Jump to content

Page:Laxmi nibandhasangraha.pdf/86: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "न खालि बिबेक या ज्ञानबाट; तर यो निक्लन्छ ती सृक्ष्म चेतहरूबाट, जो पाशविक हेराइको उपर चढेर दिव्यको अनुभूतिले भावुक स्पन्दन पाउँछ । पशु खालि हेर्दछ र सन्तुष्ट रहन्छ, तर मानिस सब चीजक..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
न खालि बिबेक या ज्ञानबाट; तर यो निक्लन्छ ती सृक्ष्म चेतहरूबाट, जो
न खालि बिबेक या ज्ञानबाट; तर यो निक्लन्छ ती सृक्ष्म चेतहरूबाट, जो
पाशविक हेराइको उपर चढेर दिव्यको अनुभूतिले भावुक स्पन्दन पाउँछ ।
पाशविक हेराइको उपर चढेर दिव्यको अनुभूतिले भावुक स्पन्दन पाउँछ ।
पशु खालि हेर्दछ र सन्तुष्ट रहन्छ, तर मानिस सब चीजको मुटु छाम्न
पशु खालि हेर्दछ र सन्तुष्ट रहन्छ, तर मानिस सब चीजको मुटु छाम्न
खोज्दछ । उसलाई बाहिरी बुझावटैले सन्तोष दिँदैन, आकृति-सङ्कति र
खोज्दछ । उसलाई बाहिरी बुझावटैले सन्तोष दिँदैन, आकृति-सङ्कति र
चैतन्य भएको दुनियाँमा क दशंनले चित्त बुझाउन सक्तैन । आफ्नो
चैतन्य भएको दुनियाँमा क दशंनले चित्त बुझाउन सक्तैन । आफ्नो
मनर बाह्यप्रकृतिमा देखाएका र अनुभव गरिएका कुराहरूको अनन्त र
मनर बाह्यप्रकृतिमा देखाएका र अनुभव गरिएका कुराहरूको अनन्त र
सत्यसँग नाता जोड्न खोज्दछ र तिनलाई मूल कारणका सम्बन्ध र
सत्यसँग नाता जोड्न खोज्दछ र तिनलाई मूल कारणका सम्बन्ध र
सहयोगमा छाम्न खोज्दछ । विज्ञानले जिज्ञासालाई पूरा गर्न सक्तैन र
सहयोगमा छाम्न खोज्दछ । विज्ञानले जिज्ञासालाई पूरा गर्न सक्तैन र
मानिस भावुक र काल्पनिक जगतका जादूगरीहरूद्वारा यो विज्ञानपरका
मानिस भावुक र काल्पनिक जगतका जादूगरीहरूद्वारा यो विज्ञानपरका
झल्काहरू खोज्दछ, जहाँ सत्यको नजीक
झल्काहरू खोज्दछ, जहाँ सत्यको नजीक भएझैं मानबव-आत्मालाई
 
भएझैं मानबव-आत्मालाई
 
सन्तोष लाग्दछ । उसलाई उपस्थितउपर चढेर अनुपस्थितका अन्वेषण
सन्तोष लाग्दछ । उसलाई उपस्थितउपर चढेर अनुपस्थितका अन्वेषण
गर्ने मोहनी हरहमेशा रहेकै छ । उसको चेतले बताउँछ कि रूप-रंगको
गर्ने मोहनी हरहमेशा रहेकै छ । उसको चेतले बताउँछ कि रूप-रंगको
Line 22: Line 14:
गर्दछन्‌ । क नैसर्गिक र प्राथमिक सम्बन्धहरूको सृक्ष्म क्रिया अध्ययन
गर्दछन्‌ । क नैसर्गिक र प्राथमिक सम्बन्धहरूको सृक्ष्म क्रिया अध्ययन
गर्न चाहन्छ, भावुक र काल्पनिक नजर लगाएर खँदिला वस्तुहरूबाट
गर्न चाहन्छ, भावुक र काल्पनिक नजर लगाएर खँदिला वस्तुहरूबाट
अग्राह्यको महिमा हेर्न जान्छ, र आफ्नै प्रकृति र बाह्य जगत्‌-प्रदर्शनहरूमा
अग्राह्यको महिमा हेर्न जान्छ, र आफ्नै प्रकृति र बाह्य जगत्‌-प्रदर्शनहरूमा
पनि तिनै उपकारको मूल तत्त्वको आभास र सृक्ष्म संकेतहरू छाम्न
पनि तिनै उपकारको मूल तत्त्वको आभास र सृक्ष्म संकेतहरू छाम्न
पुग्दछ । मनुष्यलाई अनन्तको आह्वान छ, र क आफ्नो अनन्तको चेत
पुग्दछ । मनुष्यलाई अनन्तको आह्वान छ, र क आफ्नो अनन्तको चेत
झल्का र चित्रण र मानव-रचनाहरूद्वारा अरूको नजरमा झल्काउन
झल्का र चित्रण र मानव-रचनाहरूद्वारा अरूको नजरमा झल्काउन
चाहन्छ । उसलाई आफ्ना सूक्ष्म अनुभवहरू आत्मप्रकाशनको प्रेरणा
चाहन्छ । उसलाई आफ्ना सूक्ष्म अनुभवहरू आत्मप्रकाशनको प्रेरणा
दिन्छन्‌ र आत्मविस्तारमा त्यही आनन्द पाउँछ, जो स्रष्टाको पहिलो
दिन्छन्‌ र आत्मविस्तारमा त्यही आनन्द पाउँछ, जो स्रष्टाको पहिलो
अनुभव हुँदो हो । क सिर्जना गर्न खोज्दछ, प्रकतिलाई टिप्न चाहन्छ,
अनुभव हुँदो हो । क सिर्जना गर्न खोज्दछ, प्रकतिलाई टिप्न चाहन्छ,
दुनियाँ सुधार्न नवीनताको जादूपछि दौडन्छ, अविदितको आह्वान सुन्दछ,
दुनियाँ सुधार्न नवीनताको जादूपछि दौडन्छ, अविदितको आह्वान सुन्दछ,
दृश्य र श्रव्यलाई नाघेर अन्तर्झल्का र अन्तर्ध्वनि खोज्दछ । क रूपलाई
दृश्य र श्रव्यलाई नाघेर अन्तर्झल्का र अन्तर्ध्वनि खोज्दछ । क रूपलाई
ध्वनिमा उल्था गर्दछ र शब्दलाई चित्रमा । उसलाई सीमा मन पर्दैन, क
ध्वनिमा उल्था गर्दछ र शब्दलाई चित्रमा । उसलाई सीमा मन पर्दैन, क
उड्न चाहन्छ र टिप्न चाहन्छ, अँध्यारोबाट चियाउन चाहन्छ र स्वर्गको
उड्न चाहन्छ र टिप्न चाहन्छ, अँध्यारोबाट चियाउन चाहन्छ र स्वर्गको
आगो चोर्न चाहन्छ ।


आगो चोर्न चाहन्छ ।
मेरो विचारमा मनुष्यले कलामा अविदितसँगको आफ्नो परिचय
मेरो विचारमा मनुष्यले कलामा अविदितसँगको आफ्नो परिचय
झल्काउन चाहन्छ र विदितको दुनियाँमा अपरिचितको राज्य देखाउन
झल्काउन चाहन्छ र विदितको दुनियाँमा अपरिचितको राज्य देखाउन
खोज्दछ । कति जनाले यस दुनियाँलाई देखे तर यसमा मिहीन सौन्दर्य
खोज्दछ । कति जनाले यस दुनियाँलाई देखे तर यसमा मिहीन सौन्दर्य
र गृढ रहस्यहरू उनका आँखामा अन्धकारै बनेका थिए । प्रतिभाले त्यहाँ
र गृढ रहस्यहरू उनका आँखामा अन्धकारै बनेका थिए । प्रतिभाले त्यहाँ
कला र जीबन:
७७

Revision as of 14:26, 9 February 2025

This page has not been proofread

न खालि बिबेक या ज्ञानबाट; तर यो निक्लन्छ ती सृक्ष्म चेतहरूबाट, जो पाशविक हेराइको उपर चढेर दिव्यको अनुभूतिले भावुक स्पन्दन पाउँछ । पशु खालि हेर्दछ र सन्तुष्ट रहन्छ, तर मानिस सब चीजको मुटु छाम्न खोज्दछ । उसलाई बाहिरी बुझावटैले सन्तोष दिँदैन, आकृति-सङ्कति र चैतन्य भएको दुनियाँमा क दशंनले चित्त बुझाउन सक्तैन । आफ्नो मनर बाह्यप्रकृतिमा देखाएका र अनुभव गरिएका कुराहरूको अनन्त र सत्यसँग नाता जोड्न खोज्दछ र तिनलाई मूल कारणका सम्बन्ध र सहयोगमा छाम्न खोज्दछ । विज्ञानले जिज्ञासालाई पूरा गर्न सक्तैन र मानिस भावुक र काल्पनिक जगतका जादूगरीहरूद्वारा यो विज्ञानपरका झल्काहरू खोज्दछ, जहाँ सत्यको नजीक भएझैं मानबव-आत्मालाई सन्तोष लाग्दछ । उसलाई उपस्थितउपर चढेर अनुपस्थितका अन्वेषण गर्ने मोहनी हरहमेशा रहेकै छ । उसको चेतले बताउँछ कि रूप-रंगको पछाडि अर्कै रस छ; र रेखा र चित्रहरूपछाडि सृक्ष्म सत्यहरू काम गर्दछन्‌ । क नैसर्गिक र प्राथमिक सम्बन्धहरूको सृक्ष्म क्रिया अध्ययन गर्न चाहन्छ, भावुक र काल्पनिक नजर लगाएर खँदिला वस्तुहरूबाट अग्राह्यको महिमा हेर्न जान्छ, र आफ्नै प्रकृति र बाह्य जगत्‌-प्रदर्शनहरूमा पनि तिनै उपकारको मूल तत्त्वको आभास र सृक्ष्म संकेतहरू छाम्न पुग्दछ । मनुष्यलाई अनन्तको आह्वान छ, र क आफ्नो अनन्तको चेत झल्का र चित्रण र मानव-रचनाहरूद्वारा अरूको नजरमा झल्काउन चाहन्छ । उसलाई आफ्ना सूक्ष्म अनुभवहरू आत्मप्रकाशनको प्रेरणा दिन्छन्‌ र आत्मविस्तारमा त्यही आनन्द पाउँछ, जो स्रष्टाको पहिलो अनुभव हुँदो हो । क सिर्जना गर्न खोज्दछ, प्रकतिलाई टिप्न चाहन्छ, दुनियाँ सुधार्न नवीनताको जादूपछि दौडन्छ, अविदितको आह्वान सुन्दछ, दृश्य र श्रव्यलाई नाघेर अन्तर्झल्का र अन्तर्ध्वनि खोज्दछ । क रूपलाई ध्वनिमा उल्था गर्दछ र शब्दलाई चित्रमा । उसलाई सीमा मन पर्दैन, क उड्न चाहन्छ र टिप्न चाहन्छ, अँध्यारोबाट चियाउन चाहन्छ र स्वर्गको आगो चोर्न चाहन्छ ।

मेरो विचारमा मनुष्यले कलामा अविदितसँगको आफ्नो परिचय झल्काउन चाहन्छ र विदितको दुनियाँमा अपरिचितको राज्य देखाउन खोज्दछ । कति जनाले यस दुनियाँलाई देखे तर यसमा मिहीन सौन्दर्य र गृढ रहस्यहरू उनका आँखामा अन्धकारै बनेका थिए । प्रतिभाले त्यहाँ