Page:Laxmi nibandhasangraha.pdf/12: Difference between revisions
→Not proofread: Created page with "तर मलाई त उल्था भन्यो कि वाक्क लाग्छ । मैले पनि केही उल्था गरेधें । जस्तो साहित्यको प्राथमिक अवस्थामा गरिन्छ । तर 'प्रसिद्ध प्रबन्धहरू" पातलो भएको कारण उल्थासँगको अप्रसन्नता हो, जो..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
उल्था गरेधें । जस्तो साहित्यको प्राथमिक अवस्थामा गरिन्छ । तर 'प्रसिद्ध | उल्था गरेधें । जस्तो साहित्यको प्राथमिक अवस्थामा गरिन्छ । तर 'प्रसिद्ध | ||
प्रबन्धहरू" पातलो भएको कारण उल्थासँगको अप्रसन्नता हो, जो लवज | प्रबन्धहरू" पातलो भएको कारण उल्थासँगको अप्रसन्नता हो, जो लवज | ||
तौलने चिच्याटमा र विदेशी वक्रतामा उठेर आउँछन् । अब म धेरै | |||
तौलने चिच्याटमा र विदेशी वक्रतामा उठेर आउँछन् । अब म | |||
धेरै | |||
पंखफुका छु । मलाई कुनै म्लेच्छ पङ्क्तिहरू जबर्जस्ती घिच्याएर नाकडोरी | पंखफुका छु । मलाई कुनै म्लेच्छ पङ्क्तिहरू जबर्जस्ती घिच्याएर नाकडोरी | ||
लगाउँदैनन् । म अर्काको भनाइ र शैलीमा नत्थिन्नँ । म सागरपारिका | लगाउँदैनन् । म अर्काको भनाइ र शैलीमा नत्थिन्नँ । म सागरपारिका | ||
जटिल लवजका छायाभेद तौलेर गञुँकाउन्नँ । अब मेरो आफ्नै माकुराजाले | जटिल लवजका छायाभेद तौलेर गञुँकाउन्नँ । अब मेरो आफ्नै माकुराजाले | ||
मगज छ । जसरी बुन आफ्नै जाल, जति रच आफ्नै स्वादले, जता जाक | मगज छ । जसरी बुन आफ्नै जाल, जति रच आफ्नै स्वादले, जता जाक | ||
आफ्नै यात्रामा । | आफ्नै यात्रामा । | ||
काम पनि क्या मजाकोर क्या मिल्दो । लहडदासलाई तरंगभन्दा | काम पनि क्या मजाकोर क्या मिल्दो । लहडदासलाई तरंगभन्दा | ||
मजा दिने के होला दुनियाँमा ! बस ! गफ गर । अरूले नसुनून् एक्लै | मजा दिने के होला दुनियाँमा ! बस ! गफ गर । अरूले नसुनून् एक्लै | ||
छौ, साथी भए कुरा काटने थियो, यहाँ त एक अदृश्य पाठक छ, जो सधैँ | छौ, साथी भए कुरा काटने थियो, यहाँ त एक अदृश्य पाठक छ, जो सधैँ | ||
सुनिदिन्छ, जो चाख लिन्छ, जो 'हाँ' मा हाँ गर्दछ, 'होइन' मा होइन । म | सुनिदिन्छ, जो चाख लिन्छ, जो 'हाँ' मा हाँ गर्दछ, 'होइन' मा होइन । म | ||
यता पल्टाउँछु र उता, न बहस न बहसको बाजे ।न न्यायका रौं चिर्ने | यता पल्टाउँछु र उता, न बहस न बहसको बाजे ।न न्यायका रौं चिर्ने | ||
भेदहरू, न नियमको चौखुन्याहट, न शैलीको बाँध । | भेदहरू, न नियमको चौखुन्याहट, न शैलीको बाँध । | ||
म भन्छु 'ए मन, तँ रंगिइजा:-रूपौला लहर झल्काई सिलिङ | म भन्छु 'ए मन, तँ रंगिइजा:-रूपौला लहर झल्काई सिलिङ | ||
मिलिङ गरेर सलसली नालाहरू वनमा नागबेली पर्दै पहाडका सजिला | मिलिङ गरेर सलसली नालाहरू वनमा नागबेली पर्दै पहाडका सजिला | ||
फेद कुना खोज्दै समुद्वतिर चलमलाउँछन् । सोझै सागर पुग्ने काम | फेद कुना खोज्दै समुद्वतिर चलमलाउँछन् । सोझै सागर पुग्ने काम | ||
तँलाई छैन, तँ त खेल्न आएको पो ! जीवन भनेको नै लहराउनु, | तँलाई छैन, तँ त खेल्न आएको पो ! जीवन भनेको नै लहराउनु, | ||
तरंगिनु, चलमलाउनु, गुनगुनाउनु, यो बाटो जा भन्ने नियन्त्रण दिने | तरंगिनु, चलमलाउनु, गुनगुनाउनु, यो बाटो जा भन्ने नियन्त्रण दिने | ||
तँलाई कोही छैन, तँ जा तरंगिई, लहडको लहरीमा, आफूखुशीको | तँलाई कोही छैन, तँ जा तरंगिई, लहडको लहरीमा, आफूखुशीको | ||
आनन्द विश्वमा तैँलाई छ । तँलाई न पुराण भन्नु छ, न गर्नु छ शास्त्रार्थ; | आनन्द विश्वमा तैँलाई छ । तँलाई न पुराण भन्नु छ, न गर्नु छ शास्त्रार्थ; | ||
कोही किनारडुलुवाको कानमा गुनगुन गर्दै अल्सी क्षणलाई बहलाइदे; | कोही किनारडुलुवाको कानमा गुनगुन गर्दै अल्सी क्षणलाई बहलाइदे; | ||
केही जीवनको गुनगुने रहस्यफझल्का झल्काइदे । एकान्तलाई मीठो पार् | केही जीवनको गुनगुने रहस्यफझल्का झल्काइदे । एकान्तलाई मीठो पार् | ||
र अगाडि बढ्, कतै निर्झरको हाम्फाल्नुले, कतै पतलिएको कलकलले । | र अगाडि बढ्, कतै निर्झरको हाम्फाल्नुले, कतै पतलिएको कलकलले । | ||
Line 47: | Line 29: | ||
धेरै जना भन्नेछन्, 'यो के गन्थन ! यो के झुत्रे गफाडी गुन्द्रक | धेरै जना भन्नेछन्, 'यो के गन्थन ! यो के झुत्रे गफाडी गुन्द्रक | ||
हो ?' तर प्रबन्धले र विदेशीले कुरा बुझाउन लिएको बाङ्गो व्यंग्यसहितको | हो ?' तर प्रबन्धले र विदेशीले कुरा बुझाउन लिएको बाङ्गो व्यंग्यसहितको | ||
मुस्कुराहट साथमा भन्दछ, 'महाशय ! या पण्डितजी, म त हाँस्न, खेल्न | मुस्कुराहट साथमा भन्दछ, 'महाशय ! या पण्डितजी, म त हाँस्न, खेल्न | ||
र रमाउन मात्र जन्मेको, म एउटा ठटयौलो रसिलो साथी हुँ । तपाईँको | र रमाउन मात्र जन्मेको, म एउटा ठटयौलो रसिलो साथी हुँ । तपाईँको | ||
शास्त्र, गउहंगो मगज भारी झोक्रचाइ र रौं-चिर्ने बहससँग मेरो गोरु | शास्त्र, गउहंगो मगज भारी झोक्रचाइ र रौं-चिर्ने बहससँग मेरो गोरु | ||
Revision as of 01:51, 29 January 2025
तर मलाई त उल्था भन्यो कि वाक्क लाग्छ । मैले पनि केही उल्था गरेधें । जस्तो साहित्यको प्राथमिक अवस्थामा गरिन्छ । तर 'प्रसिद्ध प्रबन्धहरू" पातलो भएको कारण उल्थासँगको अप्रसन्नता हो, जो लवज तौलने चिच्याटमा र विदेशी वक्रतामा उठेर आउँछन् । अब म धेरै पंखफुका छु । मलाई कुनै म्लेच्छ पङ्क्तिहरू जबर्जस्ती घिच्याएर नाकडोरी लगाउँदैनन् । म अर्काको भनाइ र शैलीमा नत्थिन्नँ । म सागरपारिका जटिल लवजका छायाभेद तौलेर गञुँकाउन्नँ । अब मेरो आफ्नै माकुराजाले मगज छ । जसरी बुन आफ्नै जाल, जति रच आफ्नै स्वादले, जता जाक आफ्नै यात्रामा ।
काम पनि क्या मजाकोर क्या मिल्दो । लहडदासलाई तरंगभन्दा मजा दिने के होला दुनियाँमा ! बस ! गफ गर । अरूले नसुनून् एक्लै छौ, साथी भए कुरा काटने थियो, यहाँ त एक अदृश्य पाठक छ, जो सधैँ सुनिदिन्छ, जो चाख लिन्छ, जो 'हाँ' मा हाँ गर्दछ, 'होइन' मा होइन । म यता पल्टाउँछु र उता, न बहस न बहसको बाजे ।न न्यायका रौं चिर्ने भेदहरू, न नियमको चौखुन्याहट, न शैलीको बाँध ।
म भन्छु 'ए मन, तँ रंगिइजा:-रूपौला लहर झल्काई सिलिङ मिलिङ गरेर सलसली नालाहरू वनमा नागबेली पर्दै पहाडका सजिला फेद कुना खोज्दै समुद्वतिर चलमलाउँछन् । सोझै सागर पुग्ने काम तँलाई छैन, तँ त खेल्न आएको पो ! जीवन भनेको नै लहराउनु, तरंगिनु, चलमलाउनु, गुनगुनाउनु, यो बाटो जा भन्ने नियन्त्रण दिने तँलाई कोही छैन, तँ जा तरंगिई, लहडको लहरीमा, आफूखुशीको आनन्द विश्वमा तैँलाई छ । तँलाई न पुराण भन्नु छ, न गर्नु छ शास्त्रार्थ; कोही किनारडुलुवाको कानमा गुनगुन गर्दै अल्सी क्षणलाई बहलाइदे; केही जीवनको गुनगुने रहस्यफझल्का झल्काइदे । एकान्तलाई मीठो पार् र अगाडि बढ्, कतै निर्झरको हाम्फाल्नुले, कतै पतलिएको कलकलले । अहा ! के लहडतरगले जीवनको सच्चा मुटु छुँदैन र ?
धेरै जना भन्नेछन्, 'यो के गन्थन ! यो के झुत्रे गफाडी गुन्द्रक हो ?' तर प्रबन्धले र विदेशीले कुरा बुझाउन लिएको बाङ्गो व्यंग्यसहितको मुस्कुराहट साथमा भन्दछ, 'महाशय ! या पण्डितजी, म त हाँस्न, खेल्न र रमाउन मात्र जन्मेको, म एउटा ठटयौलो रसिलो साथी हुँ । तपाईँको शास्त्र, गउहंगो मगज भारी झोक्रचाइ र रौं-चिर्ने बहससँग मेरो गोरु