Jump to content

Page:Satya harihschandra katha.pdf/34: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१२०)}} यस्तो अद्धत त्यो मशान बिचमा देखेर राजा तहीं । भन्छन्‌ दैव! मलाइ कुन्‌ करमले ल्याइ पुस्यायो यहीँ ॥ अग्नी धेर भइ पहाड सरिको अग्लो तहीँ देखिने । बोसो मस्किप..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(१२०)}}
{{pcn|(१२०)}}
यस्तो अद्धत त्यो मशान बिचमा देखेर राजा तहीं ।
यस्तो अद्भुत त्यो मशान बिचमा देखेर राजा तहीं ।
भन्छन्‌ दैव! मलाइ कुन्‌ करमले ल्याइ पुस्यायो यहीँ
भन्छन्‌ दैव! मलाइ कुन्‌ करमले ल्याइ पुर्‍यायो यहीं
अग्नी धेर भइ पहाड सरिको अग्लो तहीँ देखिने ।
अग्नी धेर भइ पहाड सरिको अग्लो तहीं देखिने ।
बोसो मस्किपरेर तेहि बिचमा चट्चट्‌ अवाज्‌ आउने ॥

{{pcn|(१२१)}}
{{pcn|(१२१)}}
यस्ता भूमिमहाँ बसी करलिई जम्बागरि जोड्दछन्‌ ।

यो मेरो यति भूपको यति श्वपचकोहो भनी रारब्तछन्‌
यो मेरो यति भूपको यति श्वपच्‌कोहो भनी राख्तछन्‌
राजाको पनि भेष्‌ श्वपच्‌ सरि भई सोभाव मिल्दैगयो ।

यस्ता धर्मि भवेर ती नृपतिको भारी दशा भै गयो ॥
यस्ता धर्मि भयेर ती नृपतिको भारी दशा भै गयो ॥

{{pcn|(१२२)}}
{{pcn|(१२२)}}
रात्रीमा निदछैन कत्ति नृपमा भोक्‌ दीनमा एक्‌ रती ।

थीयो चित्त प्रिया र पुत्रतिरनै तिनूको हमेशा मती ॥
थीयो चित्त प्रिया र पुत्रतिरनै तिन्‌को हमेशा मती ॥
थाङ्नू एक जडाउरी पनि बुचे भोटो लगाई तहाँ ।

मुर्दाका कपडा बटोलि दिन दिन्‌ बोकेर जान्थे वहाँ ॥

{{pcn|(१२३)}}
{{pcn|(१२३)}}
गर्थे सोधनि के गरर अब भनी काँपेर तो थर्‌थरी ।
गर्थे सोधनि के गरूँ अब भनी काँपेर ती थर्‌थरी ।
आज्ञा माफिक दास भै गरदथे जो आउँथ्यो काम्‌ परी ॥

यस्तै चाल्सँग एक वर्ष शातझैँ मानेर काटी लिए ।
यस्तै चाल्सँग एक वर्ष शतझैं मानेर काटी लिए ।
रानी पुत्र त दुःखसागर महाँ सौपी दिएकै थिए ॥
रानी पुत्र त दुःखसागर महाँ सौंपी दिएकै थिए ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 14:39, 6 May 2025

This page has been proofread

(१२०)
यस्तो अद्भुत त्यो मशान बिचमा देखेर राजा तहीं ।
भन्छन्‌ दैव! मलाइ कुन्‌ करमले ल्याइ पुर्‍यायो यहीं ॥
अग्नी धेर भइ पहाड सरिको अग्लो तहीं देखिने ।
बोसो मस्किपरेर तेहि बिचमा चट्चट्‌ अवाज्‌ आउने ॥

(१२१)
यस्ता भूमिमहाँ बसी करलिई जम्बागरि जोड्दछन्‌ ।
यो मेरो यति भूपको यति श्वपच्‌कोहो भनी राख्तछन्‌ ॥
राजाको पनि भेष्‌ श्वपच्‌ सरि भई सोभाव मिल्दैगयो ।
यस्ता धर्मि भयेर ती नृपतिको भारी दशा भै गयो ॥

(१२२)
रात्रीमा निदछैन कत्ति नृपमा भोक्‌ दीनमा एक्‌ रती ।
थीयो चित्त प्रिया र पुत्रतिरनै तिन्‌को हमेशा मती ॥
थाङ्नू एक जडाउरी पनि बुचे भोटो लगाई तहाँ ।
मुर्दाका कपडा बटोलि दिन दिन्‌ बोकेर जान्थे वहाँ ॥

(१२३)