Page:Prometheus.pdf/19: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> {{end center block}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
अथवा, राप लिँदैन, | |||
जब साहसले कथाको खोज्दछ पोषण, | |||
समयले इतिहासको उद्घोषण, | |||
जब वामुन्नाहरू नाच्छन् सुइसइ | |||
आशा दृगमा हुँदैन, | |||
त्यस बेला यो लाग्दछ काम जत्तनी ! सरस्वती ! | |||
के यसमा अश्च असीम हुँदैन ?... | |||
{{pcn|(४१)}} | |||
अमृत म ल्याउँछ माटाको भाँडोमा | |||
कसरदार॒- | |||
मोती सिँगार... | |||
फुट्यो भने यदि बाटैमा यो, पिउलान् बालूदाना । | |||
नत्र पिएजति जाग्दै भन्लान्, | |||
"के रहेछन् यो पागल कचौरामा, | |||
क्र्ल्का नाना ? | |||
भान अनौठा साना ?"- | |||
{{pcn|(४२)}} | |||
तर, हरहर ! ! त्यो कति सुन्दर !- थो रे असुन्दर ! | |||
स्वप्न बताएसरि शिशुले | |||
समृद्वतटमा रेणु रेखिँदै, | |||
नबुरुन सकिने अक्षरले !...... | |||
एक घोनिनी कराएसरि यो, | |||
पागल बनी, | |||
प्रभात मातको दिव्य असरले- | |||
लाटा इशारामा बोलिरहेकी कविता | |||
शायद अतिज्ञानीको अन्तरचक्षुमा | |||
सपना फुरिकन यिनले | |||
होली सार्थक ? | |||
{{pcn|(४३)}} | |||
जे भए पत्नि आयो जोड | |||
हाउभाउको मक, यही... | |||
ज्ञानीहरूमा केही नजुल्के । | |||
भन ! माँ भडभड गर्लान्, मै झैँ | |||
मूर्खहरू ता अक्षर सही...... | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 09:35, 6 June 2025
अथवा, राप लिँदैन,
जब साहसले कथाको खोज्दछ पोषण,
समयले इतिहासको उद्घोषण,
जब वामुन्नाहरू नाच्छन् सुइसइ
आशा दृगमा हुँदैन,
त्यस बेला यो लाग्दछ काम जत्तनी ! सरस्वती !
के यसमा अश्च असीम हुँदैन ?...
(४१)
अमृत म ल्याउँछ माटाको भाँडोमा
कसरदार॒-
मोती सिँगार...
फुट्यो भने यदि बाटैमा यो, पिउलान् बालूदाना ।
नत्र पिएजति जाग्दै भन्लान्,
"के रहेछन् यो पागल कचौरामा,
क्र्ल्का नाना ?
भान अनौठा साना ?"-
(४२)
तर, हरहर ! ! त्यो कति सुन्दर !- थो रे असुन्दर !
स्वप्न बताएसरि शिशुले
समृद्वतटमा रेणु रेखिँदै,
नबुरुन सकिने अक्षरले !......
एक घोनिनी कराएसरि यो,
पागल बनी,
प्रभात मातको दिव्य असरले-
लाटा इशारामा बोलिरहेकी कविता
शायद अतिज्ञानीको अन्तरचक्षुमा
सपना फुरिकन यिनले
होली सार्थक ?
(४३)
जे भए पत्नि आयो जोड
हाउभाउको मक, यही...
ज्ञानीहरूमा केही नजुल्के ।
भन ! माँ भडभड गर्लान्, मै झैँ
मूर्खहरू ता अक्षर सही......