Page:Lalitya bhag 1 ra 2.pdf/74: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''विवेक-वाटिकाको सानू फूल'''}}}} {{start center block}} <poem> ***आत्मज्योति छ जो अखण्ड भरिलो भित्री हृदाऽऽकाशमा लागेको छ वितर्क-बादल ठुलो त्यो ज्योतिका पासमा । जो त्यो बादल युक्तिको पवनले विस्तार प..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
<poem> | <poem> | ||
***आत्मज्योति छ जो अखण्ड भरिलो भित्री हृदाऽऽकाशमा | ***आत्मज्योति छ जो अखण्ड भरिलो भित्री हृदाऽऽकाशमा | ||
लागेको छ वितर्क-बादल ठुलो त्यो ज्योतिका पासमा । | ::लागेको छ वितर्क-बादल ठुलो त्यो ज्योतिका पासमा । | ||
जो त्यो बादल युक्तिको पवनले विस्तार पन्छाउला | जो त्यो बादल युक्तिको पवनले विस्तार पन्छाउला | ||
नित्याऽऽनन्द अनन्त शान्ति-सुखको माधुर्य त्यै पाउला ॥ | ::नित्याऽऽनन्द अनन्त शान्ति-सुखको माधुर्य त्यै पाउला ॥ | ||
* अमर शहीद शुकराज शास्त्री फाँसीमा चढाइएको दिन मनमा उठेको उद्वेग शान्त पार्न लेखिएको । | * अमर शहीद शुकराज शास्त्री फाँसीमा चढाइएको दिन मनमा उठेको उद्वेग शान्त पार्न लेखिएको । | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 16:34, 5 May 2025
This page has not been proofread
विवेक-वाटिकाको सानू फूल
- आत्मज्योति छ जो अखण्ड भरिलो भित्री हृदाऽऽकाशमा
- आत्मज्योति छ जो अखण्ड भरिलो भित्री हृदाऽऽकाशमा
लागेको छ वितर्क-बादल ठुलो त्यो ज्योतिका पासमा ।
जो त्यो बादल युक्तिको पवनले विस्तार पन्छाउला
नित्याऽऽनन्द अनन्त शान्ति-सुखको माधुर्य त्यै पाउला ॥
- अमर शहीद शुकराज शास्त्री फाँसीमा चढाइएको दिन मनमा उठेको उद्वेग शान्त पार्न लेखिएको ।