Page:Satya harihschandra katha.pdf/33: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(११६)}} विश्वामित्र प्रशास्त धन् मिलि तहाँ खू भयी गैगये । राजालाइ पनी त तेहि डुमका साथ्मा लगाई दिये ॥ दुईचार लगाई बेत पहिले नेल् हत्कडी सब् धरी । सास्ती धेर द..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(११६)}} | {{pcn|(११६)}} | ||
विश्वामित्र | विश्वामित्र प्रशस्त धन् मिलि तहाँ खू भयी गैगये । | ||
राजालाइ पनी त तेहि डुमका साथ्मा लगाई दिये ॥ | राजालाइ पनी त तेहि डुमका साथ्मा लगाई दिये ॥ | ||
दूईचार लगाई बेत पहिले नेल् हत्कडी सब् धरी । | |||
सास्ती धेर दिंदो भयो | सास्ती धेर दिंदो भयो श्वपचले<ref>चाण्डाल — मशान र मुर्दा को दस्तूर लिने र वापती मानिस काट्ने ।</ref> राजा पनी त्यो वरी ॥ | ||
{{pcn|(११७)}} | {{pcn|(११७)}} | ||
Line 11: | Line 11: | ||
पाँचौं दीन बिहान भो जब तहाँ नेल्देखि खुल्दा भयो ॥ | पाँचौं दीन बिहान भो जब तहाँ नेल्देखि खुल्दा भयो ॥ | ||
बोलाईकन सामु लाल नजरले यो भन्छ चांडाल् तहाँ । | बोलाईकन सामु लाल नजरले यो भन्छ चांडाल् तहाँ । | ||
काशी दक्षिणभागमा | काशी दक्षिणभागमा अतिठुलो जान्नू मशान् एक्वहाँ ॥ | ||
{{pcn|(११८)}} | {{pcn|(११८)}} | ||
ताहीं गैकन हुन्छ जौन रितले मीलोस् तही कर् लिनु । | |||
यो लाठी विरवाहको भनि तहाँ सब्मा सुनाई दिनु ॥ | यो लाठी विरवाहको भनि तहाँ सब्मा सुनाई दिनु ॥ | ||
आज्ञापाइ ति भूपती पनि गये कस्तो मशान् त्यो भने । | |||
देख्तैमा पनि प्राणि मात्र सबमा | देख्तैमा पनि प्राणि मात्र सबमा विह्वल् गराई दिने ॥ | ||
{{pcn|(११९)}} | {{pcn|(११९)}} | ||
स्यालकुत्ता अनि गिद्धलेसहित भै जुन्मूर्तिमा वास्लिने । | स्यालकुत्ता अनि गिद्धलेसहित भै जुन्मूर्तिमा वास्लिने । | ||
आधा अङ्ग जलेर खालि भुमिमा मुर्दा | आधा अङ्ग जलेर खालि भुमिमा मुर्दा कहीं देखिने ॥ | ||
जल्दैछन्कतिजल्नलाठिकछन्स्याल्गिद्ध खान्छन्कती । | |||
कोहीमर्न तयार छन्जलमहाँ रुन्छन् कती ता बसी ॥ | कोहीमर्न तयार छन्जलमहाँ रुन्छन् कती ता बसी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:42, 6 May 2025
(११६)
विश्वामित्र प्रशस्त धन् मिलि तहाँ खू भयी गैगये ।
राजालाइ पनी त तेहि डुमका साथ्मा लगाई दिये ॥
दूईचार लगाई बेत पहिले नेल् हत्कडी सब् धरी ।
सास्ती धेर दिंदो भयो श्वपचले[1] राजा पनी त्यो वरी ॥
(११७)
शोक्ले ग्रस्त भई प्रिया सुत भनी चार टीन भोकै रहे ।
पाँचौं दीन बिहान भो जब तहाँ नेल्देखि खुल्दा भयो ॥
बोलाईकन सामु लाल नजरले यो भन्छ चांडाल् तहाँ ।
काशी दक्षिणभागमा अतिठुलो जान्नू मशान् एक्वहाँ ॥
(११८)
ताहीं गैकन हुन्छ जौन रितले मीलोस् तही कर् लिनु ।
यो लाठी विरवाहको भनि तहाँ सब्मा सुनाई दिनु ॥
आज्ञापाइ ति भूपती पनि गये कस्तो मशान् त्यो भने ।
देख्तैमा पनि प्राणि मात्र सबमा विह्वल् गराई दिने ॥
(११९)
स्यालकुत्ता अनि गिद्धलेसहित भै जुन्मूर्तिमा वास्लिने ।
आधा अङ्ग जलेर खालि भुमिमा मुर्दा कहीं देखिने ॥
जल्दैछन्कतिजल्नलाठिकछन्स्याल्गिद्ध खान्छन्कती ।
कोहीमर्न तयार छन्जलमहाँ रुन्छन् कती ता बसी ॥
- ↑ चाण्डाल — मशान र मुर्दा को दस्तूर लिने र वापती मानिस काट्ने ।