Page:Satya harihschandra katha.pdf/32: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(११२)}} किन्छु लौ म तँलाइ दिन्छ रुपिञा हो मोल तेरोकती । भन्थ्यो त्यो उहिबीचमा क्रषिपनी आए रिसाई अती ॥ चाँडो देउ मलाइ दिन्न अबता भाका र खावा पनी । यस्तो हप्कि सुनी..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(११२)}} | {{pcn|(११२)}} | ||
किन्छू लौ म तँलाइ दिन्छ रुपिञा हो मोल तेरोकती । | |||
भन्थ्यो त्यो उहिबीचमा | भन्थ्यो त्यो उहिबीचमा ऋषिपनी आए रिसाई अती ॥ | ||
चाँडो देउ मलाइ दिन्न अबता भाका र खावा पनी । | चाँडो देउ मलाइ दिन्न अबता भाका र खावा पनी । | ||
यस्तो हप्कि सुनी भने नृपतिले अत्यन्त दुःखी बनी ॥ | यस्तो हप्कि सुनी भने नृपतिले अत्यन्त दुःखी बनी ॥ | ||
{{pcn|(११३)}} | {{pcn|(११३)}} | ||
हेब्रह्मन्, अति नीच यो छ कसरी यस्को कमारो म हूँ । | |||
राख्नूहोस् तपाइँ कै म त बरू सेवा टहल्मा | राख्नूहोस् तपाइँ कै म त बरू सेवा टहल्मा रहूँ ॥ | ||
आज्ञामाफिक दास भै सकल काम् | आज्ञामाफिक दास भै सकल काम् गर्नेछु साम्ने रही । | ||
भन्दामा | भन्दामा ऋषिले ठुलो कपट ली भन्दा लौ तहीं ॥ | ||
{{pcn|(११४)}} | {{pcn|(११४)}} | ||
Line 17: | Line 17: | ||
भन्छन् यो लिइजा मलाइ रुपियाँ चाहिन्छ लौ दे यहाँ ॥ | भन्छन् यो लिइजा मलाइ रुपियाँ चाहिन्छ लौ दे यहाँ ॥ | ||
सूनी रत्न, सुवर्ण चाँदिहरुको थुप्रो लगाई दियो । | सूनी रत्न, सुवर्ण चाँदिहरुको थुप्रो लगाई दियो । | ||
कौशिक्लाइ खुशी गरी श्वपचले राजा कमारो लियो ॥ | |||
{{pcn|(११५)}} | {{pcn|(११५)}} | ||
जस्सै धन् | जस्सै धन् ऋषिले लिए नृपतिका शिर्मा तहीं पुष्पको । | ||
वर्षा भो सुरलोक देखि बहुतै बाजा बज्यो धूमको ॥ | वर्षा भो सुरलोक देखि बहुतै बाजा बज्यो धूमको ॥ | ||
आकाश्वाणि पनी नृपतिले सुन्दा भए यी कुरा । | आकाश्वाणि पनी नृपतिले सुन्दा भए यी कुरा । | ||
हे राजन् । | हे राजन् । अऋणी भयौ अबतिमी तिम्रोवचन् भोपुरा ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:27, 6 May 2025
(११२)
किन्छू लौ म तँलाइ दिन्छ रुपिञा हो मोल तेरोकती ।
भन्थ्यो त्यो उहिबीचमा ऋषिपनी आए रिसाई अती ॥
चाँडो देउ मलाइ दिन्न अबता भाका र खावा पनी ।
यस्तो हप्कि सुनी भने नृपतिले अत्यन्त दुःखी बनी ॥
(११३)
हेब्रह्मन्, अति नीच यो छ कसरी यस्को कमारो म हूँ ।
राख्नूहोस् तपाइँ कै म त बरू सेवा टहल्मा रहूँ ॥
आज्ञामाफिक दास भै सकल काम् गर्नेछु साम्ने रही ।
भन्दामा ऋषिले ठुलो कपट ली भन्दा लौ तहीं ॥
(११४)
आफ्नू दास गरीसकेर अनि त्यो चाण्डाललाई तहाँ ।
भन्छन् यो लिइजा मलाइ रुपियाँ चाहिन्छ लौ दे यहाँ ॥
सूनी रत्न, सुवर्ण चाँदिहरुको थुप्रो लगाई दियो ।
कौशिक्लाइ खुशी गरी श्वपचले राजा कमारो लियो ॥
(११५)
जस्सै धन् ऋषिले लिए नृपतिका शिर्मा तहीं पुष्पको ।
वर्षा भो सुरलोक देखि बहुतै बाजा बज्यो धूमको ॥
आकाश्वाणि पनी नृपतिले सुन्दा भए यी कुरा ।
हे राजन् । अऋणी भयौ अबतिमी तिम्रोवचन् भोपुरा ॥