Page:Laxmi nibandhasangraha.pdf/208: Difference between revisions
Appearance
→Not proofread: Created page with "आएकी थिई, जो मेरो हृदयको हृदय थियो । त्यो उद्थी, गाउँथी जस्तो म गर्न चाहन्थेँ । मेरो भाषा त्यहींबाट निक्लन्थ्यो, जहाँबाट यसले यो मीठो शब्द टिपेकी थिई । तर मैले जति गाएँ, तिनीहरूमा त्..." |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
आएकी थिई, जो मेरो हृदयको हृदय थियो । त्यो | आएकी थिई, जो मेरो हृदयको हृदय थियो । त्यो उठ्थी, गाउँथी जस्तो | ||
म गर्न चाहन्थें । मेरो भाषा त्यहींबाट निक्लन्थ्यो, जहाँबाट यसले यो | |||
म गर्न | मिठो शब्द टिपेकी थिई । तर मैले जति गाएँ, तिनीहरुमा त्यो माधुर्य | ||
थिएन, न त त्यो मोहनी । मलाई विवेकले हरेक कदममा छकाइदिन्थ्यो, | |||
अविश्वास र भ्रमले बराबर लरबराइदिन्थ्यो । यसमा त्यो स्पष्ट मोहनी | |||
थिएन, न त त्यो मोहनी । मलाई विवेकले हरेक कदममा छकाइदिन्थ्यो, | |||
अविश्वास र भ्रमले बराबर लरबराइदिन्थ्यो । यसमा त्यो स्पष्ट मोहनी | |||
थियो, जो विश्वास जस्तो सुरिलो छ । | थियो, जो विश्वास जस्तो सुरिलो छ । | ||
{{nop}} | |||
Latest revision as of 11:15, 21 June 2025
This page has not been proofread
आएकी थिई, जो मेरो हृदयको हृदय थियो । त्यो उठ्थी, गाउँथी जस्तो म गर्न चाहन्थें । मेरो भाषा त्यहींबाट निक्लन्थ्यो, जहाँबाट यसले यो मिठो शब्द टिपेकी थिई । तर मैले जति गाएँ, तिनीहरुमा त्यो माधुर्य थिएन, न त त्यो मोहनी । मलाई विवेकले हरेक कदममा छकाइदिन्थ्यो, अविश्वास र भ्रमले बराबर लरबराइदिन्थ्यो । यसमा त्यो स्पष्ट मोहनी थियो, जो विश्वास जस्तो सुरिलो छ ।