Jump to content

Page:Shakuntala.pdf/313: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
"हिंडूँ आमै !" भन्छन्‌ द्विजवर नसुन्दा रिससित ।
::"कसोरी छोडुँ नि ! स्वहृदय यहाँको जनसित :
ननी टुक्रा मेरी हृदय छ रुँदी हाय ! बिचरा !
::अभागी हा नाबा ! निदुर विधिले छौ नि पथरा ॥"
{{pcn|(२१६)}}


"हिँडूँ आमै" भन्छन्‌ रिससित अझै ती द्विजवर ।
::"वहाँ बन्ने आमा शहर कदुनी के छ रहर ?
शिल्ला पग्लेला है तर हृदय जो दृष्ट छ तहौं ।
::कहाँ पग्ली जाला जति गर कुरा व्यर्थ छ यहाँ ॥
{{pcn|(२१७)}}
न मानैको तिम्रो डर न भरपर्दा वचन छन्‌ ।
::यहाँ राजा छैनन्‌ अब मरिसके दुर पर छन्‌ ॥"
भनेको सुन्दी ती धवलमहिमा के गरँसरि ।
::यसो हेर्थिन्‌ आँखा भरिभरि बनाई वरिपरि ॥
{{pcn|(२१८)}}
हिंडिन्‌ बृद्धा ढीली सजलनयनी त्यक्तदहिता ।
::उचाली आँखाका जल नृपतिको आकूतितिर ॥
पुकारा गर्दी ती अझ अब निराशासरि ननिन्‌ ।
::"भलो होला राजा" यतिभित घुमी ती पनि हिँडिन्‌ ॥
{{pcn|(२१९)}}
सबै ओर्ले राजा पनि अब चियोको भर गरी ।
::बसे टोली केही चकित सपनाले सरि कुनै ॥
हिँडिन्‌ फन्‌फन्‌ क्रोधी युवति अब' ती अप्सर-सुता ।
::पुगिन्‌ ढौकासम्मन्‌ मरुबिच रुझै झै अब यता ॥
{{pcn|(२२०)}}
कठै ! जस्तो सारा महल वनको राज रहने ।
::हुनृपर्ध्यो जस्को हकम शिरमा गर्व नहुने ॥
लिई गही बस्नै जुन महलमा जून हंँसिली ।
::उनैलाई यस्तो छ विकट दशा बज्रसरिको ॥
{{pcn|(२२१)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 01:58, 22 May 2025

This page has not been proofread

"हिंडूँ आमै !" भन्छन्‌ द्विजवर नसुन्दा रिससित ।
"कसोरी छोडुँ नि ! स्वहृदय यहाँको जनसित :
ननी टुक्रा मेरी हृदय छ रुँदी हाय ! बिचरा !
अभागी हा नाबा ! निदुर विधिले छौ नि पथरा ॥"
(२१६)

"हिँडूँ आमै" भन्छन्‌ रिससित अझै ती द्विजवर ।
"वहाँ बन्ने आमा शहर कदुनी के छ रहर ?
शिल्ला पग्लेला है तर हृदय जो दृष्ट छ तहौं ।
कहाँ पग्ली जाला जति गर कुरा व्यर्थ छ यहाँ ॥
(२१७)

न मानैको तिम्रो डर न भरपर्दा वचन छन्‌ ।
यहाँ राजा छैनन्‌ अब मरिसके दुर पर छन्‌ ॥"
भनेको सुन्दी ती धवलमहिमा के गरँसरि ।
यसो हेर्थिन्‌ आँखा भरिभरि बनाई वरिपरि ॥
(२१८)

हिंडिन्‌ बृद्धा ढीली सजलनयनी त्यक्तदहिता ।
उचाली आँखाका जल नृपतिको आकूतितिर ॥
पुकारा गर्दी ती अझ अब निराशासरि ननिन्‌ ।
"भलो होला राजा" यतिभित घुमी ती पनि हिँडिन्‌ ॥
(२१९)

सबै ओर्ले राजा पनि अब चियोको भर गरी ।
बसे टोली केही चकित सपनाले सरि कुनै ॥
हिँडिन्‌ फन्‌फन्‌ क्रोधी युवति अब' ती अप्सर-सुता ।
पुगिन्‌ ढौकासम्मन्‌ मरुबिच रुझै झै अब यता ॥
(२२०)

कठै ! जस्तो सारा महल वनको राज रहने ।
हुनृपर्ध्यो जस्को हकम शिरमा गर्व नहुने ॥
लिई गही बस्नै जुन महलमा जून हंँसिली ।
उनैलाई यस्तो छ विकट दशा बज्रसरिको ॥
(२२१)