Jump to content

Page:Shakuntala.pdf/102: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "समरघोष छन्‌ मेघ झैं यिनी । अरि निभाउने_ घोर गर्जन ॥ रुधिर शत्रुको बन्दथ्यो झरी । देख्दथे त्यहाँ मित्रले तर ॥ धनुष इन्द्रको कीर्तिसुन्दर । दिल खुसाउने लोकको सब ॥ (२०) हरित कुन्जको मा..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
समरघोष छन्‌ मेघ झैं यिनी ।
समरघोष छन्‌ मेघ झैं यिनी ।
अरि निभाउने_ घोर गर्जन ॥
::अरि निभाउने घोर गर्जन ॥
रुधिर शत्रुको बन्दथ्यो झरी ।
रुधिर शत्रुको बन्दथ्यो झरी ।
देख्दथे त्यहाँ मित्रले तर ॥
::देख्दथे त्यहाँ मित्रले तर ॥
 
धनुष इन्द्रको कीर्तिसुन्दर ।
धनुष इन्द्रको कीर्तिसुन्दर ।
दिल खुसाउने लोकको सब ॥
::दिल खुसाउने लोकको सब ॥
(२०)
{{pcn|(२०)}}
 
हरित कुन्जको माथि उच्चता-
 
साध शृङ्गगमा रम्य ठाउँमा ॥
तुंहैन देशका काँधमा कहीँ ।
शिखर उच्चमा गूँड लाउने ॥
 
विहगसिंह भै व्यौमचारक ।


पड्ख कीर्तिका भूप फिँज्दथे ॥
हरित कुञ्जको माथि उच्चता-
(२१)
::साथ शृङ्गगमा रम्य ठाउँमा ॥
तुहिन देशका काँधमा कहीँ ।
::शिखर उच्चमा गूँड लाउने ॥
विहगसिंह झैं व्योमचारक ।
::पङ्ख कीर्तिका भूप फिँज्दथे ॥
{{pcn|(२१)}}


गगन झैं सदा यी उदार छन्‌ ।
गगन झैं सदा यी उदार छन्‌ ।
ग्रह विचार
::ग्रह विचार ती तेजदार छन्‌ ॥
 
ती तेजदार छन्‌ ॥
 
विश्वप्रेमका
 
स्वप्न
 
पवन चल्दछन्‌ युग्‌ सुवर्णका ।
पवन चल्दछन्‌ युग्‌ सुवर्णका ।
सकल
::विश्वप्रेमका स्वप्न बन्दछन्‌ ॥
 
{{pcn|(२२)}}
बन्दछन्‌ ॥
 
(रर)
 
तारका ती विचारका ।
 
नीतिमा लिई तौल अड्दछन्‌ ॥
. ईश सूर्य झै पाउँछन्‌ पथ ।
कर फिँजारिई सृष्टि चल्दछन्‌ ॥
 
हित
 
अगाधमा
 
रत्न
 
पुत्रवत्‌
 
प्रेमसागर ।
 
प्रजालाइ
 
हेर्दछन्‌ ॥
 
रल्लका बूँद देशमा ।
 
जलधि
 
कोषका
 
झर्र भर्दछन्‌ ॥


ज्योति भर्दछन्‌ स्वर्ग देशका ।
सकल तारका ती विचारका ।
पुष्प झैं कलामाथि पर्दछन्‌॥
::नीतिमा लिई तौल अड्दछन्‌ ॥
(२२)
. ईश सूर्य झैं पाउँछन्‌ पथ ।
::कर फिँजारिई सृष्टि चल्दछन्‌ ॥
हित अगाधमा प्रेमसागर ।
::पुत्रवत्‌ प्रजालाइ हेर्दछन्‌ ॥
रत्न रत्नका बूँद देशमा ।
::जलधि कोषका झर्र भर्दछन्‌ ॥
ज्योति झर्दछन्‌ स्वर्ग देशका ।
::पुष्प झैं कलामाथि पर्दछन्‌ ॥
{{pcn|(२३)}}


९०
</poem>}}

Latest revision as of 14:10, 2 March 2025

This page has been proofread

समरघोष छन्‌ मेघ झैं यिनी ।
अरि निभाउने घोर गर्जन ॥
रुधिर शत्रुको बन्दथ्यो झरी ।
देख्दथे त्यहाँ मित्रले तर ॥
धनुष इन्द्रको कीर्तिसुन्दर ।
दिल खुसाउने लोकको सब ॥
(२०)

हरित कुञ्जको माथि उच्चता-
साथ शृङ्गगमा रम्य ठाउँमा ॥
तुहिन देशका काँधमा कहीँ ।
शिखर उच्चमा गूँड लाउने ॥
विहगसिंह झैं व्योमचारक ।
पङ्ख कीर्तिका भूप फिँज्दथे ॥
(२१)

गगन झैं सदा यी उदार छन्‌ ।
ग्रह विचार ती तेजदार छन्‌ ॥
पवन चल्दछन्‌ युग्‌ सुवर्णका ।
विश्वप्रेमका स्वप्न बन्दछन्‌ ॥
(२२)

सकल तारका ती विचारका ।
नीतिमा लिई तौल अड्दछन्‌ ॥
. ईश सूर्य झैं पाउँछन्‌ पथ ।
कर फिँजारिई सृष्टि चल्दछन्‌ ॥
हित अगाधमा प्रेमसागर ।
पुत्रवत्‌ प्रजालाइ हेर्दछन्‌ ॥
रत्न रत्नका बूँद देशमा ।
जलधि कोषका झर्र भर्दछन्‌ ॥
ज्योति झर्दछन्‌ स्वर्ग देशका ।
पुष्प झैं कलामाथि पर्दछन्‌ ॥
(२३)