Page:Laxmi nibandhasangraha.pdf/154: Difference between revisions
→Not proofread: Created page with "भाव स्पष्ट हन्छ । त्यसको खस्रोपनामा कीराहरूसंगको लडाइँ छ, लम्वे लर्कादार लच्काइमा पकड र प्यासको मधुर प्रतिभा झल्कन्छ । अनि प्रौढावस्थामा यो पनि जुँघा हाल्दछ, जसको कोमलता वय: सांक..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
भाव स्पष्ट हन्छ । त्यसको खस्रोपनामा कीराहरूसंगको लडाइँ छ, लम्वे | भाव स्पष्ट हन्छ । त्यसको खस्रोपनामा कीराहरूसंगको लडाइँ छ, लम्वे | ||
लर्कादार लच्काइमा पकड र प्यासको मधुर प्रतिभा झल्कन्छ । अनि | लर्कादार लच्काइमा पकड र प्यासको मधुर प्रतिभा झल्कन्छ । अनि | ||
प्रौढावस्थामा यो पनि जुँघा हाल्दछ, जसको कोमलता वय: सांकेतिक | प्रौढावस्थामा यो पनि जुँघा हाल्दछ, जसको कोमलता वय: सांकेतिक | ||
हुन्छ, मानौं प्रकृतिले यही मानव-अनुकरण गरेर देखाइरहिछिन् र मानौ | हुन्छ, मानौं प्रकृतिले यही मानव-अनुकरण गरेर देखाइरहिछिन् र मानौ | ||
फल नपाक्तै मनुष्य झुक्किएलान् भनेर आत्मसंरक्षणका निमित्त डशाराको | फल नपाक्तै मनुष्य झुक्किएलान् भनेर आत्मसंरक्षणका निमित्त डशाराको | ||
रूपमा राखिएको छ । बीउ पकाउनु बोटको मुख्य अभिप्राय थिया २ | रूपमा राखिएको छ । बीउ पकाउनु बोटको मुख्य अभिप्राय थिया २ | ||
यसले अनेक लडाइँ, अनेक खोज गरेर सफलता हासिल गरिरहेछ । | यसले अनेक लडाइँ, अनेक खोज गरेर सफलता हासिल गरिरहेछ । | ||
कहाँबाट आए ती साना हाँस्दा दानाहरू माउ बीउको प्रार्थामक | कहाँबाट आए ती साना हाँस्दा दानाहरू माउ बीउको प्रार्थामक | ||
सादृश्यमा ? सदृशले सदृश फलाउँछ । पूर्णबाट पूर्ण निस्किरहेछ । कन | सादृश्यमा ? सदृशले सदृश फलाउँछ । पूर्णबाट पूर्ण निस्किरहेछ । कन | ||
दूध पिए ती बच्चाहरूले ? मानौं पृथ्वीमाता स्तनबाट सबैका आंखा | दूध पिए ती बच्चाहरूले ? मानौं पृथ्वीमाता स्तनबाट सबैका आंखा | ||
छलेर हेर्न हुँदैन जव मकै पाक्यो जुघा कल्सेदो खैरो भएर जरियो, वस । | छलेर हेर्न हुँदैन जव मकै पाक्यो जुघा कल्सेदो खैरो भएर जरियो, वस । | ||
बोटको मूल अभिप्राय खतम भयो । जराहरूले पोषण लिन छोड्दछन् । | बोटको मूल अभिप्राय खतम भयो । जराहरूले पोषण लिन छोड्दछन् । | ||
पातहरू थाकेका हात झैँ ओइलिन थाल्छन्, बोट सुक्तछ, संसारमा | पातहरू थाकेका हात झैँ ओइलिन थाल्छन्, बोट सुक्तछ, संसारमा | ||
आफ्नो अभिप्राय सिद्ध भएको जीव झैं मिताहारी बन्दै जीवनको पकड | आफ्नो अभिप्राय सिद्ध भएको जीव झैं मिताहारी बन्दै जीवनको पकड | ||
खुकुलो पार्दै जान्छ । अब आगामी क्रतुका शिशुहरूलाई पोषण गर्नलाई | खुकुलो पार्दै जान्छ । अब आगामी क्रतुका शिशुहरूलाई पोषण गर्नलाई | ||
मात्र उसको काम बाँकी छ र वृद्धावस्थाको प्राकृतिक वैराग्य झल्काउने | मात्र उसको काम बाँकी छ र वृद्धावस्थाको प्राकृतिक वैराग्य झल्काउने | ||
बोट माटोमा लडेर पञ्चमहाभूतमा मिल्दछ र पृथ्वीको नवपोषणात्मक | बोट माटोमा लडेर पञ्चमहाभूतमा मिल्दछ र पृथ्वीको नवपोषणात्मक | ||
शक्ति बढाइदिन्छ । यहाँ एक जीवन र यसका अनुभवहरू छन् । | शक्ति बढाइदिन्छ । यहाँ एक जीवन र यसका अनुभवहरू छन् । | ||
कुनै बान्की कुनै रेखा बेमतलवका छैनन् । जराको रातो जालदेखि | कुनै बान्की कुनै रेखा बेमतलवका छैनन् । जराको रातो जालदेखि | ||
पातको धारिलोपनासम्म अभिप्राय छ । हरएक झुकाउमा माने छ, हरएक | पातको धारिलोपनासम्म अभिप्राय छ । हरएक झुकाउमा माने छ, हरएक | ||
ढङ्गघ र चालमा | ढङ्गघ र चालमा मतलबछ । त्यहाँ म थाहा पाउँछु कि जीवननेर अभिप्राय | ||
रहनेछ । क्षण-क्षणमा वृद्धि र चालहरू अध्ययन गर्दै बसे मलाई साधुका | रहनेछ । क्षण-क्षणमा वृद्धि र चालहरू अध्ययन गर्दै बसे मलाई साधुका | ||
दौलतर वैज्ञानिकका चमत्कारहरू त्यहीँ झल्कन्थे ! यसमा बठ्याइँ छन् | दौलतर वैज्ञानिकका चमत्कारहरू त्यहीँ झल्कन्थे ! यसमा बठ्याइँ छन् | ||
पत्रचात्रीहरू ! मेरो आँखा मोटामोटी करा मात्रै देख्तछन् । म राम्ररी | |||
पत्रचात्रीहरू ! मेरो आँखा मोटामोटी करा मात्रै देख्तछन् । म | |||
बोलार्क त शायद बोलि पनि हाल्दो होकि! | बोलार्क त शायद बोलि पनि हाल्दो होकि! | ||
त्यस्तै फूलहरूको रङ्गमा अभिप्राय छ । तिनीहरू ठाँट पार्दछन् । | त्यस्तै फूलहरूको रङ्गमा अभिप्राय छ । तिनीहरू ठाँट पार्दछन् । | ||
जस्तो स्त्रीजातिहरू बैँसमा ठाँट पार्ने स्वाभाविक प्रवृत्ति देखाउँछन् । मौरी | जस्तो स्त्रीजातिहरू बैँसमा ठाँट पार्ने स्वाभाविक प्रवृत्ति देखाउँछन् । मौरी | ||
बोलाउँछन् र भाले-पोथी केशर मिलाएर सिर्जना गर्दछन् । तिनका आकारमा | बोलाउँछन् र भाले-पोथी केशर मिलाएर सिर्जना गर्दछन् । तिनका आकारमा | ||
सौन्दर्य छ । त्यो देख्ता हामी कलाकारको स्पष्ट संकेत पाउँछौं । गगाम्रो | सौन्दर्य छ । त्यो देख्ता हामी कलाकारको स्पष्ट संकेत पाउँछौं । गगाम्रो | ||
मानव-कलाले त्यति पैदा गर्न सकेको छैन । रस्किन्साहबको भनाइमा | मानव-कलाले त्यति पैदा गर्न सकेको छैन । रस्किन्साहबको भनाइमा | ||
त्यहाँ दिव्य सौन्दर्य, दिव्य हिसाब र दिव्य मिलाप या संगति छ । | त्यहाँ दिव्य सौन्दर्य, दिव्य हिसाब र दिव्य मिलाप या संगति छ । | ||
{{nop}} | |||
Revision as of 20:38, 16 February 2025
भाव स्पष्ट हन्छ । त्यसको खस्रोपनामा कीराहरूसंगको लडाइँ छ, लम्वे लर्कादार लच्काइमा पकड र प्यासको मधुर प्रतिभा झल्कन्छ । अनि प्रौढावस्थामा यो पनि जुँघा हाल्दछ, जसको कोमलता वय: सांकेतिक हुन्छ, मानौं प्रकृतिले यही मानव-अनुकरण गरेर देखाइरहिछिन् र मानौ फल नपाक्तै मनुष्य झुक्किएलान् भनेर आत्मसंरक्षणका निमित्त डशाराको रूपमा राखिएको छ । बीउ पकाउनु बोटको मुख्य अभिप्राय थिया २ यसले अनेक लडाइँ, अनेक खोज गरेर सफलता हासिल गरिरहेछ । कहाँबाट आए ती साना हाँस्दा दानाहरू माउ बीउको प्रार्थामक सादृश्यमा ? सदृशले सदृश फलाउँछ । पूर्णबाट पूर्ण निस्किरहेछ । कन दूध पिए ती बच्चाहरूले ? मानौं पृथ्वीमाता स्तनबाट सबैका आंखा छलेर हेर्न हुँदैन जव मकै पाक्यो जुघा कल्सेदो खैरो भएर जरियो, वस । बोटको मूल अभिप्राय खतम भयो । जराहरूले पोषण लिन छोड्दछन् । पातहरू थाकेका हात झैँ ओइलिन थाल्छन्, बोट सुक्तछ, संसारमा आफ्नो अभिप्राय सिद्ध भएको जीव झैं मिताहारी बन्दै जीवनको पकड खुकुलो पार्दै जान्छ । अब आगामी क्रतुका शिशुहरूलाई पोषण गर्नलाई मात्र उसको काम बाँकी छ र वृद्धावस्थाको प्राकृतिक वैराग्य झल्काउने बोट माटोमा लडेर पञ्चमहाभूतमा मिल्दछ र पृथ्वीको नवपोषणात्मक शक्ति बढाइदिन्छ । यहाँ एक जीवन र यसका अनुभवहरू छन् ।
कुनै बान्की कुनै रेखा बेमतलवका छैनन् । जराको रातो जालदेखि पातको धारिलोपनासम्म अभिप्राय छ । हरएक झुकाउमा माने छ, हरएक ढङ्गघ र चालमा मतलबछ । त्यहाँ म थाहा पाउँछु कि जीवननेर अभिप्राय रहनेछ । क्षण-क्षणमा वृद्धि र चालहरू अध्ययन गर्दै बसे मलाई साधुका दौलतर वैज्ञानिकका चमत्कारहरू त्यहीँ झल्कन्थे ! यसमा बठ्याइँ छन् पत्रचात्रीहरू ! मेरो आँखा मोटामोटी करा मात्रै देख्तछन् । म राम्ररी बोलार्क त शायद बोलि पनि हाल्दो होकि!
त्यस्तै फूलहरूको रङ्गमा अभिप्राय छ । तिनीहरू ठाँट पार्दछन् । जस्तो स्त्रीजातिहरू बैँसमा ठाँट पार्ने स्वाभाविक प्रवृत्ति देखाउँछन् । मौरी बोलाउँछन् र भाले-पोथी केशर मिलाएर सिर्जना गर्दछन् । तिनका आकारमा सौन्दर्य छ । त्यो देख्ता हामी कलाकारको स्पष्ट संकेत पाउँछौं । गगाम्रो मानव-कलाले त्यति पैदा गर्न सकेको छैन । रस्किन्साहबको भनाइमा त्यहाँ दिव्य सौन्दर्य, दिव्य हिसाब र दिव्य मिलाप या संगति छ ।