Jump to content

Page:Satya harihschandra katha.pdf/31: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१०८)}} पायेर धन्‌ कोशिक्क सामु जाई । भन्दा भये भूपति लाइ ताहीँ ॥ राजन्‌ ! यि राज्‌्सूयकि दक्षिणा यो । पाएँ,अरू देउ उ भूयसी पो ॥ {{pcn|(१०९)}} दीने विचार छैन भने जवाफा । द..."
 
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(१०८)}}
{{pcn|(१०८)}}
पायेर धन्‌ कोशिक्क सामु जाई ।
पायेर धन्‌ कौशिक सामु जाई ।
भन्दा भये भूपति लाइ ताहीँ ॥
भन्दा भये भूपति लाइ ताहीँ ॥
राजन्‌ ! यि राज्‌्सूयकि दक्षिणा यो ।
राजन्‌ ! यि राज्‌सूयकि दक्षिणा यो ।
पाएँ,अरू देउ उ भूयसी पो ॥
पाएँ, अरू देउ उ भूयसी पो ॥


{{pcn|(१०९)}}
{{pcn|(१०९)}}
दीने विचार छैन भने जवाफा
दीने विचार् छैन भने जवाफ
देज दिनेछु तिमीलाई माफा
देऊ दिनेछु तिमीलाई माफ
की ता शराप्‌ दिन्छु भनेर घुर्की ।
की ता शराप्‌ दिन्छु भनेर घुर्की ।
देखाइ धन्‌ लीड गये ति फर्की ॥
देखाइ धन्‌ लीइ गये ति फर्की ॥


{{pcn|(११०)}}
{{pcn|(११०)}}
त्यो दक्षिणा घृँ अब लौ कसोरी ।
त्यो दक्षिणा द्यूँ अब लौ कसोरी ।
मन्‌ूमा विचारेर कुरा यसोरी ॥
मन्‌मा विचारेर कुरा यसोरी ॥
युक्ती कतै केहि न देखिँदामा
युक्ती कतै केहि न देखिंदामा
दु:खी भये भूपति धेर मन्‌मा ॥
दु:खी भये भूपति धेर मन्‌मा ॥


{{pcn|(१११)}}
{{pcn|(१११)}}
लामू श्वास गरी उठे घरिपरी हेरेर भन्छन्‌ तहाँ ।
लामू श्वास गरी उठे वरिपरी हेरेर भन्छन्‌ तहाँ ।
बेचिन्छ अब मै मलाइ किनने छौ कोहि आवो यहाँ ॥
बेचिन्छू अब मै मलाइ किनने छौ कोहि आवो यहाँ ॥
यो संकल्प बुझेर धर्म नृपको गर्छु परीक्षा भनी ।
यो संकल्प बुझेर धर्म नृपको गर्छू परीक्षा भनी ।
आये घोरस्वरूप धारण गरी चाण्डाल जस्ता बनी ॥
आये घोरस्वरूप धारण गरी चाण्डाल जस्ता बनी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 14:23, 6 May 2025

This page has been proofread

(१०८)
पायेर धन्‌ कौशिक सामु जाई ।
भन्दा भये भूपति लाइ ताहीँ ॥
राजन्‌ ! यि राज्‌सूयकि दक्षिणा यो ।
पाएँ, अरू देउ उ भूयसी पो ॥

(१०९)
दीने विचार् छैन भने जवाफ ।
देऊ दिनेछु तिमीलाई माफ ॥
की ता शराप्‌ दिन्छु भनेर घुर्की ।
देखाइ धन्‌ लीइ गये ति फर्की ॥

(११०)
त्यो दक्षिणा द्यूँ अब लौ कसोरी ।
मन्‌मा विचारेर कुरा यसोरी ॥
युक्ती कतै केहि न देखिंदामा ।
दु:खी भये भूपति धेर मन्‌मा ॥

(१११)
लामू श्वास गरी उठे वरिपरी हेरेर भन्छन्‌ तहाँ ।
बेचिन्छू अब मै मलाइ किनने छौ कोहि आवो यहाँ ॥
यो संकल्प बुझेर धर्म नृपको गर्छू परीक्षा भनी ।
आये घोरस्वरूप धारण गरी चाण्डाल जस्ता बनी ॥