Jump to content

Page:Laxmi nibandhasangraha.pdf/69: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
दाँजिरहेको हुँदो हुँ ।
दाँजिरहेको हुँदो हुँ ।


नेपाली माटोमा किरण त्यहाँ झन्यो, बीउ त्यहाँ रोपियो र
नेपाली माटोमा किरण त्यहाँ झर्यो, बीउ त्यहाँ रोपियो र
सुगन्ध त्यहाँ फुल्यो, जहाँ तिनीहरू जीवनको गुलाबी लाली पोख्तछन्‌;
सुगन्ध त्यहाँ फुल्यो, जहाँ तिनीहरू जीवनको गुलाबी लाली पोख्तछन्‌;
तिनका बास्नाहरू हावाले दूरतासम्म पुन्याएर अरूहरूलाई फुल्नको
तिनका बास्नाहरू हावाले दूरतासम्म पुर्याएर अरूहरूलाई फुल्नको
प्रेरणा गर्दछन्‌ ।
प्रेरणा गर्दछन्‌ ।


छिः ! मलाई बराबर लाग्दछ, यो के जीवन ? माटो मुसारेझैँ,
छिः ! मलाई बराबर लाग्दछ, यो के जीवन ? माटो मुसारेझैं,
आँखा बन्द गरेर मुख उघारेझैं सिंगानेले प्यालधूसरता ! यहाँ के छ?
आँखा बन्द गरेर मुख उघारेझैं सिंगानेले र्यालधूसरता ! यहाँ के छ ?
मेरो आत्मा त्यहाँ खोज्छ केही खँदिलो कुरा, जहाँ तिनीहरू बसेका छन्‌ ।
मेरो आत्मा त्यहाँ खोज्छ केही खँदिलो कुरा, जहाँ तिनीहरू बसेका छन्‌ ।
म अविदितको यात्रामा जान चाहन्छु । स्वर्गको फिलिङ्गो चोर्न
म अविदितको यात्रामा जान चाहन्छु । स्वर्गको फिलिङ्गो चोर्न
चाहन्छु ! महको माखा हुन चाहन्नँ ।
चाहन्छु ! महको माखा हुन चाहन्नँ ।
{{nop}}
{{nop}}

Latest revision as of 23:35, 14 February 2025

This page has been proofread

मन लाग्दो हो। म यो मट्टीधूसर जीवनसँग तिनीहरूलाई हरहमेशा दाँजिरहेको हुँदो हुँ ।

नेपाली माटोमा किरण त्यहाँ झर्यो, बीउ त्यहाँ रोपियो र सुगन्ध त्यहाँ फुल्यो, जहाँ तिनीहरू जीवनको गुलाबी लाली पोख्तछन्‌; तिनका बास्नाहरू हावाले दूरतासम्म पुर्याएर अरूहरूलाई फुल्नको प्रेरणा गर्दछन्‌ ।

छिः ! मलाई बराबर लाग्दछ, यो के जीवन ? माटो मुसारेझैं, आँखा बन्द गरेर मुख उघारेझैं सिंगानेले र्यालधूसरता ! यहाँ के छ ? मेरो आत्मा त्यहाँ खोज्छ केही खँदिलो कुरा, जहाँ तिनीहरू बसेका छन्‌ । म अविदितको यात्रामा जान चाहन्छु । स्वर्गको फिलिङ्गो चोर्न चाहन्छु ! महको माखा हुन चाहन्नँ ।