Jump to content

Page:Laxmi nibandhasangraha.pdf/203: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "'हाय ! ती दिनको सम्झनालाई आँसु छ, जब भारतका महावीरहरू शत्रुको हृदय थकोएर आफ्ना पराक्रम देखाउँथे' भन्ने किसिमको कविरोदन कुनै हिन्दी काव्यमा देखेजस्तो लाग्छ । तर जति प्राचीन भारतबीर..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
'हाय ! ती दिनको सम्झनालाई आँसु छ, जब भारतका महावीरहरू
हाय ! ती दिनको सम्झनालाई आँसु छ, जब भारतका महावीरहरु
 
शत्रुको हृदय थर्काएर आफ्ना पराक्रम देखाउँथे' भन्ने किसिमको कविरोदन  
शत्रुको हृदय थकोएर आफ्ना पराक्रम देखाउँथे' भन्ने किसिमको कविरोदन
कुनै हिन्दी काव्यमा देखेजस्तो लाग्छ । तर जति प्राचीन भारतवीरको
 
तसवीर म देख्तछु, ती सबमा म पाउँछु– जुँघाको भयङ्करता । शिवाजीको  
कुनै हिन्दी काव्यमा देखेजस्तो लाग्छ । तर जति प्राचीन भारतबीरको
तसवीर हेर्नुहोस्– क्या काले, कराले, मुठे जुँघाको भयङ्कर प्राचुर्य र
 
वीरतासंकेतक तालीम ! राजपूत महावीरहरूमा जुँघाको महान् महत्व
तसवीर म देख्तछु, ती सबमा म पाउँछु- जुँघाको भयइरता । शिवाजीको
देखिन्छ । तरवार र ढालभन्दा पनि तिनका जुँघा डरलाग्दा देखिन्छन् ।  
तसवीर हेर्नुहोस्‌- क्या काले, कराले, मूठे जुँघाको भयङ्डर प्राचुर्य र
जुँघाहीन वीरता आइसल्याण्डको साँपको उखान जस्तो जँच्तछ । प्राचीन  
वीरतासंकेतक तालीम ! राजपूत महावीरहरूमा जुँघाको महान्‌ महत्त्व
पुरुषहरुमा गठिलो व्यक्तित्व थियो, देख्दै काला–काला डरलाग्दा जुँघे  
 
वीर थिए । उनीहरुको व्यक्तित्वको स्पष्ट प्रकाशन ओठमाथिको जुँघामा  
देखिन्छ । तरवार र ढालभन्दा पनि तिनका जुँघा डरलारदा देखिन्छन्‌
देखिन्थ्यो । रौद्र, भयानक, भीम जुँघा खोज्नुपरे हामीले भारतको प्राचीन  
जुँघाहीन वीरता आइरसल्याण्डको साँपको उखान जस्तो जँच्तछ । प्राचीन
पुरुषहरूमा गठिलो व्यक्तित्व थियो, देख्दै काला-काला डरलाग्दा जुँघे
 
वीर थिए । उनीहरूको व्यक्तित्वको स्पष्ट प्रकाशन ओठमाथिको जुँघामा
देखिन्थ्यो । रौद्र, भयानक, भीम जुँघा खोज्नुपरे हामीले भारतको प्राचीन
 
इतिहासका चित्रदार पाना पल्टाउनु मात्र पर्दछ ।
इतिहासका चित्रदार पाना पल्टाउनु मात्र पर्दछ ।
तर हाय ! यो नामर्द युग ! यसमा पुरुषको ओठमाथिको रौंसम्मको
संकेत पाइन्न ! आत्मनिन्दाको कर छुरा घार लगाएर, प्रकृतिको यस्ता
कृ्‌ष्ण-सुन्दर गहकिलो वरदानलाई सफाचट गरेर वेश्याको पीठो घसेको
माथिल्लो ओठजस्तो मसिनो पार्ने यो वक्र सभ्यताको अधोगतिलाई
धिक्कार छ ! आधुनिकताको भूत सवार भएका नवयुवकहरूको रोमहीन
ओठमाथि मर्दपना रोई-रोई त्यसै बिलाइरहेछ । मर्दको यो अपराध देख्ता
मलाई त पुरुषजाति स्वास्नीमान्छको अनुकरणमा चलिरहेको जस्तो
लाग्दछ । आजकलका नवयुवकहरू नखरे, नाजुक, ओठम्न लाली लाएका
स्त्रीहरू जस्ता देखिन्छन्‌ । सभ्यता ज्यादै सुकुमारीपनतिर ढल्किरहेछ ।
विलास, आलस्य, स्वास्नीमान्छेपना र शृक्वार मात्र यस सभ्यतामा राज्य
गर्दछन्‌ ।
जुँघा राख्नामा केही बलियो, गठिलो, हाँकिलो पुरुषार्थ र मजबूत
मर्दपनाको संकेत पाइन्छ । यी प्रकृतिका काला फर्माइ्रश निरर्घक छैनन्‌ ।


यिनमा स्त्रीजातिको अनुचित अनुकरणको विरुद्ध मर्दपनाको मीठो बलवा
तर हाय ! यो नामर्द युग ! यसमा पुरुषको ओठमाथिको रौंसम्मको
छ। हामी घरकी क्खुरीले दुँगिन चाहँदैनौं हामी दुर्खल थाङ्ना सह्यार्ने
सङ्केत पाइन्न ! आत्मनिन्दाको क्रूर छुरा धार लगाएर, प्रकृतिको यस्तो
जातिको अगाडि ओठमाथिका आभूषणमा ताउ लगाएर, आफ्नो पौरुषभेद
कुष्ण–सुन्दर गहकिलो वरदानलाई सफाचट गरेर वेश्याको पिठो घसेको
जनाएर अकडिएर मर्दको हंकारी मर्यादा राख्न चाहन्छौं आधुनिक
माथिल्लो ओठ जस्तो मसिनो पार्ने यो वक्र सभ्यताको अधोगतिलाई
धिक्कार छ ! आधुनिकताको भूत सवार भएका नवयुवकहरुको रोमहीन
ओठमाथि मर्दपना रोई–रोई त्यसै बिलाइरहेछ । मर्दको यो अपराध देख्ता
मलाई त पुरुषजाति स्वास्नीमान्छेको अनुकरणमा चलिरहेको जस्ता
लाग्दछ आजकलका नवयुवकहरु नखरे, नाजुक, ओठमा लाली लाएका
स्त्रीहरु जस्ता देखिन्छन् । सभ्यता ज्यादै सुकुमारीपनतिर ढल्किरहेछ ।
विलास, आलस्य, स्वास्नीमान्छेपना र शृङ्गार मात्र यस सभ्यतामा राज्य
गर्दछन्


पुरुषहरूमा भयंकरताको मात्रा बहत कम भएको कारण जुँघाको सफाचट
जुँघा राख्नामा केही बलियो, गठिलो, हाँकिलो पुरुषार्थ र मजबूत
हो, यस्तो अनुमान गर्ने सकिन्छ- जुँघाहीन पुरुष भएका घरमा घोडी नै
मर्दपनाको सङ्केत पाइन्छ । यी प्रकृतिका काला फर्माइश निरर्थक छैनन् ।
१९४८लक्ष्मी निबन्ध-संग्रह
यिनमा स्त्रीजातिको अनुचित अनुकरणको विरुद्ध मर्दपनाको मिठो बलवा
छ । हामी घरकी कुखुरीले ठुगिन चाहँदैनौं । हामी दुर्बल थाङ्ना स्याहार्ने
जातिको अगाडि ओठमाथिका आभूषणमा ताउ लगाएर, आफ्नो पौरुषभेद
जनाएर अकडिएर मर्दको हुंकारी मर्यादा राख्न चाहन्छौं । आधुनिक
पुरुषहरुमा भयङ्करताको मात्रा बहुत कम भएको कारण जुँघाको सफाचट  
हो, यस्तो अनुमान गर्न सकिन्छ– जुँघाहीन पुरुष भएका घरमा घोडी नै

Latest revision as of 11:10, 21 June 2025

This page has not been proofread

हाय ! ती दिनको सम्झनालाई आँसु छ, जब भारतका महावीरहरु शत्रुको हृदय थर्काएर आफ्ना पराक्रम देखाउँथे' भन्ने किसिमको कविरोदन कुनै हिन्दी काव्यमा देखेजस्तो लाग्छ । तर जति प्राचीन भारतवीरको तसवीर म देख्तछु, ती सबमा म पाउँछु– जुँघाको भयङ्करता । शिवाजीको तसवीर हेर्नुहोस्– क्या काले, कराले, मुठे जुँघाको भयङ्कर प्राचुर्य र वीरतासंकेतक तालीम ! राजपूत महावीरहरूमा जुँघाको महान् महत्व देखिन्छ । तरवार र ढालभन्दा पनि तिनका जुँघा डरलाग्दा देखिन्छन् । जुँघाहीन वीरता आइसल्याण्डको साँपको उखान जस्तो जँच्तछ । प्राचीन पुरुषहरुमा गठिलो व्यक्तित्व थियो, देख्दै काला–काला डरलाग्दा जुँघे वीर थिए । उनीहरुको व्यक्तित्वको स्पष्ट प्रकाशन ओठमाथिको जुँघामा देखिन्थ्यो । रौद्र, भयानक, भीम जुँघा खोज्नुपरे हामीले भारतको प्राचीन इतिहासका चित्रदार पाना पल्टाउनु मात्र पर्दछ ।

तर हाय ! यो नामर्द युग ! यसमा पुरुषको ओठमाथिको रौंसम्मको सङ्केत पाइन्न ! आत्मनिन्दाको क्रूर छुरा धार लगाएर, प्रकृतिको यस्तो कुष्ण–सुन्दर गहकिलो वरदानलाई सफाचट गरेर वेश्याको पिठो घसेको माथिल्लो ओठ जस्तो मसिनो पार्ने यो वक्र सभ्यताको अधोगतिलाई धिक्कार छ ! आधुनिकताको भूत सवार भएका नवयुवकहरुको रोमहीन ओठमाथि मर्दपना रोई–रोई त्यसै बिलाइरहेछ । मर्दको यो अपराध देख्ता मलाई त पुरुषजाति स्वास्नीमान्छेको अनुकरणमा चलिरहेको जस्ता लाग्दछ । आजकलका नवयुवकहरु नखरे, नाजुक, ओठमा लाली लाएका स्त्रीहरु जस्ता देखिन्छन् । सभ्यता ज्यादै सुकुमारीपनतिर ढल्किरहेछ । विलास, आलस्य, स्वास्नीमान्छेपना र शृङ्गार मात्र यस सभ्यतामा राज्य गर्दछन् ।

जुँघा राख्नामा केही बलियो, गठिलो, हाँकिलो पुरुषार्थ र मजबूत मर्दपनाको सङ्केत पाइन्छ । यी प्रकृतिका काला फर्माइश निरर्थक छैनन् । यिनमा स्त्रीजातिको अनुचित अनुकरणको विरुद्ध मर्दपनाको मिठो बलवा छ । हामी घरकी कुखुरीले ठुगिन चाहँदैनौं । हामी दुर्बल थाङ्ना स्याहार्ने जातिको अगाडि ओठमाथिका आभूषणमा ताउ लगाएर, आफ्नो पौरुषभेद जनाएर अकडिएर मर्दको हुंकारी मर्यादा राख्न चाहन्छौं । आधुनिक पुरुषहरुमा भयङ्करताको मात्रा बहुत कम भएको कारण जुँघाको सफाचट हो, यस्तो अनुमान गर्न सकिन्छ– जुँघाहीन पुरुष भएका घरमा घोडी नै