Jump to content

Page:Laxmi nibandhasangraha.pdf/196: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
त्यस्तालँडि हामी चालीस-पचास रुपियाँ थपेर 'जा बाबू, संसारको यात्रा
त्यस्तालाई हामी चालिस–पचास रुपियाँ थपेर 'जा बाबू,संसारको यात्रा  
गरेर आइज' भनेर पठाइदिन्छौं ! त्यो ता मानवआत्माले खतरासम्म
गरेर आइज' भनेर पठाइदिन्छौं ! त्यो त मानव आत्माले खतरासम्म  
खोजेको पो ! महीनाभरि एक सय असी अण्टा बाँधिएर सधैं उस्तै गरी
खोजेको पो ! महिनाभरि एक सय असी घण्टा बाँधिएर सधैं उस्तै गरी  
आइरहने बोधो तलब लिनुमा के मोहनी छ ! डब्लिने, तेब्रिने, चौबर,
आइरहने बोधो तलब लिनुमा के मोहनी छ ? डब्लिने, तेब्रिने, चौबर,  
पचबर हुने औपन्यासिकता तीव्र कल्पनावालाले खोज्दछ । रुपियाँको
पचबर हुने औपन्यासिक्ता तिब्र कल्पना वालाले खोज्दछ । रुपियाँको  
पनि त बाकसमा कृहिरहने जीवन होइन । सडलपडलपन अहंमानी
पनि त बाकसमा कुइरहने जीवन होइन । सडल–पडलपन अहंमानी  
प्रौढको लक्षण हो । चतुरो लडकालाई कल्पनाले मोहनीदार संवर्द्धनको
प्रौढको लक्षण हो । चतुरो लडकालाई कल्पनाले मोहनीदार संवर्द्धनको  
कानेखुसी गर्दछिन्‌ र दुनियाँमा स्वतन्त्र तवरले गएर एक मुठी रोपेर एक
कानेखुसी गर्दछिन् र दुनियाँमा स्वतन्त्र तवरले गएर एक मुठी रोपेर एक  
मुरी सुनौला बाली हात लगाउ भन्ने प्रवृत्ति प्रशसनीय नै छ।
मुरी सुनौला बाली हात लगाऊँ भन्ने प्रवृत्ति प्रशंसनीय नै छ ।


बाबुआमाहरू झन्‌ भयङ्कर जूवा खेलिरहेकै थिए । परमेश्वरले
बाबुआमाहरु झन् भयङ्कर जुवा खेलिरहेकै थिए । परमेश्वरले  
-मनुष्य-जातिलाई दिएको एउटा दौलत समय हो, जसका अमूल्य
मनुष्य–जातिलाई दिएको एउटा दौलत समय हो, जसका अमूल्य  
क्षणरत्नहरू उनीहरू हरहमेशा फ्याँकिरहेछन्‌ र बडो बेहोशीसँग । आफ्नो
क्षणरत्नहरु उनीहरु हरहमेशा फ्याँकिरहेछन् र बडो बोहोशीसँग । आफ्नो  
दाउसम्म पनि उनीहरूलाई याद छैन । उनीहरू जथाभावी थापिदिन्छन्‌
दाउसम्म पनि उनीहरुलाई याद छैन । उनीहरु जथाभावी थापिदिन्छन् ।  
पुत्ररूषी सुनौला राम्रो मौका उपयोग गर्न जान्दैनन्‌ । पुरानो खतराहीन
पुत्ररुपी सुनौला राम्रो मौका उपयोग गर्न जान्दैनन् । पुरानो खतराहीन  
बाटोमा लगाउन चाहन्छन्‌ । भीरुता आफै दण्ड पाउँछ, बागी बुद्धि
बाटोमा लगाउन चाहन्छन् । भीरुता आफैं दण्ड पाउँछ; बागी बुद्धि  
जीवन खोज्दछ र टट्टाउँदा अक्षरहरूलाई छाडेर खतराको क्षेत्रमा दगुर्दछ ।
जीवन खोज्दछ र ठट्टाउँदा अक्षरहरुलाई छोडेर खतराको क्षेत्रमा दगुर्दछ ।


चार-पाँच जना ग्य्राजुएटहरू या पण्डितहरू एक-एक रुपियाँ
चार–पाँच जना ग्य्राजुएटहरु या पण्डितहरु एक–एक रुपियाँ  
साटेर एउटा छिंडीमा जूवा खेल्न बसून्‌ र चुड्किला गफहरू गरून्‌
साटेर एउटा छिंडीमा जुवा खेल्न बसून् र चुड्किला गफहरु गरुन् ।  
कौडीको उलटपुलटउपर राम्रा-राम्रा श्लोकहरू निकालून्‌, भाग्यको लहडी
कौडकिो उलटपुलटउपर राम्रा–राम्रा श्लोकहरु निकालून्, भाग्यको लहडी  
खेलउपर अध्ययनका नजर लगाञन्‌ र आफ्नो सर्वस्व गुमेको र डब्लिएको
खेलउपर अध्ययनका नजर लगाऊन् र आफ्नो सर्वस्व गुमेको र डब्लिएको  
उपर समालोचना गर्दै आकन्‌ । यो पनि एक किसिमको मजा हुन्छ ।
उपर समालोचना गर्दै आऊन् । यो पनि एक किसिमको मजा हुन्छ ।  
पण्डित लेखनाथ पौडचालले जूवा नखेलेको भए त्यो राम्रो चुड्किलो
पण्डित लेखनाथ पौड्यालले जुवा नखेलेको भए त्यो राम्रो चुड्किलो  
बहुमूल्य नाटक 'लक्ष्मी-पूजा' को नामले नेपाली साहित्यको क्षेत्रमा
बहुमूल्य नाटक 'लक्ष्मी–पूजा' को नामले नेपाली साहित्यको क्षेत्रमा  
आउने थिएन । 'जूवा खेलेको छ, जूवा खराब हो, जवा खेल्नलाई
आउने थिएन । 'जुवा खेलेको छ, जुवा खराब हो, जुवा खेल्नलाई  
साथीभाइलाई बोलाउनु आत्म-विरोधजस्तो देखिन्छ तर सबै विरोधहरू
साथीभाइलाई बोलाउनु आत्म–विरोध जस्तो देखिन्छ तर सबै विरोधहरु
तेस्रो तत्त्बमा साम्य पाउँछन्‌ ।' उहाँ कौडी पनि हान्नुहुन्थ्यो र बराबर
तेस्रो तत्वमा साम्य पाउँछन् ।' उहाँ कौडी पनि हान्नु हुन्थ्यो र बराबर  
आफ्ना चुड्किला श्लोकहरू सुनाउनु पनि हुन्थ्यो । उहाँका मुखमा
आफ्ना चुड्किला श्लोकहरु सुनाउनु पनि हुन्थ्यो । उहाँका मुखमा  
खालि प्रसन्नता देखिन्थ्यो, निखरा खेलको पवित्र आनन्द ! तर त्यस
खालि प्रसन्नता देखिन्थ्यो, निखरा खेलको पवित्र आनन्द ! तर त्यस  
आनन्दलाई साहित्यिक बनाउन सम्नुमा तारीफ थियो, वहाँ रुपियाँलाई
आनन्दलाई साहित्यिक बनाउन सक्नुमा तारिफ थियो, वहाँ रुपियाँलाई  
सेता मौरीर पैसालाई राता मौरी भन्नुहुन्थ्यो; उहाँका नजरमा तिनीहरूका
सेता मौरी र पैसालाई राता मौरी भन्नु हुन्थ्यो; उहाँका नजरमा तिनीहरुका
पखेटा थिए र उड्दघे, चार दाउका चार दिशातिर । उहाँ एक किसिमको
पखेटा थिए र उड्दथे, चार दाउका चार दिशातिर । उहाँ एक किसिमको

Latest revision as of 10:35, 21 June 2025

This page has not been proofread

त्यस्तालाई हामी चालिस–पचास रुपियाँ थपेर 'जा बाबू,संसारको यात्रा गरेर आइज' भनेर पठाइदिन्छौं ! त्यो त मानव आत्माले खतरासम्म खोजेको पो ! महिनाभरि एक सय असी घण्टा बाँधिएर सधैं उस्तै गरी आइरहने बोधो तलब लिनुमा के मोहनी छ ? डब्लिने, तेब्रिने, चौबर, पचबर हुने औपन्यासिक्ता तिब्र कल्पना वालाले खोज्दछ । रुपियाँको पनि त बाकसमा कुइरहने जीवन होइन । सडल–पडलपन अहंमानी प्रौढको लक्षण हो । चतुरो लडकालाई कल्पनाले मोहनीदार संवर्द्धनको कानेखुसी गर्दछिन् र दुनियाँमा स्वतन्त्र तवरले गएर एक मुठी रोपेर एक मुरी सुनौला बाली हात लगाऊँ भन्ने प्रवृत्ति प्रशंसनीय नै छ ।

बाबुआमाहरु झन् भयङ्कर जुवा खेलिरहेकै थिए । परमेश्वरले मनुष्य–जातिलाई दिएको एउटा दौलत समय हो, जसका अमूल्य क्षणरत्नहरु उनीहरु हरहमेशा फ्याँकिरहेछन् र बडो बोहोशीसँग । आफ्नो दाउसम्म पनि उनीहरुलाई याद छैन । उनीहरु जथाभावी थापिदिन्छन् । पुत्ररुपी सुनौला राम्रो मौका उपयोग गर्न जान्दैनन् । पुरानो खतराहीन बाटोमा लगाउन चाहन्छन् । भीरुता आफैं दण्ड पाउँछ; बागी बुद्धि जीवन खोज्दछ र ठट्टाउँदा अक्षरहरुलाई छोडेर खतराको क्षेत्रमा दगुर्दछ ।

चार–पाँच जना ग्य्राजुएटहरु या पण्डितहरु एक–एक रुपियाँ साटेर एउटा छिंडीमा जुवा खेल्न बसून् र चुड्किला गफहरु गरुन् । कौडकिो उलटपुलटउपर राम्रा–राम्रा श्लोकहरु निकालून्, भाग्यको लहडी खेलउपर अध्ययनका नजर लगाऊन् र आफ्नो सर्वस्व गुमेको र डब्लिएको उपर समालोचना गर्दै आऊन् । यो पनि एक किसिमको मजा हुन्छ । पण्डित लेखनाथ पौड्यालले जुवा नखेलेको भए त्यो राम्रो चुड्किलो बहुमूल्य नाटक 'लक्ष्मी–पूजा' को नामले नेपाली साहित्यको क्षेत्रमा आउने थिएन । 'जुवा खेलेको छ, जुवा खराब हो, जुवा खेल्नलाई साथीभाइलाई बोलाउनु आत्म–विरोध जस्तो देखिन्छ तर सबै विरोधहरु तेस्रो तत्वमा साम्य पाउँछन् ।' उहाँ कौडी पनि हान्नु हुन्थ्यो र बराबर आफ्ना चुड्किला श्लोकहरु सुनाउनु पनि हुन्थ्यो । उहाँका मुखमा खालि प्रसन्नता देखिन्थ्यो, निखरा खेलको पवित्र आनन्द ! तर त्यस आनन्दलाई साहित्यिक बनाउन सक्नुमा तारिफ थियो, वहाँ रुपियाँलाई सेता मौरी र पैसालाई राता मौरी भन्नु हुन्थ्यो; उहाँका नजरमा तिनीहरुका पखेटा थिए र उड्दथे, चार दाउका चार दिशातिर । उहाँ एक किसिमको