Jump to content

Page:Laxmi nibandhasangraha.pdf/173: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "भन्दा धेरै जना हाँस्तछन्‌ । तर तिनलाई सिर्जना नदिनु हाम्रो सुख[ख्य ध्येय हुनुपर्दछ । मूल कारण भेट्टाएपछि हाम्रा सबै कीटाणुहरू हराएर जान्छन्‌ । तिनीहरूको बाहुल्यले भन्दछ-भानिस अध..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
भन्दा धेरै जना हाँस्तछन्‌ । तर तिनलाई सिर्जना नदिनु हाम्रो सुख[ख्य ध्येय
भन्दा धेरै जना हाँस्तछन्‌ । तर तिनलाई सिर्जना नदिनु हाम्रो सुख [ख्य ध्येय
हुनुपर्दछ । मूल कारण भेट्टाएपछि हाम्रा सबै कीटाणुहरू
हुनुपर्दछ । मूल कारण भेट्टाएपछि हाम्रा सबै कीटाणुहरू हराएर
हराएर
जान्छन्‌ । तिनीहरूको बाहुल्यले भन्दछ-भानिस अधोविकसित छ र
जान्छन्‌ । तिनीहरूको बाहुल्यले भन्दछ-भानिस अधोविकसित छ र
नशातिर बढिरहेछ । तिनीहरू जरूर हराउँछन्‌, मलाई विश्वास लाग्छ,
नशातिर बढिरहेछ । तिनीहरू जरूर हराउँछन्‌, मलाई विश्वास लाग्छ,
जस्तो अहिंसात्मक तपस्वीको अगाडि बाघको हिंस्रकता हराउँछ ।
जस्तो अहिंसात्मक तपस्वीको अगाडि बाघको हिंस्रकता हराउँछ ।
जीवहरूले स्वभाव फेर्दछन्‌ । के विकासमा यस्तो सम्भावना छैन ?
जीवहरूले स्वभाव फेर्दछन्‌ । के विकासमा यस्तो सम्भावना छैन ?
Line 10: Line 8:


तब नभन, 'संसार संग्राम हो ।' मृदुलमा ध्वनित होङ । मानव-
तब नभन, 'संसार संग्राम हो ।' मृदुलमा ध्वनित होङ । मानव-
मानवमा मौलिक विरोध छैन । आफ्नो आत्मालाई दुःख दिनु जीवन
मानवमा मौलिक विरोध छैन । आफ्नो आत्मालाई दुःख दिनु जीवन
होइन । विलयको हँसिलो
होइन । विलयको हँसिलो ही र रङ्गीचङ्गी चाचाहरू क्षणिक सिंगार हुन्‌
ही
र मिथ्याबाट आउँछन्‌, तिनीहरू हिंसासँग सम्बन्ध राख्तछन्‌ ।
 
र मिथ्याबाट आउँछन्‌,
 
र रङ्गीचङ्गी चाचाहरू क्षणिक सिंगार हुन्‌
 
तिनीहरू हिंसासँग सम्बन्ध राख्तछन्‌ ।
 
वीरको आत्मालाई पनि कहिले-कहिले रुन मनलाग्दो हो ।
वीरको आत्मालाई पनि कहिले-कहिले रुन मनलाग्दो हो ।


लोभ, काम, क्रोध, ईर्ष्याहरू सब हिंसा हुन्‌ । म मान्छे अरू
लोभ, काम, क्रोध, ईर्ष्याहरू सब हिंसा हुन्‌ । म मान्छे अरू
मान्छेका निमित्त बाँचेका देख्न चाहन्छु, ह्वैन; अरू. पशुहरूका निमित्त
मान्छेका निमित्त बाँचेका देख्न चाहन्छु, ह्वैन; अरू. पशुहरूका निमित्त
समेत, बाघदेखि डराएर तपस्या हुँदैन । मासु खानेलाई सम्झाउनू,
समेत, बाघदेखि डराएर तपस्या हुँदैन । मासु खानेलाई सम्झाउनू,
नसम्झे मासु चढाइदिनू, जस्तो कोही-कोही साधुको कहानी छ ।
नसम्झे मासु चढाइदिनू, जस्तो कोही-कोही साधुको कहानी छ ।
तब्र मृदुल बन ! आफ्नो खानालाई पनि करुणा गर। दुनियाँमा
तब्र मृदुल बन ! आफ्नो खानालाई पनि करुणा गर। दुनियाँमा
क्रुरता असुन्दरता हो । नलुछ, नतान, आफ्ना निमित्त । सुस्तरी श्वास
क्रुरता असुन्दरता हो । नलुछ, नतान, आफ्ना निमित्त । सुस्तरी श्वास
फेर, नत्र दुनियाँको सार्वजनिक वायुमण्डलबाट ज्यादा अनधिकार श्वास
फेर, नत्र दुनियाँको सार्वजनिक वायुमण्डलबाट ज्यादा अनधिकार श्वास
खिचिएला र तिमीमा आत्मग्लानि होला ।
खिचिएला र तिमीमा आत्मग्लानि होला ।
 
{{nop}}
१६४८लक्ष्मी निबन्ध-संग्रह

Revision as of 21:01, 16 February 2025

This page has not been proofread

भन्दा धेरै जना हाँस्तछन्‌ । तर तिनलाई सिर्जना नदिनु हाम्रो सुख [ख्य ध्येय हुनुपर्दछ । मूल कारण भेट्टाएपछि हाम्रा सबै कीटाणुहरू हराएर जान्छन्‌ । तिनीहरूको बाहुल्यले भन्दछ-भानिस अधोविकसित छ र नशातिर बढिरहेछ । तिनीहरू जरूर हराउँछन्‌, मलाई विश्वास लाग्छ, जस्तो अहिंसात्मक तपस्वीको अगाडि बाघको हिंस्रकता हराउँछ । जीवहरूले स्वभाव फेर्दछन्‌ । के विकासमा यस्तो सम्भावना छैन ? बाघहरू हराउँछन्‌, मृगहरू बढ्दछन्‌ ।

तब नभन, 'संसार संग्राम हो ।' मृदुलमा ध्वनित होङ । मानव- मानवमा मौलिक विरोध छैन । आफ्नो आत्मालाई दुःख दिनु जीवन होइन । विलयको हँसिलो ही र रङ्गीचङ्गी चाचाहरू क्षणिक सिंगार हुन्‌ र मिथ्याबाट आउँछन्‌, तिनीहरू हिंसासँग सम्बन्ध राख्तछन्‌ । वीरको आत्मालाई पनि कहिले-कहिले रुन मनलाग्दो हो ।

लोभ, काम, क्रोध, ईर्ष्याहरू सब हिंसा हुन्‌ । म मान्छे अरू मान्छेका निमित्त बाँचेका देख्न चाहन्छु, ह्वैन; अरू. पशुहरूका निमित्त समेत, बाघदेखि डराएर तपस्या हुँदैन । मासु खानेलाई सम्झाउनू, नसम्झे मासु चढाइदिनू, जस्तो कोही-कोही साधुको कहानी छ ।

तब्र मृदुल बन ! आफ्नो खानालाई पनि करुणा गर। दुनियाँमा क्रुरता असुन्दरता हो । नलुछ, नतान, आफ्ना निमित्त । सुस्तरी श्वास फेर, नत्र दुनियाँको सार्वजनिक वायुमण्डलबाट ज्यादा अनधिकार श्वास खिचिएला र तिमीमा आत्मग्लानि होला ।