Page:Lalitya bhag 1 ra 2.pdf/285: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(१६)}} | {{pcn|(१६)}} | ||
त्यै घर, तेही घरका व्यक्ति, | त्यै घर, तेही घरका व्यक्ति, | ||
::त्यै पिँजरामा क्रमसित भक्ति | ::त्यै पिँजरामा क्रमसित भक्ति । | ||
बढदैबढदै आयो मेरो | बढदैबढदै आयो मेरो | ||
::अरु सब बिर्सेँ सेरोफेरो | ::अरु सब बिर्सेँ सेरोफेरो ॥ | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
शनैः शनै: सब फिर्यो जमाना | शनैः शनै: सब फिर्यो जमाना | ||
::जर्जरताले मार्यो ताना | ::जर्जरताले मार्यो ताना । | ||
शिथिल भयो जब बोल्ने शक्ति | शिथिल भयो जब बोल्ने शक्ति | ||
::अनि पछि पाएँ बन्धन-मुक्ति | ::अनि पछि पाएँ बन्धन-मुक्ति ॥ | ||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
धन्य दयालू मानुष-जाति | धन्य दयालू मानुष-जाति | ||
::धन्य विवेकी तेरो छाती | ::धन्य विवेकी तेरो छाती । | ||
जसले गर्दा प्राण-भिखारी | जसले गर्दा प्राण-भिखारी | ||
::बिचरो म भएँ वारी न पारि | ::बिचरो म भएँ वारी न पारि ॥ | ||
{{pcn|(१९)}} | {{pcn|(१९)}} |
Latest revision as of 19:46, 18 May 2025
This page has not been proofread
(१६)
त्यै घर, तेही घरका व्यक्ति,
त्यै पिँजरामा क्रमसित भक्ति ।
बढदैबढदै आयो मेरो
अरु सब बिर्सेँ सेरोफेरो ॥
(१७)
शनैः शनै: सब फिर्यो जमाना
जर्जरताले मार्यो ताना ।
शिथिल भयो जब बोल्ने शक्ति
अनि पछि पाएँ बन्धन-मुक्ति ॥
(१८)
धन्य दयालू मानुष-जाति
धन्य विवेकी तेरो छाती ।
जसले गर्दा प्राण-भिखारी
बिचरो म भएँ वारी न पारि ॥
(१९)
कुन त्यो त्यस्तो जन्मोत्सव हो ?
कुन त्यो अद्भुत करुणा-द्रव हो ?
जसले मरणाऽऽसन्न मलाई
यस हालतमा फाल्यो हाई !!