Page:Prometheus.pdf/135: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
उम्लन्छ सुन उम्लेकैँ रुवाल्ल, फुवाल्ल, क्षितिजमा | |||
आँसुदार, अँध्यारो वर्तमानको सुवर्ण राग ! | |||
वी धनुर्वायुका नाडीसदृश फिरफिर | |||
चल्दा, दिवस निशाका कमजोरी क्षण, | |||
ध्बैसी, उदित, नेत्र बिक्रमपूर्ण दीर्घ प्राचीन । | |||
उसका निर्जीव क्षणहरू विस्मृतिका खाडीमा | |||
हाली, उत्कृष्ट, अनुपम सुन्दर, अक्षरको | |||
मिष्ट चुनावले सदा समुजज्वल, सदा वाचाला ! | |||
पर्दा उचाल जननी ! वर्तैमान, अतीतको | |||
दोसाँधमा जो अविकसित गोधुलीसरि छ | |||
डाल सजीव प्रकाश कवि हृदपाकाशमा, | |||
डाल-यूनात्को जगाङ, एक बार जीवन, | |||
मधुरोद्गार, दिव्य संगीतको, कविको । | |||
{{pcn|(४)}} | |||
यति चीना टुट्न तयार नाजुक नस छन् तर | |||
तंत्री आज सितारका तिम्रा ! दारण दशामा | |||
पिईकन जलको घुटको लेख्नु छ अशान्तिमा, | |||
सुर-सुरमा तिम्रा स्पर्श, क्रन्दनशील अंशमा | |||
दुःख तर कविको दौलत, नाता ! खालि दया, | |||
दारुण दया, शुष्क-रसोमयी, तिम्रो कविमा, | |||
मसिलै हन्छ चमत्कार, फीना हुन दे नसा, | |||
जलकै जीवनमा सुवर्णलहरको मुसकान ! | |||
अशान्त हरीको आँतमा छ प्रशान्त मिठास, | |||
गीत गाउन जान्दछन्, रुनेहरू अति मीठा | |||
तब यहाँ नाजुक सितार, लत्तिएको जगमा, | |||
फंकार चमत्कारसँग ए संगीतविशारदे । | |||
ज्वलन्त, ज्वलन्त जोश दे यस वाफीलो | |||
कविको द्यौ-अवलंबी जल जीवनमा आज | |||
कि उद्घाटित हन नवद्वार, सत्यका संसारमा, | |||
उन्मीलित हन् चिरनिमीलित जगलोचन ! | |||
{{pcn|(५)}} | |||
सत्यको साम्राज्य, असत्यको अन्त, पतन, | |||
यही छ मेरो उडानको अभिनव लक्ष्य, | |||
आज मेरो मर्म्मको धर्म्म लिएको संगीत, | |||
आज मेरो मानवताको गान, दानवताको | |||
उपर बीभत्स महाराग ! यदि यस विषयले | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:58, 22 June 2025
उम्लन्छ सुन उम्लेकैँ रुवाल्ल, फुवाल्ल, क्षितिजमा
आँसुदार, अँध्यारो वर्तमानको सुवर्ण राग !
वी धनुर्वायुका नाडीसदृश फिरफिर
चल्दा, दिवस निशाका कमजोरी क्षण,
ध्बैसी, उदित, नेत्र बिक्रमपूर्ण दीर्घ प्राचीन ।
उसका निर्जीव क्षणहरू विस्मृतिका खाडीमा
हाली, उत्कृष्ट, अनुपम सुन्दर, अक्षरको
मिष्ट चुनावले सदा समुजज्वल, सदा वाचाला !
पर्दा उचाल जननी ! वर्तैमान, अतीतको
दोसाँधमा जो अविकसित गोधुलीसरि छ
डाल सजीव प्रकाश कवि हृदपाकाशमा,
डाल-यूनात्को जगाङ, एक बार जीवन,
मधुरोद्गार, दिव्य संगीतको, कविको ।
(४)
यति चीना टुट्न तयार नाजुक नस छन् तर
तंत्री आज सितारका तिम्रा ! दारण दशामा
पिईकन जलको घुटको लेख्नु छ अशान्तिमा,
सुर-सुरमा तिम्रा स्पर्श, क्रन्दनशील अंशमा
दुःख तर कविको दौलत, नाता ! खालि दया,
दारुण दया, शुष्क-रसोमयी, तिम्रो कविमा,
मसिलै हन्छ चमत्कार, फीना हुन दे नसा,
जलकै जीवनमा सुवर्णलहरको मुसकान !
अशान्त हरीको आँतमा छ प्रशान्त मिठास,
गीत गाउन जान्दछन्, रुनेहरू अति मीठा
तब यहाँ नाजुक सितार, लत्तिएको जगमा,
फंकार चमत्कारसँग ए संगीतविशारदे ।
ज्वलन्त, ज्वलन्त जोश दे यस वाफीलो
कविको द्यौ-अवलंबी जल जीवनमा आज
कि उद्घाटित हन नवद्वार, सत्यका संसारमा,
उन्मीलित हन् चिरनिमीलित जगलोचन !
(५)
सत्यको साम्राज्य, असत्यको अन्त, पतन,
यही छ मेरो उडानको अभिनव लक्ष्य,
आज मेरो मर्म्मको धर्म्म लिएको संगीत,
आज मेरो मानवताको गान, दानवताको
उपर बीभत्स महाराग ! यदि यस विषयले