Jump to content

Page:Laxmi nibandhasangraha.pdf/196: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "त्यस्तालँडि हामी चालीस-पचास रुपियाँ थपेर 'जा बाबू, संसारको यात्रा गरेर आइज' भनेर पठाइदिन्छौं ! त्यो ता मानवआत्माले खतरासम्म खोजेको पो ! महीनाभरि एक सय असी अण्टा बाँधिएर सधैं उस्तै ग..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
त्यस्तालँडि हामी चालीस-पचास रुपियाँ थपेर 'जा बाबू, संसारको यात्रा
त्यस्तालँडि हामी चालीस-पचास रुपियाँ थपेर 'जा बाबू, संसारको यात्रा
गरेर आइज' भनेर पठाइदिन्छौं ! त्यो ता मानवआत्माले खतरासम्म
गरेर आइज' भनेर पठाइदिन्छौं ! त्यो ता मानवआत्माले खतरासम्म
खोजेको पो ! महीनाभरि एक सय असी अण्टा बाँधिएर सधैं उस्तै गरी
खोजेको पो ! महीनाभरि एक सय असी अण्टा बाँधिएर सधैं उस्तै गरी
आइरहने बोधो तलब लिनुमा के मोहनी छ ! डब्लिने, तेब्रिने, चौबर,
आइरहने बोधो तलब लिनुमा के मोहनी छ ! डब्लिने, तेब्रिने, चौबर,
पचबर हुने औपन्यासिकता तीव्र कल्पनावालाले खोज्दछ । रुपियाँको
पचबर हुने औपन्यासिकता तीव्र कल्पनावालाले खोज्दछ । रुपियाँको
पनि त बाकसमा कृहिरहने जीवन होइन । सडलपडलपन अहंमानी
पनि त बाकसमा कृहिरहने जीवन होइन । सडलपडलपन अहंमानी
प्रौढको लक्षण हो । चतुरो लडकालाई कल्पनाले मोहनीदार संवर्द्धनको
प्रौढको लक्षण हो । चतुरो लडकालाई कल्पनाले मोहनीदार संवर्द्धनको
कानेखुसी गर्दछिन्‌ र दुनियाँमा स्वतन्त्र तवरले गएर एक मुठी रोपेर एक
कानेखुसी गर्दछिन्‌ र दुनियाँमा स्वतन्त्र तवरले गएर एक मुठी रोपेर एक
मुरी सुनौला बाली हात लगाउ भन्ने प्रवृत्ति प्रशसनीय नै छ।
मुरी सुनौला बाली हात लगाउ भन्ने प्रवृत्ति प्रशसनीय नै छ।


बाबुआमाहरू झन्‌ भयङ्कर जूवा खेलिरहेकै थिए । परमेश्वरले
बाबुआमाहरू झन्‌ भयङ्कर जूवा खेलिरहेकै थिए । परमेश्वरले
-मनुष्य-जातिलाई दिएको एउटा दौलत समय हो, जसका अमूल्य
-मनुष्य-जातिलाई दिएको एउटा दौलत समय हो, जसका अमूल्य
क्षणरत्नहरू उनीहरू हरहमेशा फ्याँकिरहेछन्‌ र बडो बेहोशीसँग । आफ्नो
क्षणरत्नहरू उनीहरू हरहमेशा फ्याँकिरहेछन्‌ र बडो बेहोशीसँग । आफ्नो
दाउसम्म पनि उनीहरूलाई याद छैन । उनीहरू जथाभावी थापिदिन्छन्‌ ।
दाउसम्म पनि उनीहरूलाई याद छैन । उनीहरू जथाभावी थापिदिन्छन्‌ ।
पुत्ररूषी सुनौला राम्रो मौका उपयोग गर्न जान्दैनन्‌ । पुरानो खतराहीन
पुत्ररूषी सुनौला राम्रो मौका उपयोग गर्न जान्दैनन्‌ । पुरानो खतराहीन
बाटोमा लगाउन चाहन्छन्‌ । भीरुता आफै दण्ड पाउँछ, बागी बुद्धि
बाटोमा लगाउन चाहन्छन्‌ । भीरुता आफै दण्ड पाउँछ, बागी बुद्धि
जीवन खोज्दछ र टट्टाउँदा अक्षरहरूलाई छाडेर खतराको क्षेत्रमा दगुर्दछ ।
जीवन खोज्दछ र टट्टाउँदा अक्षरहरूलाई छाडेर खतराको क्षेत्रमा दगुर्दछ ।


चार-पाँच जना ग्य्राजुएटहरू या पण्डितहरू एक-एक रुपियाँ
चार-पाँच जना ग्य्राजुएटहरू या पण्डितहरू एक-एक रुपियाँ
साटेर एउटा छिंडीमा जूवा खेल्न बसून्‌ र चुड्किला गफहरू गरून्‌ ।
साटेर एउटा छिंडीमा जूवा खेल्न बसून्‌ र चुड्किला गफहरू गरून्‌ ।
कौडीको उलटपुलटउपर राम्रा-राम्रा श्लोकहरू निकालून्‌, भाग्यको लहडी
कौडीको उलटपुलटउपर राम्रा-राम्रा श्लोकहरू निकालून्‌, भाग्यको लहडी
खेलउपर अध्ययनका नजर लगाञन्‌ र आफ्नो सर्वस्व गुमेको र डब्लिएको
खेलउपर अध्ययनका नजर लगाञन्‌ र आफ्नो सर्वस्व गुमेको र डब्लिएको
उपर समालोचना गर्दै आकन्‌ । यो पनि एक किसिमको मजा हुन्छ ।
उपर समालोचना गर्दै आकन्‌ । यो पनि एक किसिमको मजा हुन्छ ।
पण्डित लेखनाथ पौडचालले जूवा नखेलेको भए त्यो राम्रो चुड्किलो
पण्डित लेखनाथ पौडचालले जूवा नखेलेको भए त्यो राम्रो चुड्किलो
बहुमूल्य नाटक 'लक्ष्मी-पूजा' को नामले नेपाली साहित्यको क्षेत्रमा
बहुमूल्य नाटक 'लक्ष्मी-पूजा' को नामले नेपाली साहित्यको क्षेत्रमा
आउने थिएन । 'जूवा खेलेको छ, जूवा खराब हो, जवा खेल्नलाई
आउने थिएन । 'जूवा खेलेको छ, जूवा खराब हो, जवा खेल्नलाई
साथीभाइलाई बोलाउनु आत्म-विरोधजस्तो देखिन्छ तर सबै विरोधहरू
साथीभाइलाई बोलाउनु आत्म-विरोधजस्तो देखिन्छ तर सबै विरोधहरू
तेस्रो तत्त्बमा साम्य पाउँछन्‌ ।' उहाँ कौडी पनि हान्नुहुन्थ्यो र बराबर
तेस्रो तत्त्बमा साम्य पाउँछन्‌ ।' उहाँ कौडी पनि हान्नुहुन्थ्यो र बराबर
आफ्ना चुड्किला श्लोकहरू सुनाउनु पनि हुन्थ्यो । उहाँका मुखमा
आफ्ना चुड्किला श्लोकहरू सुनाउनु पनि हुन्थ्यो । उहाँका मुखमा
खालि प्रसन्नता देखिन्थ्यो, निखरा खेलको पवित्र आनन्द ! तर त्यस
खालि प्रसन्नता देखिन्थ्यो, निखरा खेलको पवित्र आनन्द ! तर त्यस
आनन्दलाई साहित्यिक बनाउन सम्नुमा तारीफ थियो, वहाँ रुपियाँलाई
आनन्दलाई साहित्यिक बनाउन सम्नुमा तारीफ थियो, वहाँ रुपियाँलाई
 
सेता मौरीर पैसालाई राता मौरी भन्नुहुन्थ्यो; उहाँका नजरमा तिनीहरूका
सेता मौरी र पैसालाई राता मौरी भन्नुहुन्थ्यो; उहाँका नजरमा तिनीहरूका
पखेटा थिए र उड्दघे, चार दाउका चार दिशातिर । उहाँ एक किसिमको
पखेटा थिए र उड्दघे, चार दाउका चार दिशातिर । उहाँ एक किसिमको
जूवा/१५७

Revision as of 21:20, 16 February 2025

This page has not been proofread

त्यस्तालँडि हामी चालीस-पचास रुपियाँ थपेर 'जा बाबू, संसारको यात्रा गरेर आइज' भनेर पठाइदिन्छौं ! त्यो ता मानवआत्माले खतरासम्म खोजेको पो ! महीनाभरि एक सय असी अण्टा बाँधिएर सधैं उस्तै गरी आइरहने बोधो तलब लिनुमा के मोहनी छ ! डब्लिने, तेब्रिने, चौबर, पचबर हुने औपन्यासिकता तीव्र कल्पनावालाले खोज्दछ । रुपियाँको पनि त बाकसमा कृहिरहने जीवन होइन । सडलपडलपन अहंमानी प्रौढको लक्षण हो । चतुरो लडकालाई कल्पनाले मोहनीदार संवर्द्धनको कानेखुसी गर्दछिन्‌ र दुनियाँमा स्वतन्त्र तवरले गएर एक मुठी रोपेर एक मुरी सुनौला बाली हात लगाउ भन्ने प्रवृत्ति प्रशसनीय नै छ।

बाबुआमाहरू झन्‌ भयङ्कर जूवा खेलिरहेकै थिए । परमेश्वरले -मनुष्य-जातिलाई दिएको एउटा दौलत समय हो, जसका अमूल्य क्षणरत्नहरू उनीहरू हरहमेशा फ्याँकिरहेछन्‌ र बडो बेहोशीसँग । आफ्नो दाउसम्म पनि उनीहरूलाई याद छैन । उनीहरू जथाभावी थापिदिन्छन्‌ । पुत्ररूषी सुनौला राम्रो मौका उपयोग गर्न जान्दैनन्‌ । पुरानो खतराहीन बाटोमा लगाउन चाहन्छन्‌ । भीरुता आफै दण्ड पाउँछ, बागी बुद्धि जीवन खोज्दछ र टट्टाउँदा अक्षरहरूलाई छाडेर खतराको क्षेत्रमा दगुर्दछ ।

चार-पाँच जना ग्य्राजुएटहरू या पण्डितहरू एक-एक रुपियाँ साटेर एउटा छिंडीमा जूवा खेल्न बसून्‌ र चुड्किला गफहरू गरून्‌ । कौडीको उलटपुलटउपर राम्रा-राम्रा श्लोकहरू निकालून्‌, भाग्यको लहडी खेलउपर अध्ययनका नजर लगाञन्‌ र आफ्नो सर्वस्व गुमेको र डब्लिएको उपर समालोचना गर्दै आकन्‌ । यो पनि एक किसिमको मजा हुन्छ । पण्डित लेखनाथ पौडचालले जूवा नखेलेको भए त्यो राम्रो चुड्किलो बहुमूल्य नाटक 'लक्ष्मी-पूजा' को नामले नेपाली साहित्यको क्षेत्रमा आउने थिएन । 'जूवा खेलेको छ, जूवा खराब हो, जवा खेल्नलाई साथीभाइलाई बोलाउनु आत्म-विरोधजस्तो देखिन्छ तर सबै विरोधहरू तेस्रो तत्त्बमा साम्य पाउँछन्‌ ।' उहाँ कौडी पनि हान्नुहुन्थ्यो र बराबर आफ्ना चुड्किला श्लोकहरू सुनाउनु पनि हुन्थ्यो । उहाँका मुखमा खालि प्रसन्नता देखिन्थ्यो, निखरा खेलको पवित्र आनन्द ! तर त्यस आनन्दलाई साहित्यिक बनाउन सम्नुमा तारीफ थियो, वहाँ रुपियाँलाई सेता मौरीर पैसालाई राता मौरी भन्नुहुन्थ्यो; उहाँका नजरमा तिनीहरूका पखेटा थिए र उड्दघे, चार दाउका चार दिशातिर । उहाँ एक किसिमको