Jump to content

Page:Laxmi nibandhasangraha.pdf/91: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "ओर्लेर मुटुमा चट्ट छोएर बिलाउँछ मानौं बादलको टुक्रामा सूर्यराशि सुनौलिएर बिलाउँदो छ जुन कल्पनाले प्रकृतिका मूल तत्त्वहरू सत्यको झल्कामा पक्रेकी छ, त्यसका प्रकृत र अचेत क्रियाम..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
ओर्लेर मुटुमा चट्ट छोएर बिलाउँछ मानौं बादलको टुक्रामा सूर्यराशि
ओर्लेर मुटुमा चट्ट छोएर बिलाउँछ मानौं बादलको टुक्रामा सूर्यराशि
सुनौलिएर बिलाउँदो छ जुन कल्पनाले प्रकृतिका मूल तत्त्वहरू सत्यको
सुनौलिएर बिलाउँदो छ जुन कल्पनाले प्रकृतिका मूल तत्त्वहरू सत्यको
झल्कामा पक्रेकी छ, त्यसका प्रकृत र अचेत क्रियामा पनि नव-नव
झल्कामा पक्रेकी छ, त्यसका प्रकृत र अचेत क्रियामा पनि नव-नव
सिर्जन त्यसै बन्दै-बन्दै आउँछन्‌ र विश्वको मुटुमा त्यही कुरा चुभ्छ, जो
सिर्जन त्यसै बन्दै-बन्दै आउँछन्‌ र विश्वको मुटुमा त्यही कुरा चुभ्छ, जो
मुटुकोकलाला थेयुतत थियो | अनि पछिल्लो गुणको बारेमा जीवनका
मुटुकोकलाला थेयुतत थियो | अनि पछिल्लो गुणको बारेमा जीवनका
अनुभवहरू
अनुभवहरू सहानु' थर्कनले निकाल्न सक्नु अनुभूतिको परिपक्वता
सहानु'
थर्कनले निकाल्न सक्नु अनुभूतिको परिपक्वता
र बिभिन्नताहरूउपर सूक्ष्म चेत राख्नेको मात्र सामर्थ्यमा छ, र क
र बिभिन्नताहरूउपर सूक्ष्म चेत राख्नेको मात्र सामर्थ्यमा छ, र क
लबजर रेखाको मुटु छामी टुक्रादुक्राले आकाश धर्काइदिन्छ ।


लबज र रेखाको मुटु छामी टुक्रादुक्राले आकाश धर्काइदिन्छ ।
जीवन र कलामा यही फरक हुन्छ कि जीवन हरबिन्दुमा सुन्दर
जीवन र कलामा यही फरक हुन्छ कि जीवन हरबिन्दुमा सुन्दर
देखिन्न, कला देखिन्छ । जीवनको सत्य याथार्थिक या व्यावहारिक हुन्छ,
देखिन्न, कला देखिन्छ । जीवनको सत्य याथार्थिक या व्यावहारिक हुन्छ,
कलाको काल्पनिक जीवनमा ज्यादा विवेक काम गर्दछ र हामी रेखागणित
कलाको काल्पनिक जीवनमा ज्यादा विवेक काम गर्दछ र हामी रेखागणित
र बीजगणित जीवनमा पाठशालाहरूबाट लिएर जान्छौं । तर कलाको
र बीजगणित जीवनमा पाठशालाहरूबाट लिएर जान्छौं । तर कलाको
क्षेत्रमा ज्यादा कल्पना काम गर्दछ, त्यो सृष्ष्म चेत जो मिहीन सम्बन्धहरूको
क्षेत्रमा ज्यादा कल्पना काम गर्दछ, त्यो सृष्ष्म चेत जो मिहीन सम्बन्धहरूको
भित्री होश राख्तछ । जीवनको सौन्दर्यमा आविष्कारको आनन्द हुँदैन,
भित्री होश राख्तछ । जीवनको सौन्दर्यमा आविष्कारको आनन्द हुँदैन,
जीवनको सिर्जनामा यान्त्रिकताको आधिक्य देखिन्छ, र हामी हृदयलाई
जीवनको सिर्जनामा यान्त्रिकताको आधिक्य देखिन्छ, र हामी हृदयलाई
आँसु नखसाली अक्सर छुन सक्तैनौं । कलाले हरहमेशा हृदय छोइरहेछ ।
आँसु नखसाली अक्सर छुन सक्तैनौं । कलाले हरहमेशा हृदय छोइरहेछ ।
जीवन धेरै बोधो छ तर एक कुराबाट एक संसार झल्काउन उसको
जीवन धेरै बोधो छ तर एक कुराबाट एक संसार झल्काउन उसको
अक्सर चात्री देखिँदैन । कला जीवनउपर चढ्दछ, कर्कशताउपर,
अक्सर चात्री देखिँदैन । कला जीवनउपर चढ्दछ, कर्कशताउपर,
चिच्याहटउपर, यान्त्रिकताउपर र उसमा 'नवीनताको नव जादू' देखिन्छ ।
चिच्याहटउपर, यान्त्रिकताउपर र उसमा 'नवीनताको नव जादू' देखिन्छ ।
जीवनमा झल्काभिल्की मिल्दछन्‌- टाढाको क्षणका अन्तरमा । तर कला
जीवनमा झल्काभिल्की मिल्दछन्‌- टाढाको क्षणका अन्तरमा । तर कला
हरहमेशा तिनैले भरिइरहेको छ । तब बहसीले भन्दछ कि जीवन र
हरहमेशा तिनैले भरिइरहेको छ । तब बहसीले भन्दछ कि जीवन र
कलाको कत्रो अन्तर रहेछ ? तर म कलाको कल्पद्रुम जीवनकै जरामा
कलाको कत्रो अन्तर रहेछ ? तर म कलाको कल्पद्रुम जीवनकै जरामा
बढेको देख्तछु, जीवन माटो भए पनि फूल पोख्ने त्यही हो, यद्यपि
बढेको देख्तछु, जीवन माटो भए पनि फूल पोख्ने त्यही हो, यद्यपि
स्वर्गका चिडिया र रंगहरू पनि हाँगामा आउन्‌ ।


स्वर्गका चिडिया र रंगहरू पनि हाँगामा आउन्‌ ।
'कला कलाकै निमित्त हो' भन्ने पक्षीहरू जस्ता छन्‌ । अस्कार
'कला कलाकै निमित्त हो' भन्ने पक्षीहरू जस्ता छन्‌ । अस्कार
वाइल्ड भन्दछन्‌ 'कला सपनामनि हिँड्छ; जादूसँग खेल्दछ, नवीनतासँग
वाइल्ड भन्दछन्‌ 'कला सपनामनि हिँड्छ; जादूसँग खेल्दछ, नवीनतासँग
मित्यारी लाउँदछ र आफ्नो आनन्दमा आफैँ मस्त छ । क आफ्नो जगत्‌
मित्यारी लाउँदछ र आफ्नो आनन्दमा आफैँ मस्त छ । क आफ्नो जगत्‌
आफ्नै निम्ति बनाउँदछ, चिच्याहटी आत्मालाई तृप्ति दिन नसक्ने फुङ्ग
आफ्नै निम्ति बनाउँदछ, चिच्याहटी आत्मालाई तृप्ति दिन नसक्ने फुङ्ग
परेको धूलो उडेको प्रकृति यान्त्रिकता देखाउँदछ, दोहस्यावट, सिर्जनाको
परेको धूलो उडेको प्रकृति यान्त्रिकता देखाउँदछ, दोहस्यावट, सिर्जनाको
धघीमा झल्काझुल्की, एक-दुई अस्त-उदय प्रदर्शन वा जुनेली जादू !
धघीमा झल्काझुल्की, एक-दुई अस्त-उदय प्रदर्शन वा जुनेली जादू !
पृथ्वी सबै ठाउँमा राम्री छैनन्‌ । सिर्जिइसकेका कुरामा दोहन्यावट देखाउनु
पृथ्वी सबै ठाउँमा राम्री छैनन्‌ । सिर्जिइसकेका कुरामा दोहन्यावट देखाउनु
५२/ लक्ष्मी निबन्ध-संग्रह

Revision as of 14:29, 9 February 2025

This page has not been proofread

ओर्लेर मुटुमा चट्ट छोएर बिलाउँछ मानौं बादलको टुक्रामा सूर्यराशि सुनौलिएर बिलाउँदो छ जुन कल्पनाले प्रकृतिका मूल तत्त्वहरू सत्यको झल्कामा पक्रेकी छ, त्यसका प्रकृत र अचेत क्रियामा पनि नव-नव सिर्जन त्यसै बन्दै-बन्दै आउँछन्‌ र विश्वको मुटुमा त्यही कुरा चुभ्छ, जो मुटुकोकलाला थेयुतत थियो | अनि पछिल्लो गुणको बारेमा जीवनका अनुभवहरू सहानु' थर्कनले निकाल्न सक्नु अनुभूतिको परिपक्वता र बिभिन्नताहरूउपर सूक्ष्म चेत राख्नेको मात्र सामर्थ्यमा छ, र क लबजर रेखाको मुटु छामी टुक्रादुक्राले आकाश धर्काइदिन्छ ।

जीवन र कलामा यही फरक हुन्छ कि जीवन हरबिन्दुमा सुन्दर देखिन्न, कला देखिन्छ । जीवनको सत्य याथार्थिक या व्यावहारिक हुन्छ, कलाको काल्पनिक जीवनमा ज्यादा विवेक काम गर्दछ र हामी रेखागणित र बीजगणित जीवनमा पाठशालाहरूबाट लिएर जान्छौं । तर कलाको क्षेत्रमा ज्यादा कल्पना काम गर्दछ, त्यो सृष्ष्म चेत जो मिहीन सम्बन्धहरूको भित्री होश राख्तछ । जीवनको सौन्दर्यमा आविष्कारको आनन्द हुँदैन, जीवनको सिर्जनामा यान्त्रिकताको आधिक्य देखिन्छ, र हामी हृदयलाई आँसु नखसाली अक्सर छुन सक्तैनौं । कलाले हरहमेशा हृदय छोइरहेछ । जीवन धेरै बोधो छ तर एक कुराबाट एक संसार झल्काउन उसको अक्सर चात्री देखिँदैन । कला जीवनउपर चढ्दछ, कर्कशताउपर, चिच्याहटउपर, यान्त्रिकताउपर र उसमा 'नवीनताको नव जादू' देखिन्छ । जीवनमा झल्काभिल्की मिल्दछन्‌- टाढाको क्षणका अन्तरमा । तर कला हरहमेशा तिनैले भरिइरहेको छ । तब बहसीले भन्दछ कि जीवन र कलाको कत्रो अन्तर रहेछ ? तर म कलाको कल्पद्रुम जीवनकै जरामा बढेको देख्तछु, जीवन माटो भए पनि फूल पोख्ने त्यही हो, यद्यपि स्वर्गका चिडिया र रंगहरू पनि हाँगामा आउन्‌ ।

'कला कलाकै निमित्त हो' भन्ने पक्षीहरू जस्ता छन्‌ । अस्कार वाइल्ड भन्दछन्‌ 'कला सपनामनि हिँड्छ; जादूसँग खेल्दछ, नवीनतासँग मित्यारी लाउँदछ र आफ्नो आनन्दमा आफैँ मस्त छ । क आफ्नो जगत्‌ आफ्नै निम्ति बनाउँदछ, चिच्याहटी आत्मालाई तृप्ति दिन नसक्ने फुङ्ग परेको धूलो उडेको प्रकृति यान्त्रिकता देखाउँदछ, दोहस्यावट, सिर्जनाको धघीमा झल्काझुल्की, एक-दुई अस्त-उदय प्रदर्शन वा जुनेली जादू ! पृथ्वी सबै ठाउँमा राम्री छैनन्‌ । सिर्जिइसकेका कुरामा दोहन्यावट देखाउनु