Jump to content

Page:Laxmi nibandhasangraha.pdf/183: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
लम्बा लबज जान्नु विद्दत्ता कहलाउँछ । आफ्ना भाषामा समझ बोल्ने
लम्बा लवज जान्नु विद्वता कहलाउँछ । आफ्ना भाषामा समझ बोल्ने  
अशिक्षितभन्दा विदेशी भाषामा नासमभझ बोल्ने विद्वान्‌ ठहरिन्छ । हामी
अशिक्षितभन्दा विदेशी भाषामा नासमझ बोल्ने विद्वान् ठहरिन्छ । हामी  
अंग्रेजी देख्नै श्रद्धा गर्दछौं । स्वदेशी भावहरू हामीबाट निक्लँदैनन्‌
अङ्ग्रेजी देख्तै श्रद्धा गर्दछौं । स्वदेशी भावहरु हामीबाट निक्लँदैनन् ।  
हामी हिन्दू जातिलाई हेप्तछौं । तान्ने किसिमका जान्ने हुन चाहन्छौं ।
हामी हिन्दू जातिलाई हेप्तछौं । तान्ने किसिमका जान्ने हुन चाहन्छौं ।  
सङ्ीर्णता, विकीर्णता नै शिक्षा हो । जीवनबाट दूर गराउनु विद्यालयको
सङ्कीर्णता, विकीर्णता नै शिक्षा हो । जीवनबाट दूर गराउनु विद्यालयको  
क्रम छ । हामीलाई के चाहिएकोछ त्यो बुभ्ने थोरै छन्‌ ।प्रवृनिहरूको
क्रम छ । हामीलाई के चाहिएको छ त्यो बुझ्ने थोरै छन् । प्रवृत्तिहरुको
संस्कारशील पोषण पाइन्न । मगज बिग्रिन्छ जस्तो चर्कुल्लो पिपिले
संस्कारशील पोषण पाइन्न । मगज बिग्रिन्छ जस्तो चर्कुल्लो पिपिले  
गानको मधुर आत्मा प्रतिभाशाली व्यक्तिहरू मूर्ख बनाउने प्रमाणलाई
गानको मधुर आत्मा प्रतिभाशाली व्यक्तिहरु मूर्ख बनाउने प्रमाणलाई  
शिक्षा नाम दिइएको छ । यहाँ गर्व, अहंकार, मद, मात्सर्य, म्लेच्छता,
शिक्षा नाम दिइएको छ । यहाँ गर्व, अहंकार, मद, मात्सर्य, म्लेच्छता,
शक्तिप्रेम, हिंसात्मक प्रवृत्तिहरू र असत्यको हरएक किसिमका तत्त्वकला
शक्तिप्रेम, हिंसात्मक प्रवृत्तिहरु र असत्यको हरएक किसिमका तत्वकला
अक्षरहरूद्वारा उचित तवरले पढाइन्छन्‌ । तब ज्ञान मगजमा बस्तछ,
अक्षरहरुद्वारा उचित तवरले पढाइन्छन् । तब ज्ञान मगजमा बस्तछ,  
हृदय रित्तो बन्दछ र झिलिमिली चतुरताको सिंगार पाएको खप्परे
हृदय रित्तो बन्दछ र झिलिमिली चतुरताको सिंगार पाएको खप्परे  
सुगाझैँं दोहोरावटमा आत्मशमन राखेर खोक्रो बोली बोल्ने सोखमा
सुगा झैं दोहोरावटमा आत्मशमन राखेर खोक्रो बोली बोल्ने सोखमा  
फुर्फुरिन्छ।
फुर्फुरिन्छ ।


हामी कति समय बरबाद गरिरहेछौँ यत्तिका निमित्त ! जति मैले
हामी कति समय बरबाद गरिहेछौं यत्तिका निमित्त ! जति मैले  
वी०ए० सम्म पढेँ त्यति त मलाई विश्वास लाग्छ तीनै वर्षमा केटाकेटीलाई
बि. ए. सम्म पढें त्यति त मलाई विश्वास लाग्छ तीनै वर्षमा केटाकेटीलाई  
कथा सुनाएर तिनीहरूसँग कुरा गर्ने एउटा बालकनिकेतन बनाए म
कथा सुनाएर तिनीहरुसँग कुरा गर्ने एउटा बालक निकेतन बनाए म  
सजिलैसँग बालबालिकाहरूका मनमा झन्‌ राम्रो तवरसँग घुसाइदिन्थेँ
सजिलैसँग बालबालिकाहरुका मनमा झन् राम्रो तवरसँग घुसाइदिन्थें ।  
मानिस अझ अर्घंशिक्षित छँदै छ र न्यूनसवर्द्धित । मलाई खेद लाग्दछ कि
मानिस अझ अर्धशिक्षित छँदै छ र न्यून सवर्द्धित । मलाई खेद लाग्दछ कि  
यत्तिको मिहिनेत बेकार गयो । पन्ध्र वर्ष ता पढिसकेँ र मेरो जीवन
यत्तिको मिहिनेत बेकार गयो । पन्ध्र वर्ष ता पढिसकें र मेरो जीवन  
सालाखाला पच्चीस होला । तर के हात लाग्थ्यो : कागजको खोस्टो,
सालाखाला पच्चिस होला । तर के हात लाग्थ्यो ? कागजको खोस्टो,  
जसले मलाई हरहमेशा गिज्याइरहेछ र संसारलाई हरहमेशा छकाइरहेछ ।
जसले मलाई हरहमेशा गिज्याइरहेछ र संसारलाई हरहमेशा छकाइरहेछ ।  
मैले त्यस कक्षासम्म राम्ररी न पढे आइपुगे । जाँचको एँडीमा नम्बरका
मैले त्यस कक्षासम्म राम्ररी न पढें आइपुगें । जाँचको ऐंडीमा नम्बरका  
निमित्त पढियो । थोरै जिज्ञासाले पढियो होला र ? किताबले राम्ररी मेरो
निमित्त पढियो । थोरै जिज्ञासाले पढियो होला र ? किताबले राम्ररी मेरो  
हृदय छुनै सकेन, नत्र मलाई आजकल किताप पढ्नेदेखिन्‌ किन यत्रो
हृदय छुनै सकेन, नत्र मलाई आजकल किताप पढ्नेदेखिन् किन यत्रो  
आलस्य र वैमनस्य लाग्दथ्यो ? पन्ध वर्षको बोध चिच्याहट पाई पढ्दै
आलस्य र वैमनस्य लाग्दथ्यो ? पन्ध्र वर्षको बोध चिच्याहट पाई पढ्दै  
नपढूँ जस्तो लाग्नु आधुनिक शिक्षाको लक्षण हो । कति सस्तो सन्तोषले
नपढूँ जस्तो लाग्नु आधुनिक शिक्षाको लक्षण हो । कति सस्तो सन्तोषले  
हामी बी०ए० एम०ए० हुनासाथ किताब पन्साउँछौं । मुख्य काम छ
हामी बि. ए. एम. ए. हुनासथ किताब पन्साउँछौं । मुख्य काम छ  
रोटी कमाउनु, नौनी लगाउनु ! मलाई त्यो करा पढाउन शरम लाग्दैन
रोटी कमाउनु, नौनी लगाउनु ! मलाई त्यो कुरा पढाउन शरम लाग्दैन  
जो म आफैँ जान्दिनँ ! दुनियाँ आशा गर्दछ म उसलाई निराश गराउन
जो म आफैं जान्दिनँ ! दुनियाँ आशा गर्दछ म उसलाई निराश गराउन  
चाहन्नँ । यसरी मैले कति सय लडका बिगारिदिएँ हुँला ! उनीहरू
चाहन्नँ । यसरी मैले कति सय लडका बिगारिदिएँ हुँला ! उनीहरु

Latest revision as of 22:19, 20 June 2025

This page has not been proofread

लम्बा लवज जान्नु विद्वता कहलाउँछ । आफ्ना भाषामा समझ बोल्ने अशिक्षितभन्दा विदेशी भाषामा नासमझ बोल्ने विद्वान् ठहरिन्छ । हामी अङ्ग्रेजी देख्तै श्रद्धा गर्दछौं । स्वदेशी भावहरु हामीबाट निक्लँदैनन् । हामी हिन्दू जातिलाई हेप्तछौं । तान्ने किसिमका जान्ने हुन चाहन्छौं । सङ्कीर्णता, विकीर्णता नै शिक्षा हो । जीवनबाट दूर गराउनु विद्यालयको क्रम छ । हामीलाई के चाहिएको छ त्यो बुझ्ने थोरै छन् । प्रवृत्तिहरुको संस्कारशील पोषण पाइन्न । मगज बिग्रिन्छ जस्तो चर्कुल्लो पिपिले गानको मधुर आत्मा प्रतिभाशाली व्यक्तिहरु मूर्ख बनाउने प्रमाणलाई शिक्षा नाम दिइएको छ । यहाँ गर्व, अहंकार, मद, मात्सर्य, म्लेच्छता,

शक्तिप्रेम, हिंसात्मक प्रवृत्तिहरु र असत्यको हरएक किसिमका तत्वकला 

अक्षरहरुद्वारा उचित तवरले पढाइन्छन् । तब ज्ञान मगजमा बस्तछ, हृदय रित्तो बन्दछ र झिलिमिली चतुरताको सिंगार पाएको खप्परे सुगा झैं दोहोरावटमा आत्मशमन राखेर खोक्रो बोली बोल्ने सोखमा फुर्फुरिन्छ ।

हामी कति समय बरबाद गरिहेछौं यत्तिका निमित्त ! जति मैले बि. ए. सम्म पढें त्यति त मलाई विश्वास लाग्छ तीनै वर्षमा केटाकेटीलाई कथा सुनाएर तिनीहरुसँग कुरा गर्ने एउटा बालक निकेतन बनाए म सजिलैसँग बालबालिकाहरुका मनमा झन् राम्रो तवरसँग घुसाइदिन्थें । मानिस अझ अर्धशिक्षित छँदै छ र न्यून सवर्द्धित । मलाई खेद लाग्दछ कि यत्तिको मिहिनेत बेकार गयो । पन्ध्र वर्ष ता पढिसकें र मेरो जीवन सालाखाला पच्चिस होला । तर के हात लाग्थ्यो ? कागजको खोस्टो, जसले मलाई हरहमेशा गिज्याइरहेछ र संसारलाई हरहमेशा छकाइरहेछ । मैले त्यस कक्षासम्म राम्ररी न पढें न आइपुगें । जाँचको ऐंडीमा नम्बरका निमित्त पढियो । थोरै जिज्ञासाले पढियो होला र ? किताबले राम्ररी मेरो हृदय छुनै सकेन, नत्र मलाई आजकल किताप पढ्नेदेखिन् किन यत्रो आलस्य र वैमनस्य लाग्दथ्यो ? पन्ध्र वर्षको बोध चिच्याहट पाई पढ्दै नपढूँ जस्तो लाग्नु आधुनिक शिक्षाको लक्षण हो । कति सस्तो सन्तोषले हामी बि. ए. एम. ए. हुनासथ किताब पन्साउँछौं । मुख्य काम छ रोटी कमाउनु, नौनी लगाउनु ! मलाई त्यो कुरा पढाउन शरम लाग्दैन जो म आफैं जान्दिनँ ! दुनियाँ आशा गर्दछ म उसलाई निराश गराउन चाहन्नँ । यसरी मैले कति सय लडका बिगारिदिएँ हुँला ! उनीहरु