Page:Shakuntala.pdf/324: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
यस्तै तर्कवितर्कसाथ नृपले सोच्दै थिए त्यो दिन । | |||
गड गड गड् घनघोष भो गहिरियो छाया भयो वर्षण ॥ | |||
झिल्की झल्ल फ्रिलिल्ल शीघ बिजुली कम्ती उज्यालो हुँदा । | |||
दौता राक्षसका लडाइँसरि भो आकाशमा घन्कन ॥ | |||
{{pcn|(४७)}} | |||
झिल्की झल्ल झिलिल्ल फेरि बिजुली, के देखियो त्यो तर । | |||
पूर्वी व्योम चिरेर झर्दछ छिटो क्यै रूप सानो पर ! | |||
मानो चीलसमान पड्ख दुइटा पार्दौ घुमी फर्फर । | |||
कालो छैन तथापि झल्ल झिलझिल् चम्किन्छ ओर्लीकन ॥ | |||
{{pcn|(४८)}} | |||
"आए इन्द्रकि आज ! ती युवति हुन् के मेनकाकी सुता । | |||
गाली गर्न मलाइ दुष्टदिलको भन्दै नुहाईकन ? | |||
झक्नैपर्दछ माथ पापहरुको, सन्देश केही तर । | |||
मिल्ला आज अवश्य ती युवतिको होलिन् कतै ती पर !" | |||
{{pcn|(४९)}} | |||
भन्दै मातलि आउँछन् अवनिमा छाया नझारीकन । | |||
छायाले पर्कैडिन्छ मर्त्य पृधिवीमा हुन्छ दौताकन ॥ | |||
अर्कै रूप प्रकाशाको, नखँदिलो खोक्रो नमीठो छवि । | |||
छप्के झै अनलाभ उज्ज्वल सदा माटोविनाको तनु ॥ | |||
{{pcn|(५०)}} | |||
जोडी हात सुदीर्घ केश हँसिला ठाडा उज्याला शिर । | |||
बल्दो दिव्य ललाट, लोचन बडाराम्रा मिलेका तनु ॥ | |||
नोले झै मृदुतारले सुर मिली त्यो वीन शारीरिक । | |||
बोले, ध्यान खिचेर सुन्न रसिला शब्दादिमा वेधक ॥ | |||
{{pcn|(५१)}} | |||
"राजा भूभार हर्ने अवनिपति प्रभौ ! इन्द्रका दिव्य स्वामी । | |||
आकारशीसम्म चढ्ने हुकम नजरको राज्यमा दुःख छैन ॥ | |||
जो ओर्ली सत् असत्को विवरणसँगमा न्यायदाता बनेर । | |||
राखीनक्स्यो उचाली अवनि विनति यो नाथको पाउनेर ॥ | |||
{{pcn|(५२)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:11, 25 May 2025
यस्तै तर्कवितर्कसाथ नृपले सोच्दै थिए त्यो दिन ।
गड गड गड् घनघोष भो गहिरियो छाया भयो वर्षण ॥
झिल्की झल्ल फ्रिलिल्ल शीघ बिजुली कम्ती उज्यालो हुँदा ।
दौता राक्षसका लडाइँसरि भो आकाशमा घन्कन ॥
(४७)
झिल्की झल्ल झिलिल्ल फेरि बिजुली, के देखियो त्यो तर ।
पूर्वी व्योम चिरेर झर्दछ छिटो क्यै रूप सानो पर !
मानो चीलसमान पड्ख दुइटा पार्दौ घुमी फर्फर ।
कालो छैन तथापि झल्ल झिलझिल् चम्किन्छ ओर्लीकन ॥
(४८)
"आए इन्द्रकि आज ! ती युवति हुन् के मेनकाकी सुता ।
गाली गर्न मलाइ दुष्टदिलको भन्दै नुहाईकन ?
झक्नैपर्दछ माथ पापहरुको, सन्देश केही तर ।
मिल्ला आज अवश्य ती युवतिको होलिन् कतै ती पर !"
(४९)
भन्दै मातलि आउँछन् अवनिमा छाया नझारीकन ।
छायाले पर्कैडिन्छ मर्त्य पृधिवीमा हुन्छ दौताकन ॥
अर्कै रूप प्रकाशाको, नखँदिलो खोक्रो नमीठो छवि ।
छप्के झै अनलाभ उज्ज्वल सदा माटोविनाको तनु ॥
(५०)
जोडी हात सुदीर्घ केश हँसिला ठाडा उज्याला शिर ।
बल्दो दिव्य ललाट, लोचन बडाराम्रा मिलेका तनु ॥
नोले झै मृदुतारले सुर मिली त्यो वीन शारीरिक ।
बोले, ध्यान खिचेर सुन्न रसिला शब्दादिमा वेधक ॥
(५१)
"राजा भूभार हर्ने अवनिपति प्रभौ ! इन्द्रका दिव्य स्वामी ।
आकारशीसम्म चढ्ने हुकम नजरको राज्यमा दुःख छैन ॥
जो ओर्ली सत् असत्को विवरणसँगमा न्यायदाता बनेर ।
राखीनक्स्यो उचाली अवनि विनति यो नाथको पाउनेर ॥
(५२)