Page:Shakuntala.pdf/130: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
जङ्गली कुसुम छन् अनर्थ हो । | जङ्गली कुसुम छन् अनर्थ हो । | ||
::राह दीर्घ घरको अनर्थको ॥ | ::राह दीर्घ घरको अनर्थको ॥ | ||
काँप्दछन् | काँप्दछन् उरुसमेत थर्थर । | ||
::वस्त्र | ::वस्त्र छेड्छ वन-वायु हर्हर ॥ | ||
लोकनाथ सब तर ।" | लोकनाथ सब बिर्सिने तर ।" | ||
{{pcn|(४३)}} | {{pcn|(४३)}} | ||
चूप्प चूप मुखमा गरीकन । | चूप्प चूप मुखमा गरीकन । | ||
:: | ::अङ्गुली नृपतिले दिईकन ॥ | ||
थाम्दछन् घर भजी विना धक । | थाम्दछन् घर भजी विना धक । | ||
::चल्न तत्पर हुँदा विदूषक | ::चल्न तत्पर हुँदा विदूषक ॥ | ||
{{pcn|(४४)}} | {{pcn|(४४)}} | ||
भन्दछन् "विपिनवल्लरीहरू- | भन्दछन् "विपिनवल्लरीहरू- | ||
::सामु तुच्छ दरबारका | ::सामु तुच्छ दरबारका तरु ॥ | ||
प्राकृताशय सुखी यिनीहरू । | प्राकृताशय सुखी यिनीहरू । | ||
::नक्कली बहुसिँगार ती | ::नक्कली बहुसिँगार ती बरु ॥ | ||
यो हरा छ वन सामु स्वर्ग झैं । | यो हरा छ वन सामु स्वर्ग झैं । | ||
::यी परीहरुसमान सुन्दरी ॥ | ::यी परीहरुसमान सुन्दरी ॥ | ||
अल्प भूषण र अल्प चाहना । | अल्प भूषण र अल्प चाहना । | ||
:: | ::फुल्दछन् विपिन माधुरी घना ॥" | ||
{{pcn|(४५)}} | {{pcn|(४५)}} | ||
"हेर हेर ! सखि लौ प्रियम्वदा । | |||
:: | ::यो सुकी छ लहरा कठैबरा !! | ||
सुम्सुम्याउँछु सदैव प्रेमले । | |||
:: | ::हौसला दिन गरी नयाँ कुरा ॥ | ||
जल जरा । | हालिदिन्छु जल सेचिने जरा । | ||
::हाय ! तैपनि छ रुग्ण यो बरा ॥ | ::हाय ! तैपनि छ रुग्ण यो बरा ॥ | ||
के उपाय | के उपाय अब लौन बोलन । | ||
::यो पलाउन, म दिन्छु जीवन ॥ | ::यो पलाउन, म दिन्छु जीवन ॥ | ||
भयो | के भयो भन त वैलिँदो लता ? | ||
::पाल्नुभो | ::पाल्नुभो कि पर तीर्थमा पिता ॥" | ||
भन्दछिन सजललोचनी परी । | |||
:: | ::रित्तिँदो घट जमीनमा धरी ॥ | ||
{{pcn|(४६)}} | {{pcn|(४६)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 15:53, 6 March 2025
जङ्गली कुसुम छन् अनर्थ हो ।
राह दीर्घ घरको अनर्थको ॥
काँप्दछन् उरुसमेत थर्थर ।
वस्त्र छेड्छ वन-वायु हर्हर ॥
लोकनाथ सब बिर्सिने तर ।"
(४३)
चूप्प चूप मुखमा गरीकन ।
अङ्गुली नृपतिले दिईकन ॥
थाम्दछन् घर भजी विना धक ।
चल्न तत्पर हुँदा विदूषक ॥
(४४)
भन्दछन् "विपिनवल्लरीहरू-
सामु तुच्छ दरबारका तरु ॥
प्राकृताशय सुखी यिनीहरू ।
नक्कली बहुसिँगार ती बरु ॥
यो हरा छ वन सामु स्वर्ग झैं ।
यी परीहरुसमान सुन्दरी ॥
अल्प भूषण र अल्प चाहना ।
फुल्दछन् विपिन माधुरी घना ॥"
(४५)
"हेर हेर ! सखि लौ प्रियम्वदा ।
यो सुकी छ लहरा कठैबरा !!
सुम्सुम्याउँछु सदैव प्रेमले ।
हौसला दिन गरी नयाँ कुरा ॥
हालिदिन्छु जल सेचिने जरा ।
हाय ! तैपनि छ रुग्ण यो बरा ॥
के उपाय अब लौन बोलन ।
यो पलाउन, म दिन्छु जीवन ॥
के भयो भन त वैलिँदो लता ?
पाल्नुभो कि पर तीर्थमा पिता ॥"
भन्दछिन सजललोचनी परी ।
रित्तिँदो घट जमीनमा धरी ॥
(४६)