Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/197: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''here'''}}}} {{start center block}} <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{larger|'''here'''}}}}
{{c|{{larger|'''परशुरामको द्रोणाऽऽचार्यसँग उक्ति'''}}}}
{{c|{{smaller|''(सम्पूर्ण पृथ्वी ऋषिवर्गलाई दान दिएर त्यागी बनेका परशुरामका अगाडि धनको इच्छाले उपस्थित भएका द्रोणाचार्यलाई देखेर परशुराम भन्नुहुन्छ- )''}}}}


{{start center block}}
{{start center block}}
<poem>
<poem>
{{pcn|(१)}}
दानी छ राम भनि नाम सुनेर आयौ
::हे विप्रवर्य ! तर केवल दुःख पायौ ।
मौका गयो, पछि भयौ, अब आज हाय !
::तिम्रो गरूँ  म कसरी धनले सहाय ??


{{pcn|(२)}}
सीदत्कुटुम्ब तिमि छौ, तिमिमाथि भारी
::दारिद्र्यको पिर छ घोर अनर्थकारी ।
देखिन्छ साफ सब यो अनुहारबाट
::देखेर हुन्छ तर के म फकीरबाट ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 11:23, 18 May 2025

This page has not been proofread
परशुरामको द्रोणाऽऽचार्यसँग उक्ति
(सम्पूर्ण पृथ्वी ऋषिवर्गलाई दान दिएर त्यागी बनेका परशुरामका अगाडि धनको इच्छाले उपस्थित भएका द्रोणाचार्यलाई देखेर परशुराम भन्नुहुन्छ- )

(१)
दानी छ राम भनि नाम सुनेर आयौ
हे विप्रवर्य ! तर केवल दुःख पायौ ।
मौका गयो, पछि भयौ, अब आज हाय !
तिम्रो गरूँ म कसरी धनले सहाय ??

(२)
सीदत्कुटुम्ब तिमि छौ, तिमिमाथि भारी
दारिद्र्यको पिर छ घोर अनर्थकारी ।
देखिन्छ साफ सब यो अनुहारबाट
देखेर हुन्छ तर के म फकीरबाट ॥