Jump to content

Page:Laxmi nibandhasangraha.pdf/213: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "तिमीहरू सोझो वन, अन्त:करणको आवाजपछि लाग । धर्म भनेको स्वार्थी झगडा होइन । आत्मविरोधले आफैसँग लडाइँ गरेर पाताल पुग्याउँछ । डराक धर्मसँग, सत्यदेखि, ईश्वरसँग । तलबितलमा नाशहरूका रेख..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
तिमीहरू सोझो वन, अन्त:करणको आवाजपछि लाग । धर्म भनेको
तिमीहरु सोझो बन, अन्तस्करणको आवाजपछि लाग । धर्म भनेको  
 
स्वार्थी झगडा होइन । आत्मविरोधले आफैंसँग लडाईं गरेर पाताल  
स्वार्थी झगडा होइन । आत्मविरोधले आफैसँग लडाइँ गरेर पाताल
पुर्‍याउँछ डराऊ धर्मसँग, सत्यदेखि, ईश्वरसँग । तलबितलमा नाशहरुका
पुग्याउँछ डराक धर्मसँग, सत्यदेखि, ईश्वरसँग । तलबितलमा नाशहरूका
रेखा लेखिएका छन् तिमीहरु असत्यको आडमा इज्जत राख्न सक्तैनौ,  
 
असत्यपछि लागेर स्वर्ग चढिन्न, क्षण–क्षणमा ईश्वरसँग सत्यको होश  
रेखा लेखिएका छन्‌ तिमीहरू असत्यको आडमा इज्जत राख्न सक्तैनौ,
असत्यपछि लागेर स्वर्ग चढिन्न, क्षण-क्षणमा ईश्वरसँग सत्यको होश
 
माग ।
माग ।


म असत्यको अडान लिने जातिलाई एउटा अनौठो मुर्दाको रूपमा
म असत्यको अडान लिने जातिलाई एउटा अनौठो मुर्दाको रुपमा
चित्रण गर्दछु- जसका नसाहरू उल्टिएका छन्‌, हड्डीहरू बाङ्गिएका छन्‌,
चित्रण गर्दछु– जसमा नसाहरु उल्टिएका छन्, हड्डीहरु बाङ्गिएका छन्,  
आँखा उल्टापट्टि लागेका छन्‌, दाँत किटिएका छन्‌, होश उडेका छन्‌
आँखा उल्टापट्टि लागेका छन्, दाँत किटिएका छन्, होश उडेका छन्


सत्य ओठमा सजिलोसँग आउँदछ, सजिलोसँग हृदयमा बस्तछ ।
सत्य ओठमा सजिलोसँग आउँदछ, सजिलोसँग हृदयमा बस्तछ ।  
हामीले होश पाउनुभन्दा अघि विश्वमा झल्किन सक्तछ । अरुलाई
असत्यद्वारा अहिले गरुँ भन्नेचाहिं आफ्नो आत्मालाई गुम्स्याएर दुःख
दिंदै नरकको बाटो चालिरहेछ । तिमीहरु अनन्तलाई के छकाऔला ?
आत्मालाई के मारौला ? के अँधेरोमा सधैं राखौला ? ह्वैन, नहिंड
असत्यको गाँजामा । चाँडै नै सत्यतिर फर्किहाल !


हामीले होश पाउनुभन्दा अघि विश्वमा झल्किन सक्तछ अरूलाई
तिमीहरुलाई दुःखको विलास छ । ज्वलन चाहन्छौ । केका निमित्त
यति दुःख पाउनु मानिसले ? यदि सत्यजस्तो धन गुम्दछ भने ! तर
तिमीहरु सत्य मार्न असत्यमा ढिपीदार बन्दछौ । हे आत्मा, नरिसाओ,
तिमीहरुलाई सत्यले यति दिनसम्म छोडिसकेको छ कि सत्यको आवाज
सुन्दैमा तिमीहरु च्याँठिन्छौ र रिसाउँछौ । नरक मिठो छ, स्वर्ग तितो छ,
तर सत्यको जिभ्राले स्वाद लेऊ, मोल उल्टिन्छ


असत्यद्वारा अहिले गर्छ भन्नेचाहिँ आफ्नो आत्मालाई गुम्स्याएर दुःख
भित्र केही भावना नछिपाऊ जो तिमी छद्मवेशमा प्रहार गर्न  
दिँदै नरकको बाटो चलिरहेछ । तिमीहरू अनन्तलाई के छकाऔला ?
चाहन्छौ; यसले मलाई होइन, तिमीलाई दुःख हुन्छ । तिमी नजल,  
 
सत्यमा ठण्डा होऊ, दोमुखे जीवन आफैं हार खाएर सेलाउँछ । उल्टी–
आत्मालाई के मारौला ? के अँधेरोमा सधैँ राखौला ? ह्वैन, नहिंड
पुल्टीको बेताली यातना खानु मानवविवेक पनि होइन फेरि मानवात्माको  
असत्यको गाँजामा। चाँडै नै सत्यतिर फर्किहाल !
 
तिमीहरूलाई दुःखको विलास छ । ज्वलन चाहन्छौ । केका निमित्त
 
यति दुःख पाउनु मानिसले ? यदि सत्य जस्तो धन गुम्दछ भने ! तर
तिमीहरू सत्य मार्न असत्यमा ढिपीदार बन्दछौ । हे आत्मा, नरिसाओ,
 
तिमीहरूलाई सत्यले यति दिनसम्म छोडिसकेको छ कि सत्यको आवाज
 
सुन्दैमा तिमीहरू च्याँड्ठिन्छौ र रिसाउँछौ । नरक मीठो छ, स्वर्ग तीतो छ,
तर सत्यको जिभ्राले स्वाद लेक, मोल उल्टिन्छ ।
 
भित्र केही भावना नछिपाक जो तिमी छद्यवेशमा प्रहार गर्न
चाहन्छौ; यसले मलाई होइन, तिमीलाई दुःख हुन्छ। तिमी नजल,
 
सत्यमा ठण्डा होक, दोमुखे जीवन आफै हार खाएर सेलाउँछ । उल्टी-
 
पुल्टीको बेताली यातना खानु मानवविवेक पनि होइन फेरि मानवात्माको
आत्मसम्मान पनि होइन ।
आत्मसम्मान पनि होइन ।
सोझो बन । सत्य प्राकृतिक छ, शान्त, धीर छ । कता बढ्ने ?
अनन्त अँधैरीतिर कि अनन्त उज्यालोतिर ? असत्यमा आशा नराख ।
नदेखिने तरबारहरू हरहमेशा तिम्रा आशा काटिरहेछन्‌ । धर्म नरोक,
आत्माको सत्य नथिच, त्यो एक दिन उल्टेर तिमीलाई उल्टाउन आउनु


परमेश्वरको स्वाभाविकै नियम हो । सत्य थिचिँदैन, मर्दैन, नास्तिक
सोझो बन । सत्य प्राकृतिक छ, शान्त, धीर छ । कता बढ्ने ?
२०४लक्ष्मी निबन्ध-संग्रह
अनन्त अँधेरीतिर कि अनन्त उज्यालोतिर ? असत्यमा आशा नराख ।
नदेखिने तरवारहरु हरहमेशा तिम्रा आशा काटिरहेछन् । धर्म नरोक,
आत्माको सत्य नथिच, त्यो एक दिन उल्टेर तिमीलाई उल्टाउन आउनु
परमेश्वरको स्वभाविकै नियम हो । सत्य थिचिंदैन, मर्दैन, नास्तिक

Latest revision as of 11:22, 21 June 2025

This page has not been proofread

तिमीहरु सोझो बन, अन्तस्करणको आवाजपछि लाग । धर्म भनेको स्वार्थी झगडा होइन । आत्मविरोधले आफैंसँग लडाईं गरेर पाताल पुर्‍याउँछ । डराऊ धर्मसँग, सत्यदेखि, ईश्वरसँग । तलबितलमा नाशहरुका रेखा लेखिएका छन् । तिमीहरु असत्यको आडमा इज्जत राख्न सक्तैनौ, असत्यपछि लागेर स्वर्ग चढिन्न, क्षण–क्षणमा ईश्वरसँग सत्यको होश माग ।

म असत्यको अडान लिने जातिलाई एउटा अनौठो मुर्दाको रुपमा चित्रण गर्दछु– जसमा नसाहरु उल्टिएका छन्, हड्डीहरु बाङ्गिएका छन्, आँखा उल्टापट्टि लागेका छन्, दाँत किटिएका छन्, होश उडेका छन् ।

सत्य ओठमा सजिलोसँग आउँदछ, सजिलोसँग हृदयमा बस्तछ । हामीले होश पाउनुभन्दा अघि विश्वमा झल्किन सक्तछ । अरुलाई असत्यद्वारा अहिले गरुँ भन्नेचाहिं आफ्नो आत्मालाई गुम्स्याएर दुःख दिंदै नरकको बाटो चालिरहेछ । तिमीहरु अनन्तलाई के छकाऔला ? आत्मालाई के मारौला ? के अँधेरोमा सधैं राखौला ? ह्वैन, नहिंड असत्यको गाँजामा । चाँडै नै सत्यतिर फर्किहाल !

तिमीहरुलाई दुःखको विलास छ । ज्वलन चाहन्छौ । केका निमित्त यति दुःख पाउनु मानिसले ? यदि सत्यजस्तो धन गुम्दछ भने ! तर तिमीहरु सत्य मार्न असत्यमा ढिपीदार बन्दछौ । हे आत्मा, नरिसाओ, तिमीहरुलाई सत्यले यति दिनसम्म छोडिसकेको छ कि सत्यको आवाज सुन्दैमा तिमीहरु च्याँठिन्छौ र रिसाउँछौ । नरक मिठो छ, स्वर्ग तितो छ, तर सत्यको जिभ्राले स्वाद लेऊ, मोल उल्टिन्छ ।

भित्र केही भावना नछिपाऊ जो तिमी छद्मवेशमा प्रहार गर्न चाहन्छौ; यसले मलाई होइन, तिमीलाई दुःख हुन्छ । तिमी नजल, सत्यमा ठण्डा होऊ, दोमुखे जीवन आफैं हार खाएर सेलाउँछ । उल्टी– पुल्टीको बेताली यातना खानु मानवविवेक पनि होइन फेरि मानवात्माको आत्मसम्मान पनि होइन ।

सोझो बन । सत्य प्राकृतिक छ, शान्त, धीर छ । कता बढ्ने ? अनन्त अँधेरीतिर कि अनन्त उज्यालोतिर ? असत्यमा आशा नराख । नदेखिने तरवारहरु हरहमेशा तिम्रा आशा काटिरहेछन् । धर्म नरोक, आत्माको सत्य नथिच, त्यो एक दिन उल्टेर तिमीलाई उल्टाउन आउनु परमेश्वरको स्वभाविकै नियम हो । सत्य थिचिंदैन, मर्दैन, नास्तिक