Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/74: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''विवेक-वाटिकाको सानू फूल'''}}}} {{start center block}} <poem> ***आत्मज्योति छ जो अखण्ड भरिलो भित्री हृदाऽऽकाशमा लागेको छ वितर्क-बादल ठुलो त्यो ज्योतिका पासमा । जो त्यो बादल युक्तिको पवनले विस्तार प..."
 
Prty (talk | contribs)
 
(2 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{larger|'''विवेक-वाटिकाको सानू फूल'''}}}}
{{c|{{larger|'''विवेक-वाटिकाको सानू फूल'''}}}}


{{start center block}}
{{start center block}}
<poem>
<poem>
***आत्मज्योति छ जो अखण्ड भरिलो भित्री हृदाऽऽकाशमा
<ref>अमर शहीद शुकराज शास्त्री फाँसीमा चढाइएको दिन मनमा उठेको उद्वेग शान्त पार्न लेखिएको ।</ref>आत्मज्योति छ जो अखण्ड भरिलो भित्री हृदाऽऽकाशमा
लागेको छ वितर्क-बादल ठुलो त्यो ज्योतिका पासमा ।
::लागेको छ वितर्क-बादल ठुलो त्यो ज्योतिका पासमा ।
जो त्यो बादल युक्तिको पवनले विस्तार पन्छाउला
जो त्यो बादल युक्तिको पवनले विस्तार पन्छाउला
नित्याऽऽनन्द अनन्त शान्ति-सुखको माधुर्य त्यै पाउला ॥
::नित्याऽऽनन्द अनन्त शान्ति-सुखको माधुर्य त्यै पाउला ॥
 
* अमर शहीद शुकराज शास्त्री फाँसीमा चढाइएको दिन मनमा उठेको उद्वेग  शान्त पार्न लेखिएको ।
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 16:03, 22 June 2025

This page has been proofread
विवेक-वाटिकाको सानू फूल

[1]आत्मज्योति छ जो अखण्ड भरिलो भित्री हृदाऽऽकाशमा
लागेको छ वितर्क-बादल ठुलो त्यो ज्योतिका पासमा ।
जो त्यो बादल युक्तिको पवनले विस्तार पन्छाउला
नित्याऽऽनन्द अनन्त शान्ति-सुखको माधुर्य त्यै पाउला ॥

  1. अमर शहीद शुकराज शास्त्री फाँसीमा चढाइएको दिन मनमा उठेको उद्वेग शान्त पार्न लेखिएको ।