Jump to content

Page:Laxmi nibandhasangraha.pdf/106: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "टाढा कहाँ हुन्छ र ? च्याङ्ग्रेले बोके पनि मेरा खुट्टा गल्दैनन्‌, न त थाकेका पयरमा धनेश तेल लगाउनको जरूरतै पच्यो । पादचारीहरूको अगाडि कमसे कम मेरो फूर्ति र रवाफ त रह्यो कि !' भन्ने यस्..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
टाढा कहाँ हुन्छ र ? च्याङ्ग्रेले बोके पनि मेरा खुट्टा गल्दैनन्‌, न त
टाढा कहाँ हुन्छ र ? च्याङ्ग्रेले बोके पनि मेरा खुट्टा गल्दैनन्‌, न त  
थाकेका पयरमा धनेश तेल लगाउनको जरूरतै पच्यो । पादचारीहरूको
थाकेका पयरमा धनेश तेल लगाउनको जरूरतै पच्यो । पादचारीहरूको अगाडि कमसे कम मेरो फूर्ति र रवाफ त रह्यो कि !' भन्ने यस्तै
सन्तोष तरङ्गहरूले आनन्दित भएका हाम्रा कविराजजी जुँघामा ताउ
लगाएर फेरि एक हात कम्मरमा अड्याएर च्याङ्ग्रेफोक्रवा मिजासको
जन्तुलाई पयरको एँडी र लगामको झटारोले अगाडि बढाउँये- लिखे
टुकुर टुक्रमा- र यो मीठो चैतन्य उनमाथि गद्गदाएर चढ्थ्यो कि हजारौं गोडाहरू उचालिँदै पछारिँदै ठक्कर-ठेस खाँदै वाहनबिना
बागबजारको सडकमा रंगमगिइरहेछन्‌ ।


अगाडि कमसे कम मेरो फूर्ति र रवाफ त रह्यो कि !' भन्ने यस्तै
जुन दिनको हामी उपाख्यान गरिरहेछौँ उस दिन जुँघामा ताउ  
 
लगाएर यस्तै रसिला तरङ्गहरू मनमा भरिएका हाम्रा भिषगराज  
सन्तोष तरङ्गहरूले आनन्दित भएका हाम्रा कविराजजी
बिजुलीघरको नजीकै सालिकको सामुन्ने हरियो दोसल्ला ओढेर  
 
आइपुग्नुभएको रहेछ । दुर्भाग्यवश ठीक त्यही ठाउँमा एउटा काले  
जुँघामा ताउ
घम्मरधुस घोबीले दुईतर्फ विशाल पोका चढाएर गधा धपाउँदै ल्याएको  
 
रहेछ । त्यस बिचरा ज्यादा लादिएको गधाले आफूमाथिको अत्याचारउपर  
लगाएर फेरि एक हात कम्मरमा अड्याएर च्याङ्ग्रेफोक्रवा मिजासको
स्वजातिसँग उजूर गर्ने मन लागेको बेलामा न भझुसमसे दाढीवाल  
जन्तुलाई पयरको एँडी र लगामको झटारोले अगाडि बढाउँये- लिखे
कविराजलाई देख्यो, न उहाँको गधघामुखे बाहनलाई, हामी निश्चित  
टुकुर टुक्रमा- र यो मीठो चैतन्य उनमाथि गद्गदाएर चढ्थ्यो कि
तबरले भन्न सक्तैनौं । दुईतर्फबाट यस क्राको फैसला हन सक्तैन । तर  
 
त्यस गधाले यसरी त्यस दिन गर्जन निकाल्यो कि (कविराज बाजेको  
हजारौं गोडाहरू उचालिँदै पछारिँदै ठक्कर-ठेस खाँदै वाहनबिना
भनाइमा) मानो पहरा थर्काउने यालदार सिंह नै हो; र यो तीव्र उजरातको  
 
गर्दभगुहारमा कहिल्यै नझस्किने, आफैले सघैं छेउ लागेर बागबजारको  
बागबजारको सडकमा रंगमगिइरहेछन्‌ ।
छहारी खोजेर हिंड्ने, यस्तो शान्त जन्तुलाई अकस्मात्‌ वनको बाघ  
लगाएर
आएमझैं डर पसेर सातो-पुत्लो उडेको बेलामा कहिले उत्तरतिर, कहिले  
 
दक्षिणतिर, कहिले स्टघाच्यूतिर, कहिले बिजुली -अड्डातिर सहारा खोज्न  
जुन दिनको हामी उपाख्यान गरिरहेछौँ उस दिन जुँघामा ताउ
रंगमगिएझैं आतसमा हिंड्न थालेछ । ठूलो घोडा भएको भए साँच्चिकै  
यस्तै रसिला
टिपिहाल्ने र ज्यानको आइँ न काइँको सोझो खतरा हुने- तर भाग्यवश  
 
सानो खच्चर हुनाले यस्तै गरी उतर्सिइरहेको थियो रे- तैपनि त्यस  
तरङ्गहरू मनमा
बेला घण्टाघरले चार हान्ने बेला भएछ र त्यो पनि झन्‌ रन्थनिएछ�अनि सबउपर त्यसै बेला (कत्रो दुर्भाग्य !) घण्टाघरतिरबाट एउटा कुन्नि  
 
कति सय उनसट्टी हो कि उनन्तीस हो नम्बरको अजङको मोटर हर्न  
भरिएका
 
हाम्रा भिषगराज
 
बिजुलीघरको नजीकै सालिकको सामुन्ने हरियो दोसल्ला ओढेर
 
आइपुग्नुभएको रहेछ । दुर्भाग्यवश ठीक त्यही ठाउँमा एउटा काले
 
घम्मरधुस घोबीले दुईतर्फ विशाल पोका चढाएर गधा धपाउँदै ल्याएको
 
रहेछ । त्यस बिचरा ज्यादा लादिएको गधाले आफूमाथिको अत्याचारउपर
 
स्वजातिसँग उजूर गर्ने मन लागेको बेलामा न भझुसमसे दाढीवाल
 
कविराजलाई देख्यो, न उहाँको गधघामुखे बाहनलाई,
 
हामी निश्चित
 
तबरले भन्न सक्तैनौं । दुईतर्फबाट यस क्राको फैसला हन सक्तैन । तर
त्यस गधाले यसरी त्यस दिन गर्जन निकाल्यो कि (कविराज बाजेको
भनाइमा) मानो पहरा थर्काउने यालदार सिंह नै हो; र यो तीव्र उजरातको
 
गर्दभगुहारमा कहिल्यै नझस्किने, आफैले सघैं छेउ लागेर बागबजारको
 
छहारी खोजेर हिंड्ने, यस्तो शान्त जन्तुलाई अकस्मात्‌ वनको बाघ
आएमझैं डर पसेर सातो-पुत्लो उडेको बेलामा कहिले उत्तरतिर, कहिले
दक्षिणतिर, कहिले स्टघाच्यूतिर, कहिले बिजुली -अड्डातिर सहारा खोज्न
 
रंगमगिएझैं आतसमा हिंड्न थालेछ । ठूलो घोडा भएको भए साँच्चिकै
टिपिहाल्ने र ज्यानको आइँ न काइँको सोझो खतरा हुने- तर भाग्यवश
 
सानो खच्चर हुनाले यस्तै गरी उतर्सिइरहेको थियो रे- तैपनि त्यस
 
बेला घण्टाघरले चार हान्ने बेला भएछ र त्यो पनि झन्‌ रन्थनिएछ-
 
अनि सबउपर त्यसै बेला (कत्रो दुर्भाग्य !) घण्टाघरतिरबाट एउटा कुन्नि
कति सय उनसट्टी हो कि उनन्तीस हो नम्बरको अजङको मोटर हर्न
दिँदै भ्वाँक्‌ ! भ्वाँक्‌ " भ्याँक्‌ !" गरेर ड्राइभरले जाँड खाएजस्तो दौडमा
दिँदै भ्वाँक्‌ ! भ्वाँक्‌ " भ्याँक्‌ !" गरेर ड्राइभरले जाँड खाएजस्तो दौडमा
कविराजको च्याङग्रे खच्चर,“९७

Revision as of 16:41, 16 February 2025

This page has not been proofread

टाढा कहाँ हुन्छ र ? च्याङ्ग्रेले बोके पनि मेरा खुट्टा गल्दैनन्‌, न त थाकेका पयरमा धनेश तेल लगाउनको जरूरतै पच्यो । पादचारीहरूको अगाडि कमसे कम मेरो फूर्ति र रवाफ त रह्यो कि !' भन्ने यस्तै सन्तोष तरङ्गहरूले आनन्दित भएका हाम्रा कविराजजी जुँघामा ताउ लगाएर फेरि एक हात कम्मरमा अड्याएर च्याङ्ग्रेफोक्रवा मिजासको जन्तुलाई पयरको एँडी र लगामको झटारोले अगाडि बढाउँये- लिखे टुकुर टुक्रमा- र यो मीठो चैतन्य उनमाथि गद्गदाएर चढ्थ्यो कि हजारौं गोडाहरू उचालिँदै पछारिँदै ठक्कर-ठेस खाँदै वाहनबिना बागबजारको सडकमा रंगमगिइरहेछन्‌ ।

जुन दिनको हामी उपाख्यान गरिरहेछौँ उस दिन जुँघामा ताउ लगाएर यस्तै रसिला तरङ्गहरू मनमा भरिएका हाम्रा भिषगराज बिजुलीघरको नजीकै सालिकको सामुन्ने हरियो दोसल्ला ओढेर आइपुग्नुभएको रहेछ । दुर्भाग्यवश ठीक त्यही ठाउँमा एउटा काले घम्मरधुस घोबीले दुईतर्फ विशाल पोका चढाएर गधा धपाउँदै ल्याएको रहेछ । त्यस बिचरा ज्यादा लादिएको गधाले आफूमाथिको अत्याचारउपर स्वजातिसँग उजूर गर्ने मन लागेको बेलामा न भझुसमसे दाढीवाल कविराजलाई देख्यो, न उहाँको गधघामुखे बाहनलाई, हामी निश्चित तबरले भन्न सक्तैनौं । दुईतर्फबाट यस क्राको फैसला हन सक्तैन । तर त्यस गधाले यसरी त्यस दिन गर्जन निकाल्यो कि (कविराज बाजेको भनाइमा) मानो पहरा थर्काउने यालदार सिंह नै हो; र यो तीव्र उजरातको गर्दभगुहारमा कहिल्यै नझस्किने, आफैले सघैं छेउ लागेर बागबजारको छहारी खोजेर हिंड्ने, यस्तो शान्त जन्तुलाई अकस्मात्‌ वनको बाघ आएमझैं डर पसेर सातो-पुत्लो उडेको बेलामा कहिले उत्तरतिर, कहिले दक्षिणतिर, कहिले स्टघाच्यूतिर, कहिले बिजुली -अड्डातिर सहारा खोज्न रंगमगिएझैं आतसमा हिंड्न थालेछ । ठूलो घोडा भएको भए साँच्चिकै टिपिहाल्ने र ज्यानको आइँ न काइँको सोझो खतरा हुने- तर भाग्यवश सानो खच्चर हुनाले यस्तै गरी उतर्सिइरहेको थियो रे- तैपनि त्यस बेला घण्टाघरले चार हान्ने बेला भएछ र त्यो पनि झन्‌ रन्थनिएछ�अनि सबउपर त्यसै बेला (कत्रो दुर्भाग्य !) घण्टाघरतिरबाट एउटा कुन्नि कति सय उनसट्टी हो कि उनन्तीस हो नम्बरको अजङको मोटर हर्न दिँदै भ्वाँक्‌ ! भ्वाँक्‌ " भ्याँक्‌ !" गरेर ड्राइभरले जाँड खाएजस्तो दौडमा