Page:Shakuntala.pdf/335: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
छ उड्ने | छ उड्ने पङ्खी त्यो लसित कठपाउ स्वपदमा । | ||
::उडी आए सारा | ::उडी आए सारा अघी सुरहरूका दलअघि ॥ | ||
प्रसन्नाकारी छन् नृपवर त्यहाँ देख्न रथमा । | |||
::समाई भन्छन् ती रथ स्वकरले व्योमपथमा ॥ | ::समाई भन्छन् ती रथ स्वकरले व्योमपथमा ॥ | ||
{{pcn|(५३)}} | {{pcn|(५३)}} | ||
"खुशी लाग्यो | "खुशी लाग्यो सार्है हृदय अति गद्गद् हुन गयो । | ||
::सवारी होलामै समरजय यो निर्भर थियो ॥ | ::सवारी होलामै समरजय यो निर्भर थियो ॥ | ||
समस्या यो हाम्रो अमरपुरमा एक विकट । | समस्या यो हाम्रो अमरपुरमा एक विकट । | ||
::छ 'श्रद्धा वा सत्य प्रबल | ::छ 'श्रद्धा वा सत्य प्रबल कुनचाहीं अकपट ?' | ||
{{pcn|(५४)}} | {{pcn|(५४)}} | ||
यहाँ काला काला असुर बलिया अर्मठजुँघे । | यहाँ काला काला असुर बलिया अर्मठजुँघे । | ||
::भए हाम्रा | ::भए हाम्रा त्रास सुरपुरनजीकै पनि पुगे ॥ | ||
थिए शुक्राचार्य स्वतप-कृत-संसार-विजयी । | थिए शुक्राचार्य स्वतप-कृत-संसार-विजयी । | ||
::महाविज्ञानी ती असुरगुरु ज्ञानी अतिशयी ॥ | ::महाविज्ञानी ती असुरगुरु ज्ञानी अतिशयी ॥ | ||
{{pcn|(५५)}} | {{pcn|(५५)}} | ||
सबै छान्दै छान्दै प्रकृतिनियमा कोषरचना । | |||
::लिई ताना भन्छन् असुरहरुमा आज सपना ॥ | ::लिई ताना भन्छन् असुरहरुमा आज सपना ॥ | ||
सबै तिम्रो पुग्ला सुरहरु हराई सहज नै । | सबै तिम्रो पुग्ला सुरहरु हराई सहज नै । | ||
Line 26: | Line 26: | ||
म आत्मा मेरो यो अणु अणु लगाई प्रभुजिमा । | म आत्मा मेरो यो अणु अणु लगाई प्रभुजिमा । | ||
::तपस्या | ::तपस्या गर्नेछू प्रकृतिकन जित्ने सहजमा ॥ | ||
जगत्का स्वामीले असुरहरुको विन्ति सुनिने । | जगत्का स्वामीले असुरहरुको विन्ति सुनिने । | ||
::त्यसै छल्लान् काहाँ नियमहरुको विश्व छ भने ॥" | ::त्यसै छल्लान् काहाँ नियमहरुको विश्व छ भने ॥" | ||
{{pcn|(५७)}} | {{pcn|(५७)}} | ||
भनी यस्ता वाणी असुरगुरु | भनी यस्ता वाणी असुरगुरु लागे तलतिर । | ||
::गराई स्वर्गैका सुरहरु समस्तै थरहर ॥ | ::गराई स्वर्गैका सुरहरु समस्तै थरहर ॥ | ||
यता विज्ञानी ती असुरहरु | यता विज्ञानी ती असुरहरु लाखौं थरिथरि । | ||
::बनाई शास्त्रास्त्र प्रकृतिविजयी छन् घरि घरि ॥ | ::बनाई शास्त्रास्त्र प्रकृतिविजयी छन् घरि घरि ॥ | ||
{{pcn|(५८)}} | {{pcn|(५८)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 15:18, 30 May 2025
छ उड्ने पङ्खी त्यो लसित कठपाउ स्वपदमा ।
उडी आए सारा अघी सुरहरूका दलअघि ॥
प्रसन्नाकारी छन् नृपवर त्यहाँ देख्न रथमा ।
समाई भन्छन् ती रथ स्वकरले व्योमपथमा ॥
(५३)
"खुशी लाग्यो सार्है हृदय अति गद्गद् हुन गयो ।
सवारी होलामै समरजय यो निर्भर थियो ॥
समस्या यो हाम्रो अमरपुरमा एक विकट ।
छ 'श्रद्धा वा सत्य प्रबल कुनचाहीं अकपट ?'
(५४)
यहाँ काला काला असुर बलिया अर्मठजुँघे ।
भए हाम्रा त्रास सुरपुरनजीकै पनि पुगे ॥
थिए शुक्राचार्य स्वतप-कृत-संसार-विजयी ।
महाविज्ञानी ती असुरगुरु ज्ञानी अतिशयी ॥
(५५)
सबै छान्दै छान्दै प्रकृतिनियमा कोषरचना ।
लिई ताना भन्छन् असुरहरुमा आज सपना ॥
सबै तिम्रो पुग्ला सुरहरु हराई सहज नै ।
जिती ल्यौला स्वर्गै दमन नहुने ली मगज नै ॥
(५६)
म आत्मा मेरो यो अणु अणु लगाई प्रभुजिमा ।
तपस्या गर्नेछू प्रकृतिकन जित्ने सहजमा ॥
जगत्का स्वामीले असुरहरुको विन्ति सुनिने ।
त्यसै छल्लान् काहाँ नियमहरुको विश्व छ भने ॥"
(५७)
भनी यस्ता वाणी असुरगुरु लागे तलतिर ।
गराई स्वर्गैका सुरहरु समस्तै थरहर ॥
यता विज्ञानी ती असुरहरु लाखौं थरिथरि ।
बनाई शास्त्रास्त्र प्रकृतिविजयी छन् घरि घरि ॥
(५८)