Page:Laxmi nibandhasangraha.pdf/113: Difference between revisions
→Not proofread: Created page with "सम्झन्छु जो टुक्रा होइन । अल्पद्वारा अनन्तलाई हेर्नुको आनन्द मलाई छ । एक अकेला अनेक हुँदा म झिल्किएर उठेहँला । के सब देवदेवता आखिर दीप्ति नै हैनन् र ? हामी ईश्वरले सीमित हुँदा भिन..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
सम्झन्छु जो टुक्रा होइन । अल्पद्वारा अनन्तलाई हेर्नुको आनन्द मलाई | सम्झन्छु जो टुक्रा होइन । अल्पद्वारा अनन्तलाई हेर्नुको आनन्द मलाई | ||
छ । एक अकेला अनेक हुँदा म झिल्किएर उठेहँला । के सब देवदेवता | छ । एक अकेला अनेक हुँदा म झिल्किएर उठेहँला । के सब देवदेवता | ||
आखिर दीप्ति नै हैनन् र ? हामी ईश्वरले सीमित हुँदा भिन्नताको होश | आखिर दीप्ति नै हैनन् र ? हामी ईश्वरले सीमित हुँदा भिन्नताको होश | ||
राख्छौ र विवाद पनि यादमा परिणत हुने ठाउँमा एकसिवाय दुई देखिन्न | राख्छौ र विवाद पनि यादमा परिणत हुने ठाउँमा एकसिवाय दुई देखिन्न | ||
होला । तर मलाई सिर्जना मीठो छ; प्रेम रसिलो छ; र म आफूलाई | |||
होला । तर मलाई सिर्जना मीठो छ | |||
प्रेम रसिलो छ र म आफूलाई | |||
झिल्का बनाएर छर्न चाहन्छु । म छन्द र लय टिप्छु जस्तो सुकुमारी | झिल्का बनाएर छर्न चाहन्छु । म छन्द र लय टिप्छु जस्तो सुकुमारी | ||
पहाडकन्याहरू ऐंसेलु टिप्छन् । | |||
छन्द र लयविना म केही कुरामा ऐक्य देख्तिनँ । कविता र | |||
छन्द र लयविना म केही | गानाले सारा संसारलाई एक सूत्रमा गाँस्तछ । बेछन्दी हुनु विक्षेप हो । | ||
बेलायकको बोली अन्धकारबाट उठ्छ । छन्द र लय समय र अवकाशको | |||
गानाले सारा संसारलाई एक सूत्रमा गाँस्तछ | |||
बेलायकको बोली अन्धकारबाट उठ्छ | |||
अनन्ततामा विश्वकविको प्रतिभा झल्कन्छ, किनकि अल्पांशी विभिन्नतामा | अनन्ततामा विश्वकविको प्रतिभा झल्कन्छ, किनकि अल्पांशी विभिन्नतामा | ||
एकले गाउँछ । म परमेश्वरबाट अलग पनि हुन चाहन्छु र बराबर मिल्न | |||
एकले गाउँछ । म परमेश्वरबाट अलग पनि | |||
चाहन्छु नत्र खोज्नुको मोहनी र वियोगको मधुर रोदन र मिलनको तीव्र | चाहन्छु नत्र खोज्नुको मोहनी र वियोगको मधुर रोदन र मिलनको तीव्र | ||
आनन्दविना जीवन खल्लो हुन्थ्यो र रुनुमा, हाँस्नुमा, | आनन्दविना जीवन खल्लो हुन्थ्यो र रुनुमा, हाँस्नुमा, च्याँठ्ठिनुमा, रिस | ||
देखाउनुमा छन्द र लय छैन म भन्न सक्तिनँ । कृष्णको मुरलीमा सबै | देखाउनुमा छन्द र लय छैन म भन्न सक्तिनँ । कृष्णको मुरलीमा सबै | ||
रिसका पनि राग छन् । उनको छन्द हामीले बुझ्नुपर्छ, उनको लयमा | |||
रिसका पनि राग छन् । उनको छन्द हामीले | |||
आत्मा रहनुपर्दछ । जब परमेश्वरलाई आफूबाट अलग बनाउन चाहन्छु | आत्मा रहनुपर्दछ । जब परमेश्वरलाई आफूबाट अलग बनाउन चाहन्छु | ||
तब रूप र | तब रूप र रङ्ग व्यक्त गर्दछु । उनी प्रेमले ओर्लेर आउँछन्–त्यही रूपमा | ||
जो प्रेमको हृदयले भावना गर्दछ र सपनाका देशका चित्रहरूमा सत्य | जो प्रेमको हृदयले भावना गर्दछ र सपनाका देशका चित्रहरूमा सत्य | ||
रङ्गिदै ओर्लिरहेछ; र त्यस ओर्लनुमा म छन्द र लय देख्तछु । | |||
छन्दसँग हामीलाई किन ज्यादा प्रेम भएको होला । मेरा कारणका | |||
छन्दसँग हामीलाई किन ज्यादा प्रेम भएको होला । मेरा कारणका | |||
विवरण विवेकसंगत हुँदैनन् र मलाई बताउन असजिलो लाग्दछ । छन्दमा | विवरण विवेकसंगत हुँदैनन् र मलाई बताउन असजिलो लाग्दछ । छन्दमा | ||
प्रथम रश्मिको कम्पन भएझैँ लाग्दछ । शायद जीवन | प्रथम रश्मिको कम्पन भएझैँ लाग्दछ । शायद जीवन हृदयबाटै विस्तार | ||
भएको हो । म परब्रह्ममा पहिले भाव भएर जन्मेंहुँला र भावको लक्षण | |||
भएको हो । म परब्रह्ममा पहिले भाव भएर | |||
छन्द हो । जीवन अरू बेला बिदा पाएर गुनगुनाउँछ, तर समूचा जीवन | छन्द हो । जीवन अरू बेला बिदा पाएर गुनगुनाउँछ, तर समूचा जीवन | ||
आत्म-चेतना एकत्रित भएर आउँदा हृदयमा घनीभूत भएर सररर्र पर्सिएर | |||
आत्म-चेतना एकत्रित भएर आउँदा हृदयमा घनीभूत भएर | |||
आउँछ, खँदिलोपना पगिलिएजस्तो लाग्दछ, जस्तो आँसुमा कडा संसारको | आउँछ, खँदिलोपना पगिलिएजस्तो लाग्दछ, जस्तो आँसुमा कडा संसारको | ||
सब कठोरता पग्लिएर आउँदछ । तरल माधुरीमा म विश्व | सब कठोरता पग्लिएर आउँदछ । तरल माधुरीमा म विश्व बुझ्दछु, | ||
त्यहाँ प्रेम र सिर्जना घुम्टो खोज्दछन्, कणाकणासँग बेरिँदै, | त्यहाँ प्रेम र सिर्जना घुम्टो खोज्दछन्, कणाकणासँग बेरिँदै, अङ्कमाल गर्दै | ||
बहन्छ र एउटाको हृदय अर्कोसँग झुनझुनाउँछ ! म नाला जस्तो स्वर्ग | बहन्छ र एउटाको हृदय अर्कोसँग झुनझुनाउँछ ! म नाला जस्तो स्वर्ग | ||
बर्सिंदा जन्मेहुँला | बर्सिंदा जन्मेहुँला–यी पहाडहरूको मुखतिर पार्ने मीठो ओरालीमा । अनि | ||
Latest revision as of 18:07, 18 February 2025
सम्झन्छु जो टुक्रा होइन । अल्पद्वारा अनन्तलाई हेर्नुको आनन्द मलाई छ । एक अकेला अनेक हुँदा म झिल्किएर उठेहँला । के सब देवदेवता आखिर दीप्ति नै हैनन् र ? हामी ईश्वरले सीमित हुँदा भिन्नताको होश राख्छौ र विवाद पनि यादमा परिणत हुने ठाउँमा एकसिवाय दुई देखिन्न होला । तर मलाई सिर्जना मीठो छ; प्रेम रसिलो छ; र म आफूलाई झिल्का बनाएर छर्न चाहन्छु । म छन्द र लय टिप्छु जस्तो सुकुमारी पहाडकन्याहरू ऐंसेलु टिप्छन् ।
छन्द र लयविना म केही कुरामा ऐक्य देख्तिनँ । कविता र गानाले सारा संसारलाई एक सूत्रमा गाँस्तछ । बेछन्दी हुनु विक्षेप हो । बेलायकको बोली अन्धकारबाट उठ्छ । छन्द र लय समय र अवकाशको अनन्ततामा विश्वकविको प्रतिभा झल्कन्छ, किनकि अल्पांशी विभिन्नतामा एकले गाउँछ । म परमेश्वरबाट अलग पनि हुन चाहन्छु र बराबर मिल्न चाहन्छु नत्र खोज्नुको मोहनी र वियोगको मधुर रोदन र मिलनको तीव्र आनन्दविना जीवन खल्लो हुन्थ्यो र रुनुमा, हाँस्नुमा, च्याँठ्ठिनुमा, रिस देखाउनुमा छन्द र लय छैन म भन्न सक्तिनँ । कृष्णको मुरलीमा सबै रिसका पनि राग छन् । उनको छन्द हामीले बुझ्नुपर्छ, उनको लयमा आत्मा रहनुपर्दछ । जब परमेश्वरलाई आफूबाट अलग बनाउन चाहन्छु तब रूप र रङ्ग व्यक्त गर्दछु । उनी प्रेमले ओर्लेर आउँछन्–त्यही रूपमा जो प्रेमको हृदयले भावना गर्दछ र सपनाका देशका चित्रहरूमा सत्य रङ्गिदै ओर्लिरहेछ; र त्यस ओर्लनुमा म छन्द र लय देख्तछु ।
छन्दसँग हामीलाई किन ज्यादा प्रेम भएको होला । मेरा कारणका विवरण विवेकसंगत हुँदैनन् र मलाई बताउन असजिलो लाग्दछ । छन्दमा प्रथम रश्मिको कम्पन भएझैँ लाग्दछ । शायद जीवन हृदयबाटै विस्तार भएको हो । म परब्रह्ममा पहिले भाव भएर जन्मेंहुँला र भावको लक्षण छन्द हो । जीवन अरू बेला बिदा पाएर गुनगुनाउँछ, तर समूचा जीवन आत्म-चेतना एकत्रित भएर आउँदा हृदयमा घनीभूत भएर सररर्र पर्सिएर आउँछ, खँदिलोपना पगिलिएजस्तो लाग्दछ, जस्तो आँसुमा कडा संसारको सब कठोरता पग्लिएर आउँदछ । तरल माधुरीमा म विश्व बुझ्दछु, त्यहाँ प्रेम र सिर्जना घुम्टो खोज्दछन्, कणाकणासँग बेरिँदै, अङ्कमाल गर्दै बहन्छ र एउटाको हृदय अर्कोसँग झुनझुनाउँछ ! म नाला जस्तो स्वर्ग बर्सिंदा जन्मेहुँला–यी पहाडहरूको मुखतिर पार्ने मीठो ओरालीमा । अनि