Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/252: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(२८)}}
{{pcn|(२८)}}
शिरमा गौछा कटिमा धोती
शिरमा गौछा कटिमा धोती
::थोरै श्रममा धेरै मोती
::थोरै श्रममा धेरै मोती
देहातीको जीवन-सार
देहातीको जीवन-सार
::असली जो छन्‌ उनकै हार
::असली जो छन्‌ उनकै हार


{{pcn|(२९)}}
{{pcn|(२९)}}
साँघु, डुङ्गा, रास्ता पक्की
साँघु, डुङ्गा, रास्ता पक्की
::बाँध पैनको नयाँ तरक्की
::बाँध पैनको नयाँ तरक्की
क्यै नहुनाले सब देहाती
क्यै नहुनाले सब देहाती
::बखतबखतमा पिट्छन्‌ छाती
::बखतबखतमा पिट्छन्‌ छाती


{{pcn|(३०)}}
{{pcn|(३०)}}
यसमा केही काल अगाडि
यसमा केही काल अगाडि
::थियो भयङ्कर जङ्गल झाडी
::थियो भयङ्कर जङ्गल झाडी
बढ्दै आयो पछि आबादी
बढ्दै आयो पछि आबादी
::वन दिन थाल्यो मृत्यु-समाधि
::वन दिन थाल्यो मृत्यु-समाधि


{{pcn|(३१)}}
{{pcn|(३१)}}
चौबर बढ्दा कृषिको भन्दा
चौबर बढ्दा कृषिको भन्दा
::लकडी बिक्री गर्ने धन्दा
::लकडी बिक्री गर्ने धन्दा
वनमा ज्यादा घुमे कुठार
वनमा ज्यादा घुमे कुठार
::नाम मात्र भो कृषि-विस्तार
::नाम मात्र भो कृषि-विस्तार
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:27, 18 May 2025

This page has not been proofread

(२८)
शिरमा गौछा कटिमा धोती
थोरै श्रममा धेरै मोती ।
देहातीको जीवन-सार
असली जो छन्‌ उनकै हार ॥

(२९)
साँघु, डुङ्गा, रास्ता पक्की
बाँध पैनको नयाँ तरक्की ।
क्यै नहुनाले सब देहाती
बखतबखतमा पिट्छन्‌ छाती ॥

(३०)
यसमा केही काल अगाडि
थियो भयङ्कर जङ्गल झाडी ।
बढ्दै आयो पछि आबादी
वन दिन थाल्यो मृत्यु-समाधि ॥

(३१)
चौबर बढ्दा कृषिको भन्दा
लकडी बिक्री गर्ने धन्दा ।
वनमा ज्यादा घुमे कुठार
नाम मात्र भो कृषि-विस्तार ॥