Jump to content

Page:Luni.pdf/42: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
::वनदेवीले छिपेको ।
::वनदेवीले छिपेको ।
फूलले लाउँछन्‌ यारिन्‌ रे !
फूलले लाउँछन्‌ यारिन्‌ रे !
::सपनाले तारावन-
::सपनाले तारावन–
:::बाट रुँदै टिपेको ।
:::बाट रुँदै टिपेको ।


{{pcn|(९)}}
{{pcn|(९)}}
हिमाल दरबार जुन<ref>चन्द्रमा</ref> रानी
हिमाल दरबार जून<ref>चन्द्रमा</ref> रानी
::पुरुष हेरी गल्छिन्‌ हे ।
::पुरुष हेरी गल्छिन्‌ हे ।
पन्ध्र दिनलाई गलेर
पन्ध्र दिनलाई गलेर
::एक दिन सुती फुल्छिन्‌ रे !
::एक दिन सुती फुल्छिन्‌ रे !
राग्रा आइमाई अनि त
राम्रा आइमाई अनि त
हेर्दै गौल गोल बन्छिन्‌ रे ।
हेर्दै गोल गोल बन्छिन्‌ रे ।


{{pcn|(१०)}}
{{pcn|(१०)}}
तर होस्‌ ह्लासा सुन सुनको
तर होस्‌ ह्लासा सुन सुनको
::सुनको भेडा सुन उनको
::सुनको भेडा सुन ऊनको
लूनीलाई कठै ! आँसु छ ।
लूनीलाई कठै ! आँसु छ ।
::विषको वनमा गए झैँ
::विषको वनमा गए झैँ
सिकसिक्‌ लाग्दो मासु छ ॥
सिक्‌सिक्‌ लाग्दो मासु छ ॥


{{pcn|(११)}}
{{pcn|(११)}}
मखमल गही नीलोमा
मखमल गद्दी नीलोमा
::सुनका प्याला भर्दछन्‌ ॥
::सुनका प्याला भर्दछन्‌ ॥
चामर डोलाई केटीले
चामर डोलाई केटीले

Latest revision as of 18:09, 27 May 2025

This page has been proofread

डाँफेका आँगमा इन्द्रेणी
वनदेवीले छिपेको ।
फूलले लाउँछन्‌ यारिन्‌ रे !
सपनाले तारावन–
बाट रुँदै टिपेको ।

(९)
हिमाल दरबार जून[1] रानी
पुरुष हेरी गल्छिन्‌ हे ।
पन्ध्र दिनलाई गलेर
एक दिन सुती फुल्छिन्‌ रे !
राम्रा आइमाई अनि त
हेर्दै गोल गोल बन्छिन्‌ रे ।

(१०)
तर होस्‌ ह्लासा सुन सुनको
सुनको भेडा सुन ऊनको ।
लूनीलाई कठै ! आँसु छ ।
विषको वनमा गए झैँ
सिक्‌सिक्‌ लाग्दो मासु छ ॥

(११)
मखमल गद्दी नीलोमा
सुनका प्याला भर्दछन्‌ ॥
चामर डोलाई केटीले
गुलाफ अत्तर छर्दछन्‌ ॥

  1. चन्द्रमा