Jump to content

Page:Laxmi nibandhasangraha.pdf/92: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "या परिणति, यसभन्दा ज्यादा काम प्रकृतिमा देखिँदैन । तर कलाको देशमा ! नव सिर्जन, नव उमङ्ग, नव उच्छवास, सपनाको दौलत र नव- नव सौन्दर्य पाइन्छ । प्रकृतिको अनुकरणमा कला वैलिन्छ, जब म मनको गु..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
या परिणति, यसभन्दा ज्यादा काम प्रकृतिमा देखिँदैन । तर कलाको
या परिणति, यसभन्दा ज्यादा काम प्रकृतिमा देखिँदैन । तर कलाको
देशमा ! नव सिर्जन, नव उमङ्ग, नव उच्छवास, सपनाको दौलत र नव-
देशमा ! नव सिर्जन, नव उमङ्ग, नव उच्छवास, सपनाको दौलत र नव-
नव सौन्दर्य पाइन्छ । प्रकृतिको अनुकरणमा कला वैलिन्छ, जब म
नव सौन्दर्य पाइन्छ । प्रकृतिको अनुकरणमा कला वैलिन्छ, जब म
मनको गुलाफ जस्तो लेख्दछु तब कलात्मक सौन्दर्य निस्कन्छ तर जब
मनको गुलाफ जस्तो लेख्दछु तब कलात्मक सौन्दर्य निस्कन्छ तर जब
जीवनको गुलाफ जस्तो लेख्दछु तब म तल्लो कक्षामा ओर्लन्छु, इत्यादि ।'
जीवनको गुलाफ जस्तो लेख्दछु तब म तल्लो कक्षामा ओर्लन्छु, इत्यादि ।'
उनीहरू नीति र कलाको सम्बन्धविच्छेद गराउन चाहन्छन्‌ र
उनीहरू नीति र कलाको सम्बन्धविच्छेद गराउन चाहन्छन्‌ र
चाणक्यनीतिलाई सब कविता मान्दैनन्‌, न त पोपलाई महाकवि !
चाणक्यनीतिलाई सब कविता मान्दैनन्‌, न त पोपलाई महाकवि !
औपदेशिकता र कलाको आह्वानमा उनीहरू आकाश र जमीनको
औपदेशिकता र कलाको आह्वानमा उनीहरू आकाश र जमीनको
अन्तर देख्दछन्‌ र भन्दछन्‌ कि कला पवित्र निक्खरा सौन्दर्यात्मक चेतको
अन्तर देख्दछन्‌ र भन्दछन्‌ कि कला पवित्र निक्खरा सौन्दर्यात्मक चेतको
सन्तोष र आनन्दका निमित्त हो तर चालचलनको काइदाउपर समालोचना
सन्तोष र आनन्दका निमित्त हो तर चालचलनको काइदाउपर समालोचना
छाँद्नु कलाको कर्तव्यको बेबूझ हो । उनीहरू कलामा उच्चतर जीवन
छाँद्नु कलाको कर्तव्यको बेबूझ हो । उनीहरू कलामा उच्चतर जीवन
पाइन्छ भन्छन्‌, पार्थिव जीवनको साङ्ग्रो सीमालाई उल्लङ्घन गर्ने; जहाँ
पाइन्छ भन्छन्‌, पार्थिव जीवनको साङ्ग्रो सीमालाई उल्लङ्घन गर्ने; जहाँ
देउताहरूसँग सहवास पाउँछ । क्षणमा अनन्तका धिप्का र साना-साना
देउताहरूसँग सहवास पाउँछ । क्षणमा अनन्तका धिप्का र साना-साना
अबकाशमा
अबकाशमा असीमको नृत्य चाहने कलाकारलाई उनीहरूको मतमा
 
बाह्य जीवनसँग थोरै सम्बन्ध छ रप्रकृतिको अनुकरण या जीवनका
असीमको
 
नृत्य चाहने कलाकारलाई उनीहरूको
 
मतमा
 
बाह्य जीवनसँग थोरै सम्बन्ध छ र प्रकृतिको अनुकरण या जीवनका
याधार्थिक दर्पणका रूपमा निस्कने रचनाहरूलाई उनीहरू तल्लो दर्जाका
याधार्थिक दर्पणका रूपमा निस्कने रचनाहरूलाई उनीहरू तल्लो दर्जाका
मान्दछन्‌ । कल्पना, उनका रायमा जीवनभन्दा रसिलो र सत्य सुन्दर
मान्दछन्‌ । कल्पना, उनका रायमा जीवनभन्दा रसिलो र सत्य सुन्दर
 
छ र काल्पनिक सत्य व्यावहारिक सत्यभन्दा चौडा र प्रकाशिलो
छ र काल्पनिक सत्य व्यावहारिक सत्यभन्दा चौडा र
 
देखिन्छ ।
देखिन्छ ।
प्रकाशिलो


तर अरूहरू भन्दछन्‌ 'कला र जीवन छुट्टिन सक्तैनन्‌ ।' जीवन
तर अरूहरू भन्दछन्‌ 'कला र जीवन छुट्टिन सक्तैनन्‌ ।' जीवन
र प्रकृतिको दर्पण नै कला हो । कल्पना सम्भवको सीमाभित्र काम गर्दछ
र प्रकृतिको दर्पण नै कला हो । कल्पना सम्भवको सीमाभित्र काम गर्दछ
र जीवनको मुटु छुन नसक्ने कलामा मानव-उपयोगिता देखिन्न । कलाको
र जीवनको मुटु छुन नसक्ने कलामा मानव-उपयोगिता देखिन्न । कलाको
आत्मसमर्थन जीवनको उल्लासकता जीवन र भावुक उत्थापनमा निर्भर
आत्मसमर्थन जीवनको उल्लासकता जीवनर भावुक उत्थापनमा निर्भर
रहन्छ । कलाकार खालि हावामा उडेर रचना गर्दैन तर जीवनका
रहन्छ । कलाकार खालि हावामा उडेर रचना गर्दैन तर जीवनका
सामग्रीलाई लिएर नब-नव सिर्जना गर्न रङ्ग-रङ्गेली कल्पनाको सहायता
सामग्रीलाई लिएर नब-नव सिर्जना गर्न रङ्ग-रङ्गेली कल्पनाको सहायता
लिन्छ । अनि सपनाहरू पनि बिपनासँग सम्बन्ध राख्दछन्‌ र बाह्य तथा
लिन्छ । अनि सपनाहरू पनि बिपनासँग सम्बन्ध राख्दछन्‌ र बाह्य तथा
आभ्यन्तरिक जगत्‌को घनिष्ठ अविच्छेद्य सम्बन्ध हरहमेशा रहेकै देखिन्छ,
आभ्यन्तरिक जगत्‌को घनिष्ठ अविच्छेद्य सम्बन्ध हरहमेशा रहेकै देखिन्छ,
जस्तो शरीर र आत्मा छुट्टयाउन सकिन्न, उस्तै कला र जीवनलाई
जस्तो शरीर र आत्मा छुट्टयाउन सकिन्न, उस्तै कला र जीवनलाई
अलग गराउन सकिन्न । सजीवता नहुनु कलाको दोष हो र जति
अलग गराउन सकिन्न । सजीवता नहुनु कलाको दोष हो र जति
मात्रामा जीवनको निजी आनन्दको रहस्य उद्घाटन गरेको देखिन्छ उति
मात्रामा जीवनको निजी आनन्दको रहस्य उद्घाटन गरेको देखिन्छ उति
मात्रामा कलाले उच्चपना लिन्छ । त्यसउपर राष्ट्रिय जीवन कलाद्वारा
मात्रामा कलाले उच्चपना लिन्छ । त्यसउपर राष्ट्रिय जीवन कलाद्वारा
कला र जीवन/5३

Revision as of 14:29, 9 February 2025

This page has not been proofread

या परिणति, यसभन्दा ज्यादा काम प्रकृतिमा देखिँदैन । तर कलाको देशमा ! नव सिर्जन, नव उमङ्ग, नव उच्छवास, सपनाको दौलत र नव- नव सौन्दर्य पाइन्छ । प्रकृतिको अनुकरणमा कला वैलिन्छ, जब म मनको गुलाफ जस्तो लेख्दछु तब कलात्मक सौन्दर्य निस्कन्छ तर जब जीवनको गुलाफ जस्तो लेख्दछु तब म तल्लो कक्षामा ओर्लन्छु, इत्यादि ।' उनीहरू नीति र कलाको सम्बन्धविच्छेद गराउन चाहन्छन्‌ र चाणक्यनीतिलाई सब कविता मान्दैनन्‌, न त पोपलाई महाकवि ! औपदेशिकता र कलाको आह्वानमा उनीहरू आकाश र जमीनको अन्तर देख्दछन्‌ र भन्दछन्‌ कि कला पवित्र निक्खरा सौन्दर्यात्मक चेतको सन्तोष र आनन्दका निमित्त हो तर चालचलनको काइदाउपर समालोचना छाँद्नु कलाको कर्तव्यको बेबूझ हो । उनीहरू कलामा उच्चतर जीवन पाइन्छ भन्छन्‌, पार्थिव जीवनको साङ्ग्रो सीमालाई उल्लङ्घन गर्ने; जहाँ देउताहरूसँग सहवास पाउँछ । क्षणमा अनन्तका धिप्का र साना-साना अबकाशमा असीमको नृत्य चाहने कलाकारलाई उनीहरूको मतमा बाह्य जीवनसँग थोरै सम्बन्ध छ रप्रकृतिको अनुकरण या जीवनका याधार्थिक दर्पणका रूपमा निस्कने रचनाहरूलाई उनीहरू तल्लो दर्जाका मान्दछन्‌ । कल्पना, उनका रायमा जीवनभन्दा रसिलो र सत्य सुन्दर छ र काल्पनिक सत्य व्यावहारिक सत्यभन्दा चौडा र प्रकाशिलो देखिन्छ ।

तर अरूहरू भन्दछन्‌ 'कला र जीवन छुट्टिन सक्तैनन्‌ ।' जीवन र प्रकृतिको दर्पण नै कला हो । कल्पना सम्भवको सीमाभित्र काम गर्दछ र जीवनको मुटु छुन नसक्ने कलामा मानव-उपयोगिता देखिन्न । कलाको आत्मसमर्थन जीवनको उल्लासकता जीवनर भावुक उत्थापनमा निर्भर रहन्छ । कलाकार खालि हावामा उडेर रचना गर्दैन तर जीवनका सामग्रीलाई लिएर नब-नव सिर्जना गर्न रङ्ग-रङ्गेली कल्पनाको सहायता लिन्छ । अनि सपनाहरू पनि बिपनासँग सम्बन्ध राख्दछन्‌ र बाह्य तथा आभ्यन्तरिक जगत्‌को घनिष्ठ अविच्छेद्य सम्बन्ध हरहमेशा रहेकै देखिन्छ, जस्तो शरीर र आत्मा छुट्टयाउन सकिन्न, उस्तै कला र जीवनलाई अलग गराउन सकिन्न । सजीवता नहुनु कलाको दोष हो र जति मात्रामा जीवनको निजी आनन्दको रहस्य उद्घाटन गरेको देखिन्छ उति मात्रामा कलाले उच्चपना लिन्छ । त्यसउपर राष्ट्रिय जीवन कलाद्वारा