Jump to content

Page:Luni.pdf/43: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 7: Line 7:


{{pcn|(१२)}}
{{pcn|(१२)}}
बज्दछ फिन म्रिनतारे
बज्दछ झिन झिनतारे
::कोयलकण्डी गानामा ।
::कोयलकण्ठी गानामा ।
चीनिया रेशम लाएका
चीनिया रेशम लाएका
::ह्लांसा बुलबुल तानामा ॥
::ह्लासा बुलबुल तानामा ॥
हरिन छाउरे पयरलाई
हरिन छाउरे पयरलाई
::हावामा फूल छुँ फेकेर ।
::हावामा फूल झैँ फेकेर ।
नाच्छन्‌ केटी रेशममा.
नाच्छन्‌ केटी रेशममा
::मखमलमाथि टेकेर ।
::मखमलमाथि टेकेर ।
गुलाफ अत्तर छर्कन्छन्‌ ।
गुलाफ अत्तर छर्कन्छन्‌ ।
Line 22: Line 22:
{{pcn|(१३)}}
{{pcn|(१३)}}
अनार सर्बत बुलबुलबुल
अनार सर्बत बुलबुलबुल
::सुनका प्याला कल्कन्छन्‌
::सुनका प्याला झल्कन्छन्‌
अत्तर म्ररका बास्नाले
अत्तर झारका बास्नाले
::बैँसका अधर बल्कन्छन्‌ ।
::बैँसका अधर बल्कन्छन्‌ ।
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 18:11, 27 May 2025

This page has been proofread

नागको मणि राखेर
अँध्यारोलाई हर्दछन्‌ ।
हजार लामा राजा झैँ
पयरतिर पर्दछन्‌ ॥

(१२)
बज्दछ झिन झिनतारे ।
कोयलकण्ठी गानामा ।
चीनिया रेशम लाएका
ह्लासा बुलबुल तानामा ॥
हरिन छाउरे पयरलाई
हावामा फूल झैँ फेकेर ।
नाच्छन्‌ केटी रेशममा
मखमलमाथि टेकेर ।
गुलाफ अत्तर छर्कन्छन्‌ ।
साँझ सबेरी खानामा ।
हज्जार नोकर तम्सन्छन्‌
एक इशारा लानामा !

(१३)
अनार सर्बत बुलबुलबुल
सुनका प्याला झल्कन्छन्‌ ।
अत्तर झारका बास्नाले
बैँसका अधर बल्कन्छन्‌ ।