Page:Laxmi nibandhasangraha.pdf/55: Difference between revisions
→Not proofread: Created page with "सूचना सहजैसँग पाउँदछ र दरिद्वताको घरमा शिशुह्ृदयमा पनि आर्थिक अन्वेषण नै जीवन हो भन्ने सजिलोसँग अङ्कित रहन्छ । म माष्टर हुन चाहन्थेँ, पैसा कमाउन, घर उज्यालो बनाउन, दाइलाई मद्दत गर..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
सूचना सहजैसँग पाउँदछ र दरिद्वताको घरमा शिशुह्ृदयमा पनि आर्थिक | सूचना सहजैसँग पाउँदछ र दरिद्वताको घरमा शिशुह्ृदयमा पनि आर्थिक | ||
अन्वेषण नै जीवन हो भन्ने सजिलोसँग अङ्कित रहन्छ । म माष्टर हुन | अन्वेषण नै जीवन हो भन्ने सजिलोसँग अङ्कित रहन्छ । म माष्टर हुन | ||
चाहन्थेँ, पैसा कमाउन, घर उज्यालो बनाउन, दाइलाई मद्दत गर्न, दूघभातमा सबैलाई पुन्याउन । चाँडै पास गर्नाको धुनमा खेल्न छाडेँ । म | चाहन्थेँ, पैसा कमाउन, घर उज्यालो बनाउन, दाइलाई मद्दत गर्न, दूघभातमा सबैलाई पुन्याउन । चाँडै पास गर्नाको धुनमा खेल्न छाडेँ । म | ||
भातमा स्वाद पाउँदैनथें । मेरो मगज हरहमेशा गाँजा खाएझैं बाबुराम | भातमा स्वाद पाउँदैनथें । मेरो मगज हरहमेशा गाँजा खाएझैं बाबुराम | ||
माष्टरका भूगोलका पाठहरूमा घुमिरहेको हुन्थ्यो । म अंग्रेजी किताबका | माष्टरका भूगोलका पाठहरूमा घुमिरहेको हुन्थ्यो । म अंग्रेजी किताबका | ||
पत्रहरूको सपना देख्तथें, किताबका तकियामा सृत्थें । खेलबहाडमा | पत्रहरूको सपना देख्तथें, किताबका तकियामा सृत्थें । खेलबहाडमा | ||
कहिले-कहिले चार र छ बजेको बीचमा भाइको साथ ज्यादाजसो आग्लो | कहिले-कहिले चार र छ बजेको बीचमा भाइको साथ ज्यादाजसो आग्लो | ||
ठोकेर कोठैमा बस्तथें र मिर्मिरेसम्म आँखा पट्टाइरहेकै हुन्थें, राती बाह्र | ठोकेर कोठैमा बस्तथें र मिर्मिरेसम्म आँखा पट्टाइरहेकै हुन्थें, राती बाह्र | ||
बजेसम्म र बिहान पाँच बजेदेखिन् मेरो पढाइ चलिरहेकै हुन्थ्यो र यही | बजेसम्म र बिहान पाँच बजेदेखिन् मेरो पढाइ चलिरहेकै हुन्थ्यो र यही | ||
किसिमसँग मैले पाँच वर्ष पहिला पासका निमित्त बिताएँ । | किसिमसँग मैले पाँच वर्ष पहिला पासका निमित्त बिताएँ । | ||
पढाइ थियो नौ वर्षको, मैले पाँचै वर्षमा खतम गरेँ र यी पाँच | पढाइ थियो नौ वर्षको, मैले पाँचै वर्षमा खतम गरेँ र यी पाँच | ||
वर्षमा मैले भातको स्वाद पाइनँ, अनुहार ऐनामा कम हेरेँ हुँला, र पहिला | वर्षमा मैले भातको स्वाद पाइनँ, अनुहार ऐनामा कम हेरेँ हुँला, र पहिला | ||
पास नहुञ्जेल जुत्ता नलगाउने कबूल गर्ने कनै स्पर्धाशील साथीसंग | पास नहुञ्जेल जुत्ता नलगाउने कबूल गर्ने कनै स्पर्धाशील साथीसंग | ||
आफ्नो धेरै क्रामा सादृश्य राख्तथें । मैले दुनियाँसँग बोल्दैबोलिनँ भने | आफ्नो धेरै क्रामा सादृश्य राख्तथें । मैले दुनियाँसँग बोल्दैबोलिनँ भने | ||
पनि हुन्छ, न त उसको काममा अग्रसर कहिल्यै बनेँ । स्त्रीसमाजमा म | पनि हुन्छ, न त उसको काममा अग्रसर कहिल्यै बनेँ । स्त्रीसमाजमा म | ||
ज्यादै अप्रिय थिएँ, किनकि म उनका किनमेल इत्यादिमा एक पाइला | ज्यादै अप्रिय थिएँ, किनकि म उनका किनमेल इत्यादिमा एक पाइला | ||
चल्दैनथैँ । पासको धुन सवार थियो । १९२६ ई० मा पहिला पास पटना | चल्दैनथैँ । पासको धुन सवार थियो । १९२६ ई० मा पहिला पास पटना | ||
विश्वविद्यालयबाट गरेपछि मेरो नाक अलि ठाडो भयो तर दिल बुझेन, | विश्वविद्यालयबाट गरेपछि मेरो नाक अलि ठाडो भयो तर दिल बुझेन, | ||
म अझ पढ्न चाहन्थें र बी०ए० को मोहनीले मलाई बोलाउन लाग्यो । | म अझ पढ्न चाहन्थें र बी०ए० को मोहनीले मलाई बोलाउन लाग्यो । | ||
म जब त्रि-चन्द्र कलेजमा आइपुगे, रानीपोखरी पल्लापट्टिका | म जब त्रि-चन्द्र कलेजमा आइपुगे, रानीपोखरी पल्लापट्टिका | ||
मिजाजहरूद्वारा अलि संकोच फुक्तै गए, अलि बहस गर्न, बोल्न अघि | मिजाजहरूद्वारा अलि संकोच फुक्तै गए, अलि बहस गर्न, बोल्न अघि | ||
सर्न थाले । तर मलाई त्यस बेलासम्म कम बोल्ने, कपटी, घमण्डीसिवाय | सर्न थाले । तर मलाई त्यस बेलासम्म कम बोल्ने, कपटी, घमण्डीसिवाय | ||
कलेजका सहपाठीहरूले केही नाम दिएनन्, त्यस वेला वर्डस्वर्थका | कलेजका सहपाठीहरूले केही नाम दिएनन्, त्यस वेला वर्डस्वर्थका | ||
कविताले मलाई निकै प्रभावित गरे र म अलिअलि अंग्रेजीमा र नेपालीमा | कविताले मलाई निकै प्रभावित गरे र म अलिअलि अंग्रेजीमा र नेपालीमा | ||
कविताहरू लेख्ने र अध्यापकहरूलाई पनि बराबर देखाउने गर्दथे । र | कविताहरू लेख्ने र अध्यापकहरूलाई पनि बराबर देखाउने गर्दथे । र | ||
माष्टर हुनमा मजा त्यसै वेलादेखि चाख्न पनि लागें । चार बजेदेखि छ | माष्टर हुनमा मजा त्यसै वेलादेखि चाख्न पनि लागें । चार बजेदेखि छ | ||
बजेसम्म एक ठाउँमा र बिहान र बेलुका तीन घण्टा अर्को ठाउँमा | बजेसम्म एक ठाउँमा र बिहान र बेलुका तीन घण्टा अर्को ठाउँमा | ||
Line 50: | Line 31: | ||
क्लासमा कान लगाइदिन्थेँ र उठ्येँ । हप्ताको कम से कम दुई दिन | क्लासमा कान लगाइदिन्थेँ र उठ्येँ । हप्ताको कम से कम दुई दिन | ||
घरमा बसेर कविता लेख्थे । | घरमा बसेर कविता लेख्थे । | ||
{{nop}} |
Revision as of 11:42, 9 February 2025
सूचना सहजैसँग पाउँदछ र दरिद्वताको घरमा शिशुह्ृदयमा पनि आर्थिक अन्वेषण नै जीवन हो भन्ने सजिलोसँग अङ्कित रहन्छ । म माष्टर हुन चाहन्थेँ, पैसा कमाउन, घर उज्यालो बनाउन, दाइलाई मद्दत गर्न, दूघभातमा सबैलाई पुन्याउन । चाँडै पास गर्नाको धुनमा खेल्न छाडेँ । म भातमा स्वाद पाउँदैनथें । मेरो मगज हरहमेशा गाँजा खाएझैं बाबुराम माष्टरका भूगोलका पाठहरूमा घुमिरहेको हुन्थ्यो । म अंग्रेजी किताबका पत्रहरूको सपना देख्तथें, किताबका तकियामा सृत्थें । खेलबहाडमा कहिले-कहिले चार र छ बजेको बीचमा भाइको साथ ज्यादाजसो आग्लो ठोकेर कोठैमा बस्तथें र मिर्मिरेसम्म आँखा पट्टाइरहेकै हुन्थें, राती बाह्र बजेसम्म र बिहान पाँच बजेदेखिन् मेरो पढाइ चलिरहेकै हुन्थ्यो र यही किसिमसँग मैले पाँच वर्ष पहिला पासका निमित्त बिताएँ ।
पढाइ थियो नौ वर्षको, मैले पाँचै वर्षमा खतम गरेँ र यी पाँच वर्षमा मैले भातको स्वाद पाइनँ, अनुहार ऐनामा कम हेरेँ हुँला, र पहिला पास नहुञ्जेल जुत्ता नलगाउने कबूल गर्ने कनै स्पर्धाशील साथीसंग आफ्नो धेरै क्रामा सादृश्य राख्तथें । मैले दुनियाँसँग बोल्दैबोलिनँ भने पनि हुन्छ, न त उसको काममा अग्रसर कहिल्यै बनेँ । स्त्रीसमाजमा म ज्यादै अप्रिय थिएँ, किनकि म उनका किनमेल इत्यादिमा एक पाइला चल्दैनथैँ । पासको धुन सवार थियो । १९२६ ई० मा पहिला पास पटना विश्वविद्यालयबाट गरेपछि मेरो नाक अलि ठाडो भयो तर दिल बुझेन, म अझ पढ्न चाहन्थें र बी०ए० को मोहनीले मलाई बोलाउन लाग्यो ।
म जब त्रि-चन्द्र कलेजमा आइपुगे, रानीपोखरी पल्लापट्टिका मिजाजहरूद्वारा अलि संकोच फुक्तै गए, अलि बहस गर्न, बोल्न अघि सर्न थाले । तर मलाई त्यस बेलासम्म कम बोल्ने, कपटी, घमण्डीसिवाय कलेजका सहपाठीहरूले केही नाम दिएनन्, त्यस वेला वर्डस्वर्थका कविताले मलाई निकै प्रभावित गरे र म अलिअलि अंग्रेजीमा र नेपालीमा कविताहरू लेख्ने र अध्यापकहरूलाई पनि बराबर देखाउने गर्दथे । र माष्टर हुनमा मजा त्यसै वेलादेखि चाख्न पनि लागें । चार बजेदेखि छ बजेसम्म एक ठाउँमा र बिहान र बेलुका तीन घण्टा अर्को ठाउँमा टघूशन पनि गर्नुपत्यो र साथसाथै विज्ञान पढ्नुपर्दथ्यो । मैले पढिनँ, क्लासमा कान लगाइदिन्थेँ र उठ्येँ । हप्ताको कम से कम दुई दिन घरमा बसेर कविता लेख्थे ।