Jump to content

Page:Shakuntala.pdf/104: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
भक्त धर्मका, युक्त कर्मका ।
भक्त धर्मका, युक्त कर्मका ।
::साधु मर्मका विज्ञ भूपति॥
::साधु मर्मका विज्ञ भूपति ॥
दुष्ट व्याघका चर्म नै झिकी ।
दुष्ट व्याघ्रका चर्म नै झिकी ।
::रिपु शिकारमा कीर्ति पाउँछन्‌ ॥
::रिपु शिकारमा कीर्ति पाउँछन्‌ ॥
{{pcn|(२९)}}
{{pcn|(२९)}}


बागमा म ताते राख्दछन्‌ ।
बागमा यिनी सौख राख्दछन्‌ ।
::कुसुम का फुलाउने ॥
::कुसुम कीर्तिका मृदु फुलाउने ॥
सूर्य कान्तिका 0000
सूर्य कान्तिका स्वकरले रची ।
::रङ्ग रङ्गका सुन्दर ॥
::रङ्ग रङ्गका सुरभि सुन्दर ॥
राज्यको कला छाँटकाँटमा ।
राज्यको कला छाँटकाँटमा ।
::वन बनाउँदै बहु विभागमा॥
::वन बनाउँदै बहु विभागमा ॥
{{pcn|(३०)}}
{{pcn|(३०)}}


विज्ञको सभा ग्रह जुहारले ।
विज्ञको सभा ग्रह जुहारले ।
::निकबाटुलो दुलो ताम्म बनी गी पूर्णसा छ॥
::बाटुलो बनी पूर्णरूप छ ॥
ष्कलङ्कतामा
निष्कलङ्कतामा नवैलिने
::नृपतिको त्यहाँ चन्द्रख्प छ॥
::नृपतिको त्यहाँ चन्द्ररूप छ ॥
{{pcn|(३१)}}
{{pcn|(३१)}}


मधुर कान छन्‌ गानमा यिनी ।
मधुर कान छन्‌ गानमा यिनी ।
::ती कला सारका कसी ॥
::सूक्ष्म ती कला सारका कसी ॥
समरमार्गमा चातुरी लिई।
समरमार्गमा चातुरी लिई ।
::प्रीतिले लिने शान्तिको पथ ॥.
::प्रीतिले लिने शान्तिको पथ ॥
{{pcn|(३२)}}
{{pcn|(३२)}}


Line 34: Line 34:


तुल्य दृष्टि दी अल्प, उच्चमा ।
तुल्य दृष्टि दी अल्प, उच्चमा ।
::पर्णका कुटी रश्मिले छुने॥
::पर्णका कुटी रश्मिले छुने ॥
किरण छुन्छ जो श्रृङ्गस्वर्णका ।
किरण छुन्छ जो श्रृङ्गस्वर्णका ।
::बालुवाभरी सो छ झल्किने ॥
::बालुवाभरी सो छ झल्किने ॥

Latest revision as of 14:22, 2 March 2025

This page has been proofread

भक्त धर्मका, युक्त कर्मका ।
साधु मर्मका विज्ञ भूपति ॥
दुष्ट व्याघ्रका चर्म नै झिकी ।
रिपु शिकारमा कीर्ति पाउँछन्‌ ॥
(२९)

बागमा यिनी सौख राख्दछन्‌ ।
कुसुम कीर्तिका मृदु फुलाउने ॥
सूर्य कान्तिका स्वकरले रची ।
रङ्ग रङ्गका सुरभि सुन्दर ॥
राज्यको कला छाँटकाँटमा ।
वन बनाउँदै बहु विभागमा ॥
(३०)

विज्ञको सभा ग्रह जुहारले ।
बाटुलो बनी पूर्णरूप छ ॥
निष्कलङ्कतामा नवैलिने ।
नृपतिको त्यहाँ चन्द्ररूप छ ॥
(३१)

मधुर कान छन्‌ गानमा यिनी ।
सूक्ष्म ती कला सारका कसी ॥
समरमार्गमा चातुरी लिई ।
प्रीतिले लिने शान्तिको पथ ॥
(३२)

सत्यपालनामा सुधीर छन्‌ ।
नीति राजको सत्यमा अडी ॥
आफूले रची जाल, पर्दछन्‌ ।
दुष्ट माकुरा सोहि जालमा ॥
(३३)

तुल्य दृष्टि दी अल्प, उच्चमा ।
पर्णका कुटी रश्मिले छुने ॥
किरण छुन्छ जो श्रृङ्गस्वर्णका ।
बालुवाभरी सो छ झल्किने ॥
(३४)