Page:Lalitya bhag 1 ra 2.pdf/84: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''साहित्यको फुटबल'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} ***भाषाको छ, विशाल चौर जसमा गर्दै ठुलो तर्खर भै कोही फरवार्ड, रेफरि कुनै ब्याकिङ् र गोल्कीपर । खेल्दै छौँ फुटबाल बालक सबै साहित्यको बेसरी..." |
|||
(2 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
<poem> | <poem> | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
<ref>(यो कविता द्वितीय कविसम्मेलनमा पढिएको हो । -लेखक )</ref>भाषाको छ, विशाल चौर जसमा गर्दै ठुलो तर्खर | |||
भै कोही फरवार्ड, रेफरि कुनै ब्याकिङ् र गोल्कीपर । | ::भै कोही फरवार्ड, रेफरि कुनै ब्याकिङ् र गोल्कीपर । | ||
खेल्दै छौँ फुटबाल बालक सबै साहित्यको बेसरी | खेल्दै छौँ फुटबाल बालक सबै साहित्यको बेसरी | ||
हावा छैन परन्तु भित्र उसमा गुड्दैन केही गरी ॥ | ::हावा छैन परन्तु भित्र उसमा गुड्दैन केही गरी ॥ | ||
{{pcn|(२ )}} | {{pcn|(२ )}} | ||
खेल्न्यै हो अब खेल यो यदि भने चाँडो अगाडि सरी | खेल्न्यै हो अब खेल यो यदि भने चाँडो अगाडि सरी | ||
ल्याऔँ शुद्ध विचार-पम्प, उसमा जोडौँ र त्यो सुस्तरी । | ::ल्याऔँ शुद्ध विचार-पम्प, उसमा जोडौँ र त्यो सुस्तरी । | ||
हावा जागृतिको क्रमैसित भरौँ सर्वत्र त्यो टन्न होस् | हावा जागृतिको क्रमैसित भरौँ सर्वत्र त्यो टन्न होस् | ||
भर्दा जोड परेर किन्तु पहिल्यै टुट्ने र फुट्ने नहोस् ॥ | ::भर्दा जोड परेर किन्तु पहिल्यै टुट्ने र फुट्ने नहोस् ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:35, 23 June 2025
This page has been proofread
साहित्यको फुटबल
(१)
[1]भाषाको छ, विशाल चौर जसमा गर्दै ठुलो तर्खर
भै कोही फरवार्ड, रेफरि कुनै ब्याकिङ् र गोल्कीपर ।
खेल्दै छौँ फुटबाल बालक सबै साहित्यको बेसरी
हावा छैन परन्तु भित्र उसमा गुड्दैन केही गरी ॥
(२ )
खेल्न्यै हो अब खेल यो यदि भने चाँडो अगाडि सरी
ल्याऔँ शुद्ध विचार-पम्प, उसमा जोडौँ र त्यो सुस्तरी ।
हावा जागृतिको क्रमैसित भरौँ सर्वत्र त्यो टन्न होस्
भर्दा जोड परेर किन्तु पहिल्यै टुट्ने र फुट्ने नहोस् ॥
- ↑ (यो कविता द्वितीय कविसम्मेलनमा पढिएको हो । -लेखक )