Page:Luni.pdf/41: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> सुनका उनका पश्मिना गलेबन्द लाएर । डुन्छन् भन्छन् लुक्याँगको तलाउमा आएर ॥ जुहार जुहार खम्बामा, दरबार जलमा फकलमल छ । रातमा सुत्छन् रूल तानी नीरमा हीरा क्लमल छ..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
सुनका उनका पश्मिना | सुनका उनका पश्मिना | ||
गलेबन्द लाएर । | ::गलेबन्द लाएर । | ||
डुन्छन् भन्छन् लुक्याँगको | डुन्छन् भन्छन् लुक्याँगको | ||
तलाउमा आएर ॥ | ::तलाउमा आएर ॥ | ||
जुहार जुहार खम्बामा, | जुहार जुहार खम्बामा, | ||
दरबार जलमा फकलमल छ । | ::दरबार जलमा फकलमल छ । | ||
रातमा सुत्छन् रूल तानी | रातमा सुत्छन् रूल तानी | ||
नीरमा हीरा क्लमल छ ॥ | ::नीरमा हीरा क्लमल छ ॥ | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
ह्लासाका छाना टल्कन्छन् | ह्लासाका छाना टल्कन्छन् | ||
दुईबार दिनको टुनामा । | ::दुईबार दिनको टुनामा । | ||
घरमा ज्वाला सल्कन्छन् | घरमा ज्वाला सल्कन्छन् | ||
दुईबार गजुर कुनामा ॥ | ::दुईबार गजुर कुनामा ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
गालामा आई फूल फुल्छन् | गालामा आई फूल फुल्छन् | ||
बिजुली छन् आँखामा । | ::बिजुली छन् आँखामा । | ||
कस्तूरी पो मगमग छन्, | कस्तूरी पो मगमग छन्, | ||
बैँसका फूलको शाखामा । | ::बैँसका फूलको शाखामा । | ||
बुलबुल जूनमा फुल पार्छन् | बुलबुल जूनमा फुल पार्छन् | ||
अनार-मुना भाषामा ॥ | ::अनार-मुना भाषामा ॥ | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
ह्लासाका चरा फुल उड्छन् | ह्लासाका चरा फुल उड्छन् | ||
ह्लासाका फुलफुल सब बोल्छन् | ::ह्लासाका फुलफुल सब बोल्छन् | ||
भुइँ छ पन्ना लिपैको । | :::भुइँ छ पन्ना लिपैको । | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Revision as of 12:47, 6 May 2025
This page has not been proofread
सुनका उनका पश्मिना
गलेबन्द लाएर ।
डुन्छन् भन्छन् लुक्याँगको
तलाउमा आएर ॥
जुहार जुहार खम्बामा,
दरबार जलमा फकलमल छ ।
रातमा सुत्छन् रूल तानी
नीरमा हीरा क्लमल छ ॥
(६)
ह्लासाका छाना टल्कन्छन्
दुईबार दिनको टुनामा ।
घरमा ज्वाला सल्कन्छन्
दुईबार गजुर कुनामा ॥
(७)
गालामा आई फूल फुल्छन्
बिजुली छन् आँखामा ।
कस्तूरी पो मगमग छन्,
बैँसका फूलको शाखामा ।
बुलबुल जूनमा फुल पार्छन्
अनार-मुना भाषामा ॥
(८)
ह्लासाका चरा फुल उड्छन्
ह्लासाका फुलफुल सब बोल्छन्
भुइँ छ पन्ना लिपैको ।