Page:Lalitya bhag 1 ra 2.pdf/195: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(८)}} | |||
हिमालको स्वच्छ उपत्यकामा | |||
::जो खेल्छ ठण्डा हिमको हवामा । | |||
त्यो राष्ट्रभाषा बलियो नहोला | |||
::भन्ने जगत्मा कुन मूर्ख होला ?? | |||
{{pcn|(९)}} | |||
यस्लाई हुर्काउनका निमित्त | |||
::जो भानुभक्ताऽऽदि थिए प्रवृत्त । | |||
पवित्र तेही तिनको प्रयास | |||
::प्रकाशमा आज खडा छ खास ॥ | |||
{{pcn|(१०)}} | |||
विशुद्ध नैसर्गिकता नमारी | |||
::नचाहिँदो नक्कल दूर सारी । | |||
त्यै रूप-रेखाहरुमा विशेष | |||
::सौन्दर्य भर्दै गर भन्छ देश ॥ | |||
{{pcn|(११)}} | |||
नवीन विच्छित्ति-विशेष-शाली | |||
::पाश्चात्य क्यै रङ्गसमेत हाली । | |||
यस्लाई सर्वोत्तम गर्नुपर्छ | |||
::जस्बाट कर्णाऽमृत सर्र गर्छ ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:23, 18 May 2025
This page has not been proofread
(८)
हिमालको स्वच्छ उपत्यकामा
जो खेल्छ ठण्डा हिमको हवामा ।
त्यो राष्ट्रभाषा बलियो नहोला
भन्ने जगत्मा कुन मूर्ख होला ??
(९)
यस्लाई हुर्काउनका निमित्त
जो भानुभक्ताऽऽदि थिए प्रवृत्त ।
पवित्र तेही तिनको प्रयास
प्रकाशमा आज खडा छ खास ॥
(१०)
विशुद्ध नैसर्गिकता नमारी
नचाहिँदो नक्कल दूर सारी ।
त्यै रूप-रेखाहरुमा विशेष
सौन्दर्य भर्दै गर भन्छ देश ॥
(११)
नवीन विच्छित्ति-विशेष-शाली
पाश्चात्य क्यै रङ्गसमेत हाली ।
यस्लाई सर्वोत्तम गर्नुपर्छ
जस्बाट कर्णाऽमृत सर्र गर्छ ॥