Page:Bhanubhaktako ramayan.pdf/29: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> हे राजन् दशरथ्जिका इ सुत हुन् नाम् राम लक्ष्मण् भनी । भन्छन् मानिसले गरी न सकिन्या गर्छन् पराक्रम पनी ॥ मारिच्लाइ सुबाहुलाइ अरु ता को जित्न सक्न्या थिया । राम्ल..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
हे राजन् | हे राजन् ! दशरथ्जिका इ सुत हुन् नाम् राम लक्ष्मण् भनी । | ||
भन्छन् मानिसले गरी न सकिन्या गर्छन् पराक्रम पनी ॥ | भन्छन् मानिसले गरी न सकिन्या गर्छन् पराक्रम पनी ॥ | ||
मारिच्लाइ सुबाहुलाइ अरु ता को जित्न सक्न्या थिया । | |||
राम्ले मारिचलाइ फेंकि सहजै सूबाहु मारी दिया ॥१०२॥ | |||
पत्थर् भै कति वर्ष सम्म रहँदी | पत्थर् भै कति वर्ष सम्म रहँदी गौतम्कि नारी थिइन् । | ||
पाऊले तहिं कुल्चँदा उठि गइन् | पाऊले तहिं कुल्चँदा उठि गइन् जस्ता कि तस्ती भइन् ॥ | ||
याहाँ एक् शिवको धनू छ भनि यो सूनेर आया यहाँ । | याहाँ एक् शिवको धनू छ भनि यो सूनेर आया यहाँ । | ||
देख्नाको मतलब् छ आज त यहाँ राखी रह्याछौ कहाँ ॥१०३॥ | देख्नाको मतलब् छ आज त यहाँ राखी रह्याछौ कहाँ ॥१०३॥ | ||
चाँडो आज नजर् गराउ भनि यो विस्तार् | चाँडो आज नजर् गराउ भनि यो विस्तार् गर्याथ्या जसै । | ||
मन्त्रीलाइ हुकुम् दिया जनकले लौ ल्याउ भन्न्या तसै ॥ | मन्त्रीलाइ हुकुम् दिया जनकले लौ ल्याउ भन्न्या तसै ॥ | ||
यै | यै बिच्मा ऋषि थ्यैं भन्या जनकले राम्ले उचालुन् धनू । | ||
सीता छोरि म दिन्छु राम् कन गरुन् बीहा बहुत् क्या भनू ॥१०४॥ | सीता छोरि म दिन्छु राम् कन गरुन् बीहा बहुत् क्या भनू ॥१०४॥ | ||
साँचा वाणि सुन्या र सोहि रितका | साँचा वाणि सुन्या र सोहि रितका बात्चित् गर्याथ्या जसै । | ||
पाँच् हज्जार् विरले उचालि बलले ल्याया धनूषै तसै ॥ | पाँच् हज्जार् विरले उचालि बलले ल्याया धनूषै तसै ॥ | ||
ताहाँ श्री रघुनाथ् उठेर नजिकै सोही धनू थ्यैं गया । | ताहाँ श्री रघुनाथ् उठेर नजिकै सोही धनू थ्यैं गया । | ||
वाम् | वाम् हात्मा सहजै उचालि धनु त्यो राम्ले त लींदा भया ॥१०५॥ | ||
ताँदो जल्दि चढाइ खैंचनु भयो ताहाँ | ताँदो जल्दि चढाइ खैंचनु भयो ताहाँ धनुष्कै जसै । | ||
दूई टूक भई | दूई टूक भई गिर्यो उ धनु ता खूसी भया सब् तसै ॥ | ||
हर्षै हर्ष भयो तसै बखतमा सारा | हर्षै हर्ष भयो तसै बखतमा सारा जनक्पुर् भरी । | ||
आदर् खुप् प्रभुको | आदर् खुप् प्रभुको गर्या जनकले आलिङ्गनादी गरी ॥१०६॥ | ||
सीताजी पनि रामका सिर उपर् माला | सीताजी पनि रामका सिर उपर् माला कनक्को धरी । | ||
छम् छम् पाउ गरी फिरिन् घर महाँ मङ्गल् भयो तेस् घरी ॥ | छम् छम् पाउ गरी फिरिन् घर महाँ मङ्गल् भयो तेस् घरी ॥ | ||
मालिक् हुन् दशरथ् खबर् दिनु | मालिक् हुन् दशरथ् खबर् दिनु पर्यो ती छन् अयोध्या महाँ । | ||
जाउन् पत्र लियेर मानिसहरू चाँडो ति आउन् यहाँ ॥१०७॥ | जाउन् पत्र लियेर मानिसहरू चाँडो ति आउन् यहाँ ॥१०७॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:49, 19 June 2025
हे राजन् ! दशरथ्जिका इ सुत हुन् नाम् राम लक्ष्मण् भनी ।
भन्छन् मानिसले गरी न सकिन्या गर्छन् पराक्रम पनी ॥
मारिच्लाइ सुबाहुलाइ अरु ता को जित्न सक्न्या थिया ।
राम्ले मारिचलाइ फेंकि सहजै सूबाहु मारी दिया ॥१०२॥
पत्थर् भै कति वर्ष सम्म रहँदी गौतम्कि नारी थिइन् ।
पाऊले तहिं कुल्चँदा उठि गइन् जस्ता कि तस्ती भइन् ॥
याहाँ एक् शिवको धनू छ भनि यो सूनेर आया यहाँ ।
देख्नाको मतलब् छ आज त यहाँ राखी रह्याछौ कहाँ ॥१०३॥
चाँडो आज नजर् गराउ भनि यो विस्तार् गर्याथ्या जसै ।
मन्त्रीलाइ हुकुम् दिया जनकले लौ ल्याउ भन्न्या तसै ॥
यै बिच्मा ऋषि थ्यैं भन्या जनकले राम्ले उचालुन् धनू ।
सीता छोरि म दिन्छु राम् कन गरुन् बीहा बहुत् क्या भनू ॥१०४॥
साँचा वाणि सुन्या र सोहि रितका बात्चित् गर्याथ्या जसै ।
पाँच् हज्जार् विरले उचालि बलले ल्याया धनूषै तसै ॥
ताहाँ श्री रघुनाथ् उठेर नजिकै सोही धनू थ्यैं गया ।
वाम् हात्मा सहजै उचालि धनु त्यो राम्ले त लींदा भया ॥१०५॥
ताँदो जल्दि चढाइ खैंचनु भयो ताहाँ धनुष्कै जसै ।
दूई टूक भई गिर्यो उ धनु ता खूसी भया सब् तसै ॥
हर्षै हर्ष भयो तसै बखतमा सारा जनक्पुर् भरी ।
आदर् खुप् प्रभुको गर्या जनकले आलिङ्गनादी गरी ॥१०६॥
सीताजी पनि रामका सिर उपर् माला कनक्को धरी ।
छम् छम् पाउ गरी फिरिन् घर महाँ मङ्गल् भयो तेस् घरी ॥
मालिक् हुन् दशरथ् खबर् दिनु पर्यो ती छन् अयोध्या महाँ ।
जाउन् पत्र लियेर मानिसहरू चाँडो ति आउन् यहाँ ॥१०७॥