Jump to content

Page:Laxmi nibandhasangraha.pdf/156: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "संसारको खँदिलोपन खालि इन्द्रियाभासी छ र पाषाणको कठोरता केवल इन्द्रियसम्पन्नका स्पर्शलाई मात्रै हो । हामी संसारत्याग गर्ने बेलामा सब इन्द्रियग्राहित्व हराएर सपना छोडेझैं चेत प..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
संसारको खँदिलोपन खालि इन्द्रियाभासी छ र पाषाणको कठोरता केवल
संसारको खँदिलोपन खालि इन्द्रियाभासी छ र पाषाणको कठोरता केवल
इन्द्रियसम्पन्नका स्पर्शलाई मात्रै हो । हामी संसारत्याग गर्ने बेलामा सब
इन्द्रियसम्पन्नका स्पर्शलाई मात्रै हो । हामी संसारत्याग गर्ने बेलामा सब
इन्द्रियग्राहित्व हराएर सपना छोडेझैं चेत पाउँदछौं । संसार सपना हो,
इन्द्रियग्राहित्व हराएर सपना छोडेझैं चेत पाउँदछौं । संसार सपना हो,
तर दिव्य सपना हो, र इन्द्रियहरूका विषयमा हाम्रा सम्बन्धात्मक
तर दिव्य सपना हो, र इन्द्रियहरूका विषयमा हाम्रा सम्बन्धात्मक
चेतहरूमा अखँदिलो इत्यादिका भावना आउँदछन्‌ ।


चेतहरूमा अखँदिलो इत्यादिका भावना आउँदछन्‌ ।
जहाँ जडको स्वतः क्रिया छैन त्यहाँ जड स्वयं आकृति पाउनै
जहाँ जडको स्वत: क्रिया छैन त्यहाँ जड स्वयं आकृति पाउनै
सक्तैन, किनकि चिदाभासको क्रियाशीलता नपाई उसमा
सक्तैन, किनकि चिदाभासको क्रियाशीलता नपाई उसमा
परिवर्तनशीलतासम्म पनि हुँदैन । हरेक आकृतिलाई चेतनशील अभिप्रायको
परिवर्तनशीलतासम्म पनि हुँदैन । हरेक आकृतिलाई चेतनशील अभिप्रायको
आवश्यकता छ । एकबाजि शून्य थियो भन्ने हरएक धर्मको विश्वास छ,
आवश्यकता छ । एकबाजि शून्य थियो भन्ने हरएक धर्मको विश्वास छ,
परमेश्वरले बनाएको जगत्मा इच्छा-लहरहरू नै अभिप्रायणील आकारमा
परमेश्वरले बनाएको जगत्‌मा इच्छा-लहरहरू नै अभिप्रायणील आकारमा
व्यक्त हुँदै खैँदिलो भएको जस्तो लाग्छ । विश्वपदार्थ के थियो; परमेश्वरको
व्यक्त हुँदै खँदिलो भएको जस्तो लाग्छ । विश्वपदार्थ के थियो; परमेश्वरको
काल्पनिक चित्ररेखा रङ्ग कि कुनै ईश्वरभिन्न बस्तु ? जो आकारिएको
काल्पनिक चित्ररेखा रङ्ग कि कुनै ईश्वरभिन्न वस्तु ? जो आकारिएको
 
थिएन तर इच्छाले अङ्गित हुँदै उपस्थित विश्वको रूपमा उद्घाटित
थिएन तर इच्छाले अङ्गित हुँदै उपस्थित विश्वको रूपमा उद्घाटित
भयो । यस कुरामा हामी आफ्नो कल्पना फैलाउन सक्तछौं ।
भयो । यस कुरामा हामी आफ्नो कल्पना फैलाउन सक्तछौं ।
 
{{nop}}
आकार र अभिप्राय/१४७

Latest revision as of 14:28, 26 February 2025

This page has been proofread

संसारको खँदिलोपन खालि इन्द्रियाभासी छ र पाषाणको कठोरता केवल इन्द्रियसम्पन्नका स्पर्शलाई मात्रै हो । हामी संसारत्याग गर्ने बेलामा सब इन्द्रियग्राहित्व हराएर सपना छोडेझैं चेत पाउँदछौं । संसार सपना हो, तर दिव्य सपना हो, र इन्द्रियहरूका विषयमा हाम्रा सम्बन्धात्मक चेतहरूमा अखँदिलो इत्यादिका भावना आउँदछन्‌ ।

जहाँ जडको स्वतः क्रिया छैन त्यहाँ जड स्वयं आकृति पाउनै सक्तैन, किनकि चिदाभासको क्रियाशीलता नपाई उसमा परिवर्तनशीलतासम्म पनि हुँदैन । हरेक आकृतिलाई चेतनशील अभिप्रायको आवश्यकता छ । एकबाजि शून्य थियो भन्ने हरएक धर्मको विश्वास छ, परमेश्वरले बनाएको जगत्‌मा इच्छा-लहरहरू नै अभिप्रायणील आकारमा व्यक्त हुँदै खँदिलो भएको जस्तो लाग्छ । विश्वपदार्थ के थियो; परमेश्वरको काल्पनिक चित्ररेखा रङ्ग कि कुनै ईश्वरभिन्न वस्तु ? जो आकारिएको थिएन तर इच्छाले अङ्गित हुँदै उपस्थित विश्वको रूपमा उद्घाटित भयो । यस कुरामा हामी आफ्नो कल्पना फैलाउन सक्तछौं ।