Page:Champa.pdf/23: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
च्यान्टी । पहेंली यति छेपाराले चुसे जस्ती होइन । मसालाको बोटको जंघा होइन । राम्री त निक्कै राम्री हुन् । आँखा अलिकति डेडो रहेछ । नाक बिलकुल आर्य भन्न सकिन्न । नेपाली आबहवा । तर खाने मुख ता खूब हिसीलाग्दो हो । केश पनि आर्य दृष्टिले ता उत्तम । मेरो च्यान्टा आदर्श भए त खासा हो, हुने हो-तर । मलाई डर लाग्छ यिनी हलक्क बढनेछिन् । अनि भर्याङको उखान पर्योभने । रतौलीमा खियौटे पोइ भनेर खिसीमा जानुपर्नेछ । म उनको कानसम्म पुग्ने भएँभने या काँधसम्म ? मजा हुन्न बा ? टिमिक्क च्यान्टा । त्यस्तो भयो बेखतरा बा । मलाई डर लाग्छ यिनी हलक्क अग्लिन्छिन्- मलको मूला जस्तो के गर्नु ? ……. चीनीयाचम्पा खिल्दो मुसमुसे । अच्छा ! बेश रहिछन् तर विचारणीय ।" | च्यान्टी । पहेंली यति छेपाराले चुसे जस्ती होइन । मसालाको बोटको | ||
जंघा होइन । राम्री त निक्कै राम्री हुन् । आँखा अलिकति डेडो | |||
रहेछ । नाक बिलकुल आर्य भन्न सकिन्न । नेपाली आबहवा । तर खाने मुख | |||
ता खूब हिसीलाग्दो हो । केश पनि आर्य दृष्टिले ता उत्तम । मेरो च्यान्टा | |||
आदर्श भए त खासा हो, हुने हो-तर । मलाई डर लाग्छ यिनी हलक्क | |||
बढनेछिन् । अनि भर्याङको उखान पर्योभने । रतौलीमा खियौटे | |||
पोइ भनेर खिसीमा जानुपर्नेछ । म उनको कानसम्म पुग्ने भएँभने या | |||
काँधसम्म ? मजा हुन्न बा ? टिमिक्क च्यान्टा । त्यस्तो भयो बेखतरा बा । | |||
मलाई डर लाग्छ यिनी हलक्क अग्लिन्छिन्- मलको मूला जस्तो के गर्नु ? | |||
……. चीनीयाचम्पा खिल्दो मुसमुसे । अच्छा ! बेश रहिछन् तर विचारणीय ।" | |||
यस्ता विचारका साथमा उनी हेरिरहकै थिए । चम्पाको आँखाले पर्खालको प्वालमा दुई आँखा देख्यो । उनी चाल मारेर एकातिर पसिन् र एउटा ढोड लिएर चट्ट बदमाशीसँग प्वालमा घोचिदिइन् । बल्लतल्ल रामकान्त आफ्नो आँखा बचाएर त्यस ठाउँबाट भागे । ठिटाउरु(अक्सर नेपालमा) विचार गर्दछन् कि सर्वोत्तम कन्या पाउनु उनीहरूको व्यक्तिगत अधिकार हो । नवयुवकको व्यक्तित्वमा सबभन्दा प्रधान गुण हुन्छ आत्म-प्रशंसा । नार्सिसस् सबमा जागा रहन्छन् । अक्सर ठिटाहरू आफ्नो अदब, संस्कार, शिक्षा, भविष्य, उपार्जनको सामथ्र्यउपर ज्यादा जोड दिँदैनन्- आफ्नो असौन्दर्य त उनीहरूबाट बिलकुल छिपिरहन्छ । पोशाक, नौजवानी, ढाँचाकाँचा, चस्मा | यस्ता विचारका साथमा उनी हेरिरहकै थिए । चम्पाको आँखाले | ||
पर्खालको प्वालमा दुई आँखा देख्यो । उनी चाल मारेर एकातिर पसिन् र | |||
एउटा ढोड लिएर चट्ट बदमाशीसँग प्वालमा घोचिदिइन् । बल्लतल्ल रामकान्त | |||
आफ्नो आँखा बचाएर त्यस ठाउँबाट भागे । ठिटाउरु(अक्सर नेपालमा) विचार | |||
गर्दछन् कि सर्वोत्तम कन्या पाउनु उनीहरूको व्यक्तिगत अधिकार हो । | |||
नवयुवकको व्यक्तित्वमा सबभन्दा प्रधान गुण हुन्छ आत्म-प्रशंसा । नार्सिसस् | |||
सबमा जागा रहन्छन् । अक्सर ठिटाहरू आफ्नो अदब, संस्कार, शिक्षा, भविष्य, | |||
उपार्जनको सामथ्र्यउपर ज्यादा जोड दिँदैनन्- आफ्नो असौन्दर्य त | |||
उनीहरूबाट बिलकुल छिपिरहन्छ । पोशाक, नौजवानी, ढाँचाकाँचा, चस्मा, | |||
कोट इत्यादिद्वारा उनीहरू आफ्नो व्यक्तित्व बनाउँछन् र त्यसैलाई व्यक्तित्व | |||
भनेर पालन गर्दछन् । | |||
यसरी रामकान्तलाई थाहा थिएन कि कन्या उनीभन्दा धेरै गुनामा लायक थिइन्, उनीभन्दा धेरै गुना असल व्यक्तित्वका निमित्त । तर उनले चम्पालाई आफू योग्य हुनुभन्दा कति मात्र तल माथि परेकी होलिन् भनेर ग्राह्मताको हल गर्नको चिन्तामा घरतिर कदम फर्काइरहेका थिए । | यसरी रामकान्तलाई थाहा थिएन कि कन्या उनीभन्दा धेरै गुनामा लायक | ||
थिइन्, उनीभन्दा धेरै गुना असल व्यक्तित्वका निमित्त । तर उनले चम्पालाई | |||
आफू योग्य हुनुभन्दा कति मात्र तल माथि परेकी होलिन् भनेर ग्राह्मताको | |||
हल गर्नको चिन्तामा घरतिर कदम फर्काइरहेका थिए । | |||
सुवासिनी मान्छेका जोड जिद्दीले चम्पा र रामकान्तको बिहा भयो । दुलही बिहाको दिन खूब रोइन् । भात खाइनन् । घरमा पनि भोलिपल्ट बिहानसम्म सुँक्क सुँक्क गरिरहेकै देखिन्थिन् । जब दुलाहा बाजे | सुवासिनी मान्छेका जोड जिद्दीले चम्पा र रामकान्तको बिहा भयो । | ||
दुलही बिहाको दिन खूब रोइन् । भात खाइनन् । घरमा पनि भोलिपल्ट | |||
बिहानसम्म सुँक्क सुँक्क गरिरहेकै देखिन्थिन् । जब दुलाहा बाजे |
Revision as of 16:10, 8 March 2025
च्यान्टी । पहेंली यति छेपाराले चुसे जस्ती होइन । मसालाको बोटको जंघा होइन । राम्री त निक्कै राम्री हुन् । आँखा अलिकति डेडो रहेछ । नाक बिलकुल आर्य भन्न सकिन्न । नेपाली आबहवा । तर खाने मुख ता खूब हिसीलाग्दो हो । केश पनि आर्य दृष्टिले ता उत्तम । मेरो च्यान्टा आदर्श भए त खासा हो, हुने हो-तर । मलाई डर लाग्छ यिनी हलक्क बढनेछिन् । अनि भर्याङको उखान पर्योभने । रतौलीमा खियौटे पोइ भनेर खिसीमा जानुपर्नेछ । म उनको कानसम्म पुग्ने भएँभने या काँधसम्म ? मजा हुन्न बा ? टिमिक्क च्यान्टा । त्यस्तो भयो बेखतरा बा । मलाई डर लाग्छ यिनी हलक्क अग्लिन्छिन्- मलको मूला जस्तो के गर्नु ? ……. चीनीयाचम्पा खिल्दो मुसमुसे । अच्छा ! बेश रहिछन् तर विचारणीय ।"
यस्ता विचारका साथमा उनी हेरिरहकै थिए । चम्पाको आँखाले पर्खालको प्वालमा दुई आँखा देख्यो । उनी चाल मारेर एकातिर पसिन् र एउटा ढोड लिएर चट्ट बदमाशीसँग प्वालमा घोचिदिइन् । बल्लतल्ल रामकान्त आफ्नो आँखा बचाएर त्यस ठाउँबाट भागे । ठिटाउरु(अक्सर नेपालमा) विचार गर्दछन् कि सर्वोत्तम कन्या पाउनु उनीहरूको व्यक्तिगत अधिकार हो । नवयुवकको व्यक्तित्वमा सबभन्दा प्रधान गुण हुन्छ आत्म-प्रशंसा । नार्सिसस् सबमा जागा रहन्छन् । अक्सर ठिटाहरू आफ्नो अदब, संस्कार, शिक्षा, भविष्य, उपार्जनको सामथ्र्यउपर ज्यादा जोड दिँदैनन्- आफ्नो असौन्दर्य त उनीहरूबाट बिलकुल छिपिरहन्छ । पोशाक, नौजवानी, ढाँचाकाँचा, चस्मा, कोट इत्यादिद्वारा उनीहरू आफ्नो व्यक्तित्व बनाउँछन् र त्यसैलाई व्यक्तित्व भनेर पालन गर्दछन् ।
यसरी रामकान्तलाई थाहा थिएन कि कन्या उनीभन्दा धेरै गुनामा लायक थिइन्, उनीभन्दा धेरै गुना असल व्यक्तित्वका निमित्त । तर उनले चम्पालाई आफू योग्य हुनुभन्दा कति मात्र तल माथि परेकी होलिन् भनेर ग्राह्मताको हल गर्नको चिन्तामा घरतिर कदम फर्काइरहेका थिए ।
सुवासिनी मान्छेका जोड जिद्दीले चम्पा र रामकान्तको बिहा भयो । दुलही बिहाको दिन खूब रोइन् । भात खाइनन् । घरमा पनि भोलिपल्ट बिहानसम्म सुँक्क सुँक्क गरिरहेकै देखिन्थिन् । जब दुलाहा बाजे