Jump to content

Page:Satya harihschandra katha.pdf/27: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(९२)}} क्यै द्र गै उच्च गरेर बात । किन्छौ कुनै दासि म बेच्छु एक ॥ चाण्डाल्‌ सरीको म छु सूनि लीनोस्‌ । शास्रोक्तकको मोल मलाइ दिनोस्‌ ॥ {{pcn|(९३)}} विश्वामित्र क्रषि कु..."
 
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(९२)}}
{{pcn|(९२)}}
क्यै द्र गै उच्च गरेर बात ।
क्यै दूर गै उच्च गरेर बात ।
किन्छौ कुनै दासि म बेच्छु एक ॥
किन्छौ कुनै दासि म बेच्छु एक ॥
चाण्डाल्‌ सरीको म छु सूनि लीनोस्‌ ।
चाण्डाल्‌ सरीको म छु सूनि लीनोस्‌ ।
शास्रोक्तकको मोल मलाइ दिनोस्‌ ॥
शास्त्रोक्तको मोल मलाइ दिनोस्‌ ॥


{{pcn|(९३)}}
{{pcn|(९३)}}
विश्वामित्र क्रषि कुनै धनि बनी आये अगाडी वहाँ ।
विश्वामित्र ऋषि कुनै धनि बनी आये अगाडी वहाँ ।
दासी किन्छ मलाइ देउ अहिल्यै दिन्छ रुपैआ यहाँ ॥
दासी किन्छु मलाइ देउ अहिल्यै दिन्छू रुपैञा यहाँ ॥
को हौ स्री किन बेच्तछौ तिमि भनी येती भनेथे जसै ।
को हौ स्त्री किन बेच्तछौ तिमि भनी येती भनेथे जसै ।
राजा उत्तर क्यै न दीकन तहाँ चुपचाप लागे तसै ॥
राजा उत्तर क्यै न दीकन तहाँ चुप्‌चाप लागे तसै ॥


{{pcn|(९४)}}
{{pcn|(९४)}}
शास्रोक्तकको मोल्‌ सब ताहिँ दीये ।
शास्त्रोक्तको मोल्‌ सब ताहिं दीये ।
ती रानिलाई तहि कीनि लाीए
ती रानिलाई तहिं कीनि लीए
ली जान लागे अति रोड रोडा
ली जान लागे अति रोइ रोई
लाग्यो पछी पुत्र पनी त ताहीँ
लाग्यो पछी पुत्र पनी त ताहीं


{{pcn|(९५)}}
{{pcn|(९५)}}
रानी अगाडी सरि हात जोरी ।
रानी अगाडी सरि हात जोरी ।
भन्दी भइन्‌ ती क्रषिलाइ हेरी ॥
भन्दी भइन्‌ ती ऋषिलाइ हेरी ॥
हेना्थायो पुत्र पनी लिनू होस्‌ ।
हेनाथ! यो पुत्र पनी लिनू होस्‌ ।
शास्रोक्तको मोल जती दिनू होस्‌ ॥
शास्त्रोक्तको मोल जती दिनू होस्‌ ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 17:21, 5 May 2025

This page has been proofread

(९२)
क्यै दूर गै उच्च गरेर बात ।
किन्छौ कुनै दासि म बेच्छु एक ॥
चाण्डाल्‌ सरीको म छु सूनि लीनोस्‌ ।
शास्त्रोक्तको मोल मलाइ दिनोस्‌ ॥

(९३)
विश्वामित्र ऋषि कुनै धनि बनी आये अगाडी वहाँ ।
दासी किन्छु मलाइ देउ अहिल्यै दिन्छू रुपैञा यहाँ ॥
को हौ स्त्री किन बेच्तछौ तिमि भनी येती भनेथे जसै ।
राजा उत्तर क्यै न दीकन तहाँ चुप्‌चाप लागे तसै ॥

(९४)
शास्त्रोक्तको मोल्‌ सब ताहिं दीये ।
ती रानिलाई तहिं कीनि लीए ॥
ली जान लागे अति रोइ रोई ।
लाग्यो पछी पुत्र पनी त ताहीं ॥

(९५)
रानी अगाडी सरि हात जोरी ।
भन्दी भइन्‌ ती ऋषिलाइ हेरी ॥
हेनाथ! यो पुत्र पनी लिनू होस्‌ ।
शास्त्रोक्तको मोल जती दिनू होस्‌ ॥