Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/88: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''धन-महिमा'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} मनुष्यको जीवन-वृक्षलाई अमन्द आनन्द-सुधा दिलाई । बडो उज्यालो रसिलो सदैव गराउन मुख्य धनै छ दैव ॥ {{pcn|(२)}} विपन्न, सम्पन्न, अशक्त, शक्त, अयोग्य योग्याऽऽद..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
{{pcn|(१)}}
{{pcn|(१)}}
मनुष्यको जीवन-वृक्षलाई
मनुष्यको जीवन-वृक्षलाई
अमन्द आनन्द-सुधा दिलाई ।
::अमन्द आनन्द-सुधा दिलाई ।
बडो उज्यालो रसिलो सदैव
बडो उज्यालो रसिलो सदैव
गराउन मुख्य धनै छ दैव ॥
::गराउन मुख्य धनै छ दैव ॥


{{pcn|(२)}}
{{pcn|(२)}}
विपन्न, सम्पन्न, अशक्त, शक्त,
विपन्न, सम्पन्न, अशक्त, शक्त,
अयोग्य योग्याऽऽदिक यो विभक्त ।
::अयोग्य योग्याऽऽदिक यो विभक्त ।
प्रपञ्च, जो हो उसको प्रधान
प्रपञ्च, जो हो उसको प्रधान
निदान खाली धनलाई जान ।
::निदान खाली धनलाई जान ।


{{pcn|(३)}}
{{pcn|(३)}}

Revision as of 16:37, 5 May 2025

This page has not been proofread
धन-महिमा

(१)
मनुष्यको जीवन-वृक्षलाई
अमन्द आनन्द-सुधा दिलाई ।
बडो उज्यालो रसिलो सदैव
गराउन मुख्य धनै छ दैव ॥

(२)
विपन्न, सम्पन्न, अशक्त, शक्त,
अयोग्य योग्याऽऽदिक यो विभक्त ।
प्रपञ्च, जो हो उसको प्रधान
निदान खाली धनलाई जान ।

(३)
सभा, कला-कौशल, खेति-पाती
लगान वाणिज्य अनेक भाँति ।
सुधार, शिक्षाऽऽदि सबै प्रपञ्च,
धनै भए मात्र बनी-रहन्छ ॥