपरे हामीले भारतको प्राचीन इतिहासका चित्रदार पाना पल्टाउनु मात्र पर्दछ ।

तर हाय ! यो नामर्द युग ! यसमा पुरुषको ओठमाथिको रौंसम्मको संकेत पाइन्न ! आत्मनिन्दाको कर छुरा घार लगाएर, प्रकृतिको यस्ता कृ्‌ष्ण-सुन्दर गहकिलो वरदानलाई सफाचट गरेर वेश्याको पीठो घसेको माथिल्लो ओठजस्तो मसिनो पार्ने यो वक्र सभ्यताको अधोगतिलाई धिक्कार छ ! आधुनिकताको भूत सवार भएका नवयुवकहरूको रोमहीन ओठमाथि मर्दपना रोई-रोई त्यसै बिलाइरहेछ । मर्दको यो अपराध देख्ता मलाई त पुरुषजाति स्वास्नीमान्छको अनुकरणमा चलिरहेको जस्तो लाग्दछ । आजकलका नवयुवकहरू नखरे, नाजुक, ओठम्न लाली लाएका स्त्रीहरू जस्ता देखिन्छन्‌ । सभ्यता ज्यादै सुकुमारीपनतिर ढल्किरहेछ । विलास, आलस्य, स्वास्नीमान्छेपना र शृक्वार मात्र यस सभ्यतामा राज्य गर्दछन्‌ ।

जुँघा राख्नामा केही बलियो, गठिलो, हाँकिलो पुरुषार्थ र मजबूत मर्दपनाको संकेत पाइन्छ । यी प्रकृतिका काला फर्माइ्रश निरर्घक छैनन्‌ । यिनमा स्त्रीजातिको अनुचित अनुकरणको विरुद्ध मर्दपनाको मीठो बलवा छ। हामी घरकी क्खुरीले दुँगिन चाहँदैनौं । हामी दुर्खल थाङ्ना सह्यार्ने जातिको अगाडि ओठमाथिका आभूषणमा ताउ लगाएर, आफ्नो पौरुषभेद जनाएर अकडिएर मर्दको हंकारी मर्यादा राख्न चाहन्छौं । आधुनिक पुरुषहरूमा भयंकरताको मात्रा बहत कम भएको कारण जुँघाको सफाचट हो, यस्तो अनुमान गर्ने सकिन्छ- जुँघाहीन पुरुष भएका घरमा घोडी नै