Jump to content

Page:Laxmi nibandhasangraha.pdf/156: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
चेतहरूमा अखँदिलो इत्यादिका भावना आउँदछन्‌ ।
चेतहरूमा अखँदिलो इत्यादिका भावना आउँदछन्‌ ।


जहाँ जडको स्वत: क्रिया छैन त्यहाँ जड स्वयं आकृति पाउनै
जहाँ जडको स्वतः क्रिया छैन त्यहाँ जड स्वयं आकृति पाउनै
सक्तैन, किनकि चिदाभासको क्रियाशीलता नपाई उसमा
सक्तैन, किनकि चिदाभासको क्रियाशीलता नपाई उसमा
परिवर्तनशीलतासम्म पनि हुँदैन । हरेक आकृतिलाई चेतनशील अभिप्रायको
परिवर्तनशीलतासम्म पनि हुँदैन । हरेक आकृतिलाई चेतनशील अभिप्रायको
आवश्यकता छ । एकबाजि शून्य थियो भन्ने हरएक धर्मको विश्वास छ,
आवश्यकता छ । एकबाजि शून्य थियो भन्ने हरएक धर्मको विश्वास छ,
परमेश्वरले बनाएको जगत्मा इच्छा-लहरहरू नै अभिप्रायणील आकारमा
परमेश्वरले बनाएको जगत्‌मा इच्छा-लहरहरू नै अभिप्रायणील आकारमा
व्यक्त हुँदै खैँदिलो भएको जस्तो लाग्छ । विश्वपदार्थ के थियो; परमेश्वरको
व्यक्त हुँदै खँदिलो भएको जस्तो लाग्छ । विश्वपदार्थ के थियो; परमेश्वरको
काल्पनिक चित्ररेखा रङ्ग कि कुनै ईश्वरभिन्न बस्तु ? जो आकारिएको
काल्पनिक चित्ररेखा रङ्ग कि कुनै ईश्वरभिन्न वस्तु ? जो आकारिएको
थिएन तर इच्छाले अङ्गित हुँदै उपस्थित विश्वको रूपमा उद्घाटित
थिएन तर इच्छाले अङ्गित हुँदै उपस्थित विश्वको रूपमा उद्घाटित
भयो । यस कुरामा हामी आफ्नो कल्पना फैलाउन सक्तछौं ।
भयो । यस कुरामा हामी आफ्नो कल्पना फैलाउन सक्तछौं ।
{{nop}}

Latest revision as of 14:28, 26 February 2025

This page has been proofread

संसारको खँदिलोपन खालि इन्द्रियाभासी छ र पाषाणको कठोरता केवल इन्द्रियसम्पन्नका स्पर्शलाई मात्रै हो । हामी संसारत्याग गर्ने बेलामा सब इन्द्रियग्राहित्व हराएर सपना छोडेझैं चेत पाउँदछौं । संसार सपना हो, तर दिव्य सपना हो, र इन्द्रियहरूका विषयमा हाम्रा सम्बन्धात्मक चेतहरूमा अखँदिलो इत्यादिका भावना आउँदछन्‌ ।

जहाँ जडको स्वतः क्रिया छैन त्यहाँ जड स्वयं आकृति पाउनै सक्तैन, किनकि चिदाभासको क्रियाशीलता नपाई उसमा परिवर्तनशीलतासम्म पनि हुँदैन । हरेक आकृतिलाई चेतनशील अभिप्रायको आवश्यकता छ । एकबाजि शून्य थियो भन्ने हरएक धर्मको विश्वास छ, परमेश्वरले बनाएको जगत्‌मा इच्छा-लहरहरू नै अभिप्रायणील आकारमा व्यक्त हुँदै खँदिलो भएको जस्तो लाग्छ । विश्वपदार्थ के थियो; परमेश्वरको काल्पनिक चित्ररेखा रङ्ग कि कुनै ईश्वरभिन्न वस्तु ? जो आकारिएको थिएन तर इच्छाले अङ्गित हुँदै उपस्थित विश्वको रूपमा उद्घाटित भयो । यस कुरामा हामी आफ्नो कल्पना फैलाउन सक्तछौं ।