Jump to content

Page:Laxmi nibandhasangraha.pdf/208: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
आएकी थिई, जो मेरो हृदयको हृदय थियो । त्यो उद्थी, गाउँथी जस्तो
आएकी थिई, जो मेरो हृदयको हृदय थियो । त्यो उठ्थी, गाउँथी जस्तो  
म गर्न चाहन्थेँ । मेरो भाषा त्यहींबाट निक्लन्थ्यो, जहाँबाट यसले यो
म गर्न चाहन्थें । मेरो भाषा त्यहींबाट निक्लन्थ्यो, जहाँबाट यसले यो  
मीठो शब्द टिपेकी थिई । तर मैले जति गाएँ, तिनीहरूमा त्यो माधुर्य
मिठो शब्द टिपेकी थिई । तर मैले जति गाएँ, तिनीहरुमा त्यो माधुर्य  
थिएन, न त त्यो मोहनी । मलाई विवेकले हरेक कदममा छकाइदिन्थ्यो,
थिएन, न त त्यो मोहनी । मलाई विवेकले हरेक कदममा छकाइदिन्थ्यो,  
अविश्वास र भ्रमले बराबर लरबराइदिन्थ्यो । यसमा त्यो स्पष्ट मोहनी
अविश्वास र भ्रमले बराबर लरबराइदिन्थ्यो । यसमा त्यो स्पष्ट मोहनी  
थियो, जो विश्वास जस्तो सुरिलो छ ।
थियो, जो विश्वास जस्तो सुरिलो छ ।
{{nop}}
{{nop}}

Latest revision as of 11:15, 21 June 2025

This page has not been proofread

आएकी थिई, जो मेरो हृदयको हृदय थियो । त्यो उठ्थी, गाउँथी जस्तो म गर्न चाहन्थें । मेरो भाषा त्यहींबाट निक्लन्थ्यो, जहाँबाट यसले यो मिठो शब्द टिपेकी थिई । तर मैले जति गाएँ, तिनीहरुमा त्यो माधुर्य थिएन, न त त्यो मोहनी । मलाई विवेकले हरेक कदममा छकाइदिन्थ्यो, अविश्वास र भ्रमले बराबर लरबराइदिन्थ्यो । यसमा त्यो स्पष्ट मोहनी थियो, जो विश्वास जस्तो सुरिलो छ ।