Jump to content

Page:Champa.pdf/31: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "यसपछि ठस्केझैँ कसैलाई नहेरेझैँ चम्पा सासूको कोठाभित्र पसिन् । सासूको दर्शन गरेर एक कुनामा बसेर अलग्ग चारकुने गाँस्न थालिन् । बराबर पात जोडसँग च्यात्थिन् रिसले । पाखुरा जर्किन्थ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
यसपछि ठस्केझैँ कसैलाई नहेरेझैँ चम्पा सासूको कोठाभित्र पसिन् । सासूको दर्शन गरेर एक कुनामा बसेर अलग्ग चारकुने गाँस्न थालिन् । बराबर पात जोडसँग च्यात्थिन् रिसले । पाखुरा जर्किन्थे ।
यसपछि ठस्केझैँ कसैलाई नहेरेझैँ चम्पा सासूको  
कोठाभित्र पसिन् । सासूको दर्शन गरेर एक कुनामा बसेर अलग्ग  
चारकुने गाँस्न थालिन् । बराबर पात जोडसँग च्यात्थिन् रिसले ।  
पाखुरा जर्किन्थे ।

तब सासूले मुख फोरिन् । "ए क्या हो ? तेरो चाला आजकल ? के भन्ला ए दुनियाँले पनि ? ……. अवस्था हेरेर पो चल्नुपर्दछ …….. कान्छो टोखामा पुग्या’छ । तँ कस्बी समान ठाँठिएर यसरी बस्ने ? कतिको फा, कति लाली तिमीहरूको ! आँखीभौँको गति हेर । फूलचनले खौर्‍याजस्तो छ ए ?"
तब सासूले मुख फोरिन् । "ए क्या हो ? तेरो चाला  
आजकल ? के भन्ला ए दुनियाँले पनि ? ……. अवस्था हेरेर पो  
चल्नुपर्दछ …….. कान्छो टोखामा पुग्या’छ । तँ कस्बी समान ठाँठिएर यसरी  
बस्ने ? कतिको फा, कति लाली तिमीहरूको ! आँखीभौँको गति  
हेर । फूलचनले खौर्‍याजस्तो छ ए ?"

चम्पाले दुई जेठानीको मुखमा आगोले हेरिन् । भौँ गाँठिन् । आँखाले झपारेर जुरुक्क उठिन्,
चम्पाले दुई जेठानीको मुखमा आगोले हेरिन् । भौँ  
गाँठिन् । आँखाले झपारेर जुरुक्क उठिन्,

"कँठेनीहरूले सभ्य सिँगार देख्या भे पो त कहिल्यै !"

Line 9: Line 17:
सासू उफ्रिन् । "जान पाउन्नस् बाहिर ….. बस् ! कल्लाई कँठेनी भन्या, ए सहरिया ?"

"छन् नि कोही-कोही यहाँ"- पहिलो नजर पोख्रेलपुत्रीतर्फ दिएर, दोस्रो आँखा सरदारपुत्रीतर्फ ।
"छन् नि कोही-कोही यहाँ"- पहिलो नजर पोख्रेलपुत्रीतर्फ  
दिएर, दोस्रो आँखा सरदारपुत्रीतर्फ ।

"त्यसरी आफूभन्दा जेठा मान्नेलाई बाल्न हुन्छ ? चुप लाग् । कसुर तेरै हो ।"
"त्यसरी आफूभन्दा जेठा मान्नेलाई बाल्न हुन्छ ? चुप लाग् ।  
कसुर तेरै हो ।"

"लुगा लगाउनु पनि अपराध रहेछ अब !"
"लुगा लगाउनु पनि अपराध रहेछ अब !"
Line 19: Line 29:
"आफ्नो समयमा को कम छन् र ह्याँ ?"
"आफ्नो समयमा को कम छन् र ह्याँ ?"

"तँ तात्तिरहिछस् चाँडो । तात्ने पोखिन्छ बुझिस् । अलि ओठ सेला । कामकाजमा पटक्क चित्त छैन ल । त्यसो गर्न हुन्छ ?"
"तँ तात्तिरहिछस् चाँडो । तात्ने पोखिन्छ बुझिस् । अलि  
ओठ सेला । कामकाजमा पटक्क चित्त छैन ल । त्यसो गर्न हुन्छ ?"

"साग नकेला छैन । कुचो नबढार्‍या छैन । बिछौना तह नला छैन ।"
"साग नकेला छैन । कुचो नबढार्‍या छैन । बिछौना तह  
नला छैन ।"

"अँ ? ……. भर्‍याङ तलमाथि पनि नगर्‍या छैन भन्न ।"

Line 27: Line 39:
चम्पाले चारकुने चटक्क छोडेर बाहिर निस्किन् ।

"हेर, रिसाही !" सासूले देखाइन्, "फन्क्या हेरन । पख् । यसको मेख मार्नुपर्‍या छ एकदिन ।"
"हेर, रिसाही !" सासूले देखाइन्, "फन्क्या हेरन । पख् । यसको  
मेख मार्नुपर्‍या छ एकदिन ।"
{{nop}}
{{nop}}

Revision as of 22:34, 8 March 2025

This page has not been proofread

यसपछि ठस्केझैँ कसैलाई नहेरेझैँ चम्पा सासूको कोठाभित्र पसिन् । सासूको दर्शन गरेर एक कुनामा बसेर अलग्ग चारकुने गाँस्न थालिन् । बराबर पात जोडसँग च्यात्थिन् रिसले । पाखुरा जर्किन्थे ।

तब सासूले मुख फोरिन् । "ए क्या हो ? तेरो चाला आजकल ? के भन्ला ए दुनियाँले पनि ? ……. अवस्था हेरेर पो चल्नुपर्दछ …….. कान्छो टोखामा पुग्या’छ । तँ कस्बी समान ठाँठिएर यसरी बस्ने ? कतिको फा, कति लाली तिमीहरूको ! आँखीभौँको गति हेर । फूलचनले खौर्‍याजस्तो छ ए ?"

चम्पाले दुई जेठानीको मुखमा आगोले हेरिन् । भौँ गाँठिन् । आँखाले झपारेर जुरुक्क उठिन्,

"कँठेनीहरूले सभ्य सिँगार देख्या भे पो त कहिल्यै !"

सासू उफ्रिन् । "जान पाउन्नस् बाहिर ….. बस् ! कल्लाई कँठेनी भन्या, ए सहरिया ?"

"छन् नि कोही-कोही यहाँ"- पहिलो नजर पोख्रेलपुत्रीतर्फ दिएर, दोस्रो आँखा सरदारपुत्रीतर्फ ।

"त्यसरी आफूभन्दा जेठा मान्नेलाई बाल्न हुन्छ ? चुप लाग् । कसुर तेरै हो ।"

"लुगा लगाउनु पनि अपराध रहेछ अब !"

"समयले पो हुन्छ सबै कुरा ।"