Jump to content

Page:Satya harihschandra katha.pdf/39: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१४०)}} त्योबिच्‌ रात्रिमहाँ विलापृ॒अति गरी रुन्थिन्‌ यसोरी तिनी । चाल्पाएर सबै उठीकन गए को रुन्छ हेरौं भनी ॥ जम्बू स्याल कराउँथे वरिपरी डर्‌ क्यै न मानी तहाँ..."
 
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(१४०)}}
{{pcn|(१४०)}}
त्योबिच्‌ रात्रिमहाँ विलापृ॒अति गरी रुन्थिन्‌ यसोरी तिनी ।
त्योबिच्‌ रात्रिमहाँ विलाप्अति गरी रुन्थिन्‌ यसोरी तिनी ।
चाल्पाएर सबै उठीकन गए को रुन्छ हेरौं भनी ॥
चाल्पाएर सबै उठीकन गए को रुन्छ हेरौं भनी ॥
जम्बू स्याल कराउँथे वरिपरी डर्‌ क्यै न मानी तहाँ ।
जम्बू स्याल कराउँथे वरिपरी डर्‌ क्यै न मानी तहाँ ।
Line 9: Line 9:
{{pcn|(१४१)}}
{{pcn|(१४१)}}
देखे ती सबले र शोधनि गरे आश्चर्य भै यो घरी ।
देखे ती सबले र शोधनि गरे आश्चर्य भै यो घरी ।
कोह्वौ के हुनगो र यस्‌ तरहले रुन्छद्यो विपद्‌ के परी ॥
कोह्वौ के हुनगो र यस्‌ तरहले रुन्छ्यौ विपद्‌ के परी ॥
धेरै पल्ट यसोरि सोधनि गरे को टवौ बताञ भनी ।
धेरै पल्ट यसोरि सोधनि गरे को ह्वौ बताऊ भनी ।
रोइन्‌ उत्तर केहि दीन नशकी अत्यन्त टुःखी बनी ॥
रोइन्‌ उत्तर केहि दीन नशकी अत्यन्त दुःखी बनी ॥


{{pcn|(१४२)}}
{{pcn|(१४२)}}
शङ्खका आपसमा गरे सकलले यो डंकिनी हो यहाँ ।
शङ्का आपसमा गरे सकलले यो डंकिनी हो यहाँ ।
बस्थी यो किन नत्र निर्भय भई यो मध्य -रात्री महाँ ॥
बस्थी यो किन नत्र निर्भय भई यो मध्य-रात्री महाँ ॥
योहो बालक घातिनी अब यहाँ हुँदैन राख्नू भनौी
योहो बालक घातिनी अब यहाँ हूँदैन राख्नू भनी
पक्री केश लछारदै नगरका बाहिर्‌ पुत्याए अनी ॥
पक्री केश लछारदै नगरका बाहिर्‌ पुर्‍याए अनी ॥


{{pcn|(१४३)}}
{{pcn|(१४३)}}
हाहा! कष्ट! हरे! उही श्वपचका सामू पुन्याई दिए ।
हाहा! कष्ट! हरे! उही श्वपचका सामू पुर्‍याई दिए ।
मार्नु पर्दछ डेकिनी अब भनी सल्लाह गर्दा भए ॥
मार्नू पर्दछ डंकिनी अब भनी सल्लाह गर्दा भए ॥
हे चाण्डाल! रहीछ यो शहरका बालक्‌विनाशी भनी ।
हे चाण्डाल! रहीछ यो शहरका बालक्‌विनाशी भनी ।
पक्रव्यौं बालकघातिनी अधम यो हो मार्न योग्यै पनी ॥
पक्र्यौं बालकघातिनी अधम यो हो मार्न योग्यै पनी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 14:59, 6 May 2025

This page has been proofread

(१४०)
त्योबिच्‌ रात्रिमहाँ विलाप्अति गरी रुन्थिन्‌ यसोरी तिनी ।
चाल्पाएर सबै उठीकन गए को रुन्छ हेरौं भनी ॥
जम्बू स्याल कराउँथे वरिपरी डर्‌ क्यै न मानी तहाँ ।
नारी एकलि रातका बिच बसी रोई रहेकी वहाँ ॥

(१४१)
देखे ती सबले र शोधनि गरे आश्चर्य भै यो घरी ।
कोह्वौ के हुनगो र यस्‌ तरहले रुन्छ्यौ विपद्‌ के परी ॥
धेरै पल्ट यसोरि सोधनि गरे को ह्वौ बताऊ भनी ।
रोइन्‌ उत्तर केहि दीन नशकी अत्यन्त दुःखी बनी ॥

(१४२)
शङ्का आपसमा गरे सकलले यो डंकिनी हो यहाँ ।
बस्थी यो किन नत्र निर्भय भई यो मध्य-रात्री महाँ ॥
योहो बालक घातिनी अब यहाँ हूँदैन राख्नू भनी ।
पक्री केश लछारदै नगरका बाहिर्‌ पुर्‍याए अनी ॥

(१४३)
हाहा! कष्ट! हरे! उही श्वपचका सामू पुर्‍याई दिए ।
मार्नू पर्दछ डंकिनी अब भनी सल्लाह गर्दा भए ॥
हे चाण्डाल! रहीछ यो शहरका बालक्‌विनाशी भनी ।
पक्र्यौं बालकघातिनी अधम यो हो मार्न योग्यै पनी ॥